Monday, March 6th, 2017

 

एक नेपाली २ महिना देखी कुवेतको अस्पतालमा देखी उपचाररत, घर फर्कन सहयोग गरीदिन अपील

परदेशी खबर/ मार्च ७, कुवेत । कुवेतको अस्पतालमा एक नेपाली दुई महिना देखि अचेत अवस्थामा उपचार गराईरहेको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार जमुनिया गाबिस ८, नवलपरासीका ४५ बर्षिय भगिरथ चापागांई कुवेतको आदान अस्पतालको आइसीयु (Intensive care unit) मा उपचार गराईरहेका छन् | गत जनवरी ६ मा बाटो काट्ने क्रममा कारले ठक्कर दिंदा उनी सख्त घाइते भएको र उनलाई कुवेती प्रहरीले आदान अस्पतालमा भर्ना गरेको समाचारमा बताईएको छ । उनको पेटमा गहिरो चोट लागेको र ४ पटक सम्म पेटको अपरेसन गरिसकेको भएपनि स्वास्थ्यमा भने कुनै सुधार आएको छैनफुर्सदमा


खर्च सकियो उपचार सकिएन, देवीलाई युएईबाट एयर एम्बुलेन्स मार्फत नेपाल लगिने

उमाकान्त पाण्डे/ मार्च ६, यूएई । चैनले नसुतेको झण्डै अढाई महिना भयो । रगत जुटाउन समस्या । साथीभाइ जुटेर रगत त जुटाए । तर देवीको श्वासप्रश्वासमा अझै समस्या छ । देवीको अचेत अवस्थाले उहाँका श्रीमान् खोटाङको बाम्राङ ६ का लोकेन्द्र श्रेष्ठ पनि बेहोस जस्तै हुनु भएको छ । ‘भगवान पनि कति निष्ठुरी, हामीलाई किन यती हैरानी दिएको होला ?’ मलिन स्वरमा श्रेष्ठ एउटा कुनामा बसेर रोइरहनु भएको छ । देवीको उपचार पछि आएका धेरै अप्ठेरा लोकेन्द्रलाई मात्रै थाहा छ । धेरथोर उहाँका नजिकका साथीभाइलाई । त्यसो त अस्पतालमा उहाँ एक्लैफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

गायक शिब परियारको स्वर तथा संगितमा रहेको “उनि राम्री“ गितको कभर भिडीयो सार्वजनिक

तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस