Sunday, March 19th, 2017

 

दसगजा मिचेर भारतीय सडक

    किशोर बुढाथोकी /मार्च १९,  | विराटनगरः मोरङको मझारे ९ तारेगामास्थित नेपाल-भारत सिमानाको दसगजा क्षेत्र मिचेर भारतीय पक्षले धमाधम सडक निर्माण गरिरहेको छ । नेपालको मझारेस्थित तारेगामा र भारतको अररियास्थित सुनामनी गुदामको सिमानामा सडक बनिरहेको हो । दुईदेशीय सिमाना छुट्ट्याउने दसगजा क्षेत्रभित्र रहेको जंगे पिलरकै छेउबाट लगभग १२ फिट चौडाइको सडक निर्माण भइरहेको छ । ट्र्याक खोल्ने काम सकेर डेढ किलोमिटर सडक कालोपत्रे भइरहेको छ । सडक कालोपत्रेमा दर्जनौं भारतीय मजदुर परिचालित छन् । सडकको उचाइका कारण बर्खाको समयमा नेपाली भूभाग डुबानमा पर्ने खतरा पनि बढेको छ । सडक निर्माणका नाममाफुर्सदमा


मेरुदण्ड राईका तीन मुक्त्तक

१, मनको मान्छेसँग छुट्टिन गाह्रो हुँदोरैछ । किनकि उसलाई बिर्सिन गाह्रो हुँदोरैछ । तर सिसा चर्किएजस्तै त रहेछ-सम्बन्ध,, छुट्टिएपछि फेरि जोडिन गाह्रो हुँदोरैछ । २, सम्झिएमा त सम्झिन मलाई पनि आउँछ । तर बिर्सिएमा, बिर्सिन मलाई पनि आउँछ । मैले फूल पठाउँदा तिमीले पत्थर पठायौ,, पत्थरको जवाफ दिन मलाई पनि आउँछ । ३, मेरो मात्रै हो या सबैका छन कसले बनायो । दुखाउँदिन भन्दा दुख्ने झन कसले बनायो । एक्सरे गर्न लाउँदा पनि भेटिएन अस्पतालमा, खै कहाँ छ कहाँ नदेखिने मन कसले बनायो । मेरुदण्ड राई तिङ्ला-३, सोलुखुम्बु ।


सन्देश मुलक कथा कछुवा ( मङोलियन ) र खरायो ( आर्यन ) को आधुनिक कथा।

      हामी सबैले बच्चैमा पढेको र थाहा पाएको कथा हो। ” खरायो र कछुवाको ” , आज म यसै कथाबाट सुरु गर्छु । एउटा निश्चित गन्तव्यमा पुग्ने खरायो र कछुवाको दौड प्रतियोगितामा खरायोको अहम्ताले उ हारेको थियो। र , खरायो इतिहासमा बदनाम भो । त्यस पछिको बाकी कथा अब पढ्नुस , खरायोलाई यो हारले सारै हिनताबोध भैरह्यो। उसको यहि घमण्डको कारणले पाएको हारले उसको पुरै कुललाई नै बेइज्जतीको तक्मा भिरायो। यहीँ पिडाकै कारण उसले एकदिन कछुवा सङ फेरी दौड गर्ने र आफ्नो गल्ती नदोहोर्‍याउने ( दौडको बिचमा नसुत्नेफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस