Friday, March 3rd, 2017

 

किरात याक्थुङ चुम्लुङ, कुवेतको तेस्रो अधिवेशन भव्य रुपमा सम्पन्न, अध्यक्षमा बलबहादुर काम्बाङ

हरी लावती/ मार्च ४, कुवेत । किरात याक्थुङ चुम्लुङ, कुवेतको तेस्रो अधिवेशन “हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो भाषा–लिपी हाम्रो शान” भन्ने मुल नाराका साथ सम्पन्न अधिवेशनले बलबहादुर काम्बाङलाई अध्यक्षमा निर्विरोध चयन गर्दै ४४ सदस्यिय कार्यसमिति चयन गरी सम्पन्न भएको छ। जिलिव स्थित वेडिङ हलमा सम्पन्न तेस्रो अधिवेशन अध्यक्ष दूर्गा चेम्जोङको सभापतित्व तथा नेपाली राजदूतावासका दित्तिय सचिव भोगेन्द्र लिङ्देनको प्रमुख आतिथ्यता र दूतावासकै दित्तिय सचिव ज्ञानबहादुर मगरको बिशेष आतिथ्यतामा सम्पन्न तेस्रो अधिवेसनको सन्चालन महासचिव अर्जुन याक्तेन लिम्बु र बलबहादुर कामबाङले स्वागत मन्तव्य दिएका थिए। चुम्लुङका एम बी सावा लगायतका कलाकारहरुले लिम्बूफुर्सदमा


सुनिल अधिकारीका चार मुक्तक

      १, कसरि बुझाउँ तिमीलाई, तिम्रो सामीप्यता किन चाहान्छु म ? मर्नु अघि तिम्रा यादहरुलाई एउटा आकार दिन चाहन्छु म थाहा छैन कहाँसम्म छ सफर, क्षितिज पारीको त्यो शहरको बाटो लामो होला, तिम्रै यादहरुको सहारा लिन चाहन्छु म ! २, बर्सातले धरती भिजाउँदा, यता आँखाबाट आँसु खसेको छ काँढा बनेर तिम्रो याद, मेरो हृदयमा यसरि गढेर बसेको छ यीनै सम्झनाका तरेलीहरु, एक्लोपनको साथी बन्छन् कहिले कहिले घाउ चर्किन्छ, यीनै यादले नाग बनेर मन डसेको छ ! ३, निम्तो त्यो अधरको थियो, तर मन आँखामा लट्ठियो ती नयन रफुर्सदमा


सप्तरीको राजनीतिः जहाँ एमालेको गर्भबाट सशस्त्र समूह जन्मियो

‘प्रोक्सी वार’मा मोर्चा र एमाले, प्रतिस्पर्धामा कांग्रेस र माओवादी मार्च ३, । जिल्लाका वयोवृद्ध पूर्वएमाले नेता जयकृष्ण गोइत अहिले भूमिगत छन् । उनी एमाले छाडेर तराईको सशस्त्र समूहका प्रणेता भएका कारण प्रहरीको सर्वाधिक खोजीको सूचीमा परेका हुन् । यो कुरा धेरैलाई थाहा नहुन सक्छ कि गोइतले किन एमाले छाडे ?   सप्तरी जिल्लाको चुनावी राजनीतिबारे रौं चिरा केलाउने क्रममा कुरा सुरु गरौं सशस्त्र समूहका भूमिगत नेता यिनै गोइतको प्रशंगबाटः पहिलो आम चुनाव र गोइतको पराजय प्रजातन्त्र स्थापनापछि ०४८ सालमा भएको आम निर्वाचनमा सप्तरीका पाँचवटा चुनाव क्षेत्रमध्ये १ नम्बर क्षेत्रमा एमालेकाफुर्सदमा


प्रचण्डको लाचारीः गच्छदारको दबावपछि शर्मिलाको नाम सदर

परराष्ट्रमन्त्री जेनेभा उडेपछि राजदूतमा अर्को चलखेल       मार्च ३, काठमाडौं । ‘म्यानपावरवाली’ भन्दै चर्को आलोचना भएपछि राजदूतको सूचीबाट आशा लामा र शर्मिला पराजुलीको नाम काटेर परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत जेनेभातिर उडे । तर, उनी स्वदेश नफर्किँदै शर्मिलाको नाम फेरि राजदूतमा सिफारिस भएको छ । र, अब उनी राजदूत बन्दैछिन् ।   सरकारले फागुन ९ गते दोस्रो मन्त्रिपरिषद् बैठकबाट १४ राजदूतको नाम सिफारिस गरेको थियो । त्यसमा दुई विवादित नामसमेत समावेश थिए । आशा लामा यूएई र शर्मिला पराजुली ओमानका लागि नेपाली राजदूत सिफारिस भइन् । दुबै म्यानपावर व्यवसायीफुर्सदमा


नेपालमा ८ खर्ब ३० अर्ब लगानी गर्ने चिनियाँ घोषणा, भारतीय प्रतिवद्धता ३१ अर्ब मात्रै

श्रींलंका र बंगलादेश भारतभन्दा अघि, कसले कतिको प्रतिवद्धता जनाए ? मार्च ३, काठमाडौं । काठमाडौंमा सकिएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा चीनबाट मात्रै ८ खर्ब ३० अर्बको लगानी प्रतिवद्धता आएको छ । लगानी सम्मेलनमा अन्य देशका लगानीकर्ताको प्रतिवद्धतालाई उछिन्दै चीनबाट सबैभन्दा धेरै लगानीको घोषणा भएको हो । लगानी सम्मेलनमा कुल १३ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको प्रतिवद्धता आएको आयोजक लगानी बोर्डले जनाएको छ । सम्मेलनमा चिनियाँ लगानीकर्ताले नेपालमा लगानीका लागि बढी र उत्साहजनक रुपमा चासो देखाएका छन् ।   सम्मेलनमार्फत नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न चीनका लगानीकर्ताले गरेको प्रतिवद्धता रकम कुल घोषितफुर्सदमा


परराष्ट्रमन्त्री महतले हारे, गच्छदारले जिते

म्यानपावर सञ्चालक पराजुली अन्तत: राजदूत नियुक्त     मार्च ३, अन्तत: परराष्ट्रमन्त्री प्रकाश शरण महतले हारेका छन्, सरकार बाहिर रहेका लोकतान्त्रिक फोरमका नेता विजय गच्छदारले जितेका छन्। ब्यापक बिरोघ पछि परराष्ट्रमन्त्री महतले राजदूतमा प्रस्तावित आशा लामा र शर्मिला पराजुलीको नाम फिर्ता लिएर औपचारिक प्रस्ताव मन्त्रिपरिषदमा पठाएका थिए। क्याबिनेटमा औपचारिक प्रस्ताव गए लगत्तै फोरमका अध्यक्ष विजय गच्छदार बालुवाटार पुगेर आफूलाई अप्ठ्यारो पर्ने भन्दै पराजुलीको नाम फिर्ता नलिन गुहार गरेका थिए। लामा र पराजुलीको नाम हटाएर औपचारिक प्रस्ताव मन्त्रिपरिषद पठाउन लगाई मन्त्री महत गत शनिबार जेनेभा हिँडेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तत:फुर्सदमा


बंगलादेशमा किरन चेम्जोङ नायक भएपछि नेपाली झन्डा लिएर मैदानमा नाचे

    नेपाली राष्ट्रिय टिमका नम्बर १ गोलकिपर किरण कुमार चेम्जोङ नायक भएपछि बंगलादेशमा जारी दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको उपाधि माल्दिभियन क्लब टीसी स्पोर्टस्‌ले जितेको छ। बंगलादेशको चित्तगोङमा शुक्रबार सम्पन्न फाइनलमा २ पेनाल्टी रोकेपछि उनको टिमले तेस्रो डिभिजनको दक्षिण कोरियाली क्लब पोचेन सिटिजन ४-२ ले हराउँदै ३० हजार अमेरिकी डलर बराबरको उपाधि जितेको ह्यो। योसँगै माल्दिभ्सको क्लब अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जित्दै नयाँ इतिहाससमेत रचेको छ। निर्धारित ९० समयसम् २-२ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटबाट खेलको निर्णय लिइएको थियो। पेनाल्टीमा किरणले पहिलो बल नै रोकिदिएका थिए। यस्तै अर्काफुर्सदमा


तमू समाज कुवेतले मे २६ मा रक्तदान कार्यक्रमको आयोजना गर्ने

मार्च ३, कुवेत । तमु समाज कुवेतले आगामी मे २६ शुक्रबारका दिन पाचौं रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कुराको जानकारी समाजका अध्यक्ष खोप गरुङले परदेशी खबरलाई दिएका छन्। कार्यक्रम कुवेत स्थित मुबारक अलकबिर हस्पिटलको केन्द्रिय ब्लड बैंक जाब्रियामा मध्यान्ह १२ बजे देखी साँझ ६ बजे सम्म आयोजना हुने छ। अध्यक्ष गुरुङले कार्यक्रम तमु समाज कुवेतले आयोजना गर्दै आएता पनि कुवेतवासी सम्पुर्ण नेपालीहरुको प्रतिनिधित्व गर्ने खालको कार्यक्रम भएको हुनाले कुवेतमा क्रियाशील सम्पुर्ण नेपाली संघ संस्थाहरुले उक्त दिन कार्यक्रम नजुधाई रक्तदान जीवन दान जस्तो महान कार्यक्रमलाई भव्य र सभ्यफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस