Wednesday, March 29th, 2017

 

कला राईको "युके हङकङ" गीतको म्युजिक भिडियो सार्वजानिक (भिडियो सहित)

मार्च २९, काठमाडौं । नेपाली गीत संगीतमा हाल चर्चामा रहेकी गायीका कला राईको नयाँ गीत ‘युके हङकङ” बोलको गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । भर्खरै बजारमा पूरेवेली गीतहरुको संगालो ‘इशारा’ एल्वम बजारमा ल्याएर चर्चा बटुलेकी कलाको यो गीत भने यस भन्दा पहिलेको “लुक्स” एल्वमको गीत हो ।यो गीत अहिलेको नयाँ जेनेरेसनका लागि मिल्ने र समय सान्दर्भिक गीतका रुपमा यसलाई उनले प्रस्तुत गरेकी छन् । मलेसियामा छाँयांकन गरिएको म्युजिक भिडियो कृपा डिजिटल स्टुडियोमा रेर्कडिङ र गायीकाको आफ्नै शव्दमा रहेको यो गीत ‘युके हङकङ कोरियाको चलिरहेछ ताँती, मनको इच्छा कहिलेफुर्सदमा


नेपाल–चीन सम्बन्धमा नयाँ आयाम: प्रधानमन्त्री

मार्च २९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन सम्बन्धले नयाँ गति र आयाम थपेको बताएका छन् । मित्र राष्ट्र चीन भ्रमण सकेर बुधबार नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले चीन भ्रमणका अवरमा भएका उच्चस्तरीय भेटघाट र छलफलबाट आपसी विश्वास र समझदारी थप सुदृढ भएको बताए । भ्रमणको मुख्य उद्देश्य दुई मुलुकबीचको उच्चस्तरीय तहमा विश्वासको वातावरण तय गर्नुरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने र देशको समग्र विकासका लागि सहयोग समर्थन जुटाउन भ्रमण सफल भएको बताए । उनले चीनको हाइनान प्रान्तमा बोआओफुर्सदमा


मलेसियाको मलक्कामा भलिबल प्रतियोगिता आयोजना हुने

यामराज बिष्ट/ मार्च २९, मलेसिया । मलेसियनहरुको पर्व हरिरायाको अवसर पारेर जुन २५ र २६ मा मलेसियाको मलक्काको मजिसथाना फुटबल मैदानमा भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । जो जो युवा क्लव मजिद ताना मलक्काले तेस्रो पटक उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रवासमा रहेका सम्पुर्ण नेपालीहरु बिच मित्रता कायम गरी खेलकुद विकासमा सबैलाई उत्साहित गरी अगाडी बनाउने उदेश्यले भलिबल प्रतियाेगिता गरिएको आयोजकले जानकारी दिएको छ । ‘प्रवासमा नेपालीहरुको सान, खेलकुद विकासमा हाम्रो अभियान’ भने मुल नारा सहित तेस्रो पटक प्रतियोगिता आयोजना गर्न लागिएको हो। साथै प्रतियाेगितामा प्रथम पुरस्कारफुर्सदमा


उर्जामन्त्री जनार्दन शर्मा महाधिवेशन उद्घाटन गर्न मलेसिया जाने

दीप लिम्बू/२९ मार्च मलेसिया । नेकपा माओवादी केन्द्र पार्टी सम्बद्ध अन्तरास्ट्रिय विभाग नेपाली जन-प्रगतिशिल मञ्चको अप्रील ९ मा आयोजना हुने ७ औं महाधिवेशन उद्घाटन गर्न नेपाल सरकारका माननीय उर्जामन्त्री जनार्दन शर्मा(प्रभाकर) प्रमुख अतिथिको रुपमा मलेसिया जाने भएका छन् । उर्जामन्त्री जनार्दन शर्मा(प्रभाकर) का साथमा अधिवेशनलाई सम्वोधन गर्न विशेष अतिथिका रुपमा पोलिटब्युरो सदस्य एबम् बिदेश विभाग सचिव तथा युवा नेता युवराज चौंलागाई र वाइसिएल संगठन विभाग प्रमुख रामप्रसाद सापकोटा(दीप सिखा) पनि रहने छन् । रोजगारीको सिलसिलामा मलेसिया पुगेर विभिन्न क्षेत्रमा कार्यरत माओवादी केन्द्रका समर्थक, शुभचिन्तक कार्यकर्ताहरुलाई प्रशिक्षण दिन र नयाँ नेतृत्वफुर्सदमा


आफुले कमाएको पैसा र सिप मुलुकमै खर्च गरे नेपालमै प्रशस्त सम्भावनाहरु छन्: मासाको तनाका

प्रा. डा.  मासाको तनाका प्रा. डा. मासाको तनाका नेपालीहरुमाझ नौलो नाम होईन। उनी एक जापानी नागरिक भएपनि नेपाल र नेपालीहरुसंग घनिष्ठ छिन् । र औसत नेपालीहरुले भन्दा नेपाल र नेपालीहरुको बारेमा धेरै बुझेकी छिन् भन्दा फरक नपर्ला । पूर्वको पाँचथर देखी पश्चिमको कन्चनपुर सम्म ४० वटा जिल्लाहरुमा मात्र होईन, विदेशमा रहेका नेपालीहरुको बारेमा पनि अनुसन्धान गर्नु पुग्नु भएको छ । आफ्नो मातृभाषा जत्तिकै नेपाली भाषा पनि खरर्र बोल्न, पढ्न र लेख्न सक्ने मासाको सोफिया युनिभर्सिटी टोकियो, जापानमा ग्लोवल माईग्रेसन स्टडिजको अध्यापिका पनि हुनुहुन्छ । नेपालीहरुले आफ्नो कमाई र सिकेका सिपहरुकोफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै

नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक

मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस