Monday, January 16th, 2017

 

सरोकार समाज कुवेतद्वारा मिर्गौला पीडित सरस्वती खाँण ठकुरीलाई दोस्रो पटक आर्थिक सहयोग

कोशराज राई/ जनवरी १६, कुवेत । मानव जीवनमा सबैभन्दा ठुलो पुण्यको काम हो दिन दु:खीको सेवा र सहयोग । नेपाली समाज कुवेतमा कृयाशिल रहेको नेपाली युवाहरुको संस्था नेपाल कुवेत सरोकार समाजले यसै मन्त्रलाई अनुसरण गर्दै सरस्वती खाँण ठकुरीलाई दोस्रो पटक ५६ केडी ५०० फिल्स करिब ( २० हजार रुपैयाँ) आर्थिक सहयोग गरेको जानकारी समाजका सचिव राज क्षेत्रीले परदेशी खबरलाई जानकारी दिएका छन्। सचिव क्षेत्रीका अनुसार सरस्वतीलाई समैजको दोस्रो पटकको सहयोग हो। समाजले यस भन्दा केही दिन पहिले पनि उनै सरस्वती खाँड ठकुरीलाई १११ केडी (करिब ३९ हजार रुपैयाँ) आर्थिक सहयोगफुर्सदमा


किरात याक्थुङ चुम्लुङद्वारा दुर्घटनामा घाईते भएका तुलबहादुरलाई आर्थिक सहयोग

कोशराज राई/ जनवरी १६, कुवेत। किरात याक्थुङ चुम्लुङ कुवेतले गत अक्टोबर १७ मा आफैले चलाएको गाडी दुर्घटनामा परी बाँया हात गुमाएका पुतली बजार १३, बगालथोक, स्याङ्जाका ३९ बर्षिय तुलबहादुर बिश्वकर्मालाई १०१ केडी २५ फिल्स (करिब ३५ हजार पाँच सय रुपैयाँ) सहयोग गरेको छ। संस्थाका पदाधिकारीहरु कान्तिश्वर लिम्बू, टेकबहादुर लिम्बू र देवी चेम्जोङले घाईते तुलबहादुरलाई भेटी सहयोग रकम हस्तान्तरण गरेको नेपाल कुवेत सरोकार समाजका सल्लाहकार समितिका सभापति राजु थापा मगरले परदेशी खबरलाई जानकारी दिएका छन्। ५ बर्ष अगाडी कुवेतको केजीएल कम्पनीमा आएका तुलबहादुरको गत अक्टोबर १७ मा आफैले चलाई रहेको गाडीकोफुर्सदमा


कुवेतमा क्रियाशील लुम्बिनी समाज नेपाल कुवेतले नसा पीडित र किड्नी पीडितलाई १,२५,८४० रुपैयाँ सहयोग

  परदेशी खबर / जनवरी १६, कुवेत । सामाजिक कार्यमा क्रियाशिल सामाजिक संस्था लुम्बिनी समाज नेपाल कुवेतले नसा रोगबाट पीडित खिमकला रेश्मी र मृगौला पीडित मनोज ज्ञावालीलाई १,२५,८४० रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । बिरबास ९ गुल्मीका नसा रोगबाट पीडित खिमकला रेश्मी विगत नौ महिना देखि ललितपुरको पाटन अस्पतालमा उपचार गराई रहेको थियो । आर्थिक स्थिति कमजोर भएका रेश्मीलाई लुम्बिनी समाज नेपाल कुवेतले आर्थिक सहयोग गरेको हो ।   साथै गुल्मी घर भई तानसेन १४,पाल्पा बीस बर्षिय मनोज ज्ञावालीको दुबै मृगौलामा समस्याको कारणले विगत दस बर्ष देखि उपचार गराईरहेकालाई पनिफुर्सदमा


कुन कानुनले छुने यी ठुलाबडालाई ?,राष्ट्रपति र पुर्वराष्ट्रपतिद्वारानै ऐन विपरितको भब्य विवाह

रोशन कार्की /जनवरी १६, काठमाडौं । अरुलाई पर्दा कुरा आउने आफुलाई पर्दा ज्वरो आउने नेपाली उखान यति बेला ठ्याक्कै मुलुकका राष्ट्रपति बिधादेबि भण्डारी र  पुर्वराष्ट्रपति डा रामबरण यादवलाई मिलेको छ । राष्ट्रपति र पुर्वराष्ट्रपतिद्वारानै आफ्ना सन्तानको विवाह समारोह समाज सुधार ऐन विपरित आयोजना गरेको आरोप लागेको छ । राष्ट्रपति विद्यादेबि भण्डारीको कान्छीछोरी र पुर्वराष्ट्रपति डा। रामवरण यादबको नातीबीच भएको विवाहमा सरकारी ऐनलाईनै लत्याउदै जन्तीको लस्कर शीतलनिवास प्रबेश गरेसंगै सो ऐन विपरित विवाह समारोह भएको आरोप सहभागीबाटै लगाईएको छ । आज सम्पन्न विवाह समारोहमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत निमन्त्रण दिएपछि सोमबार शीतलनिवासमाफुर्सदमा


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिलेमतोमा हुने गरेको तस्कारहरुलाई कार्बाही हुन्छ: प्रधानमन्त्री दाहाल

जनवरी १६, यूएई। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार यूएईको दुबईमा नेपालीहरूसँगको अन्तरक्रिया कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिलेमतोमा हुने गरेको तस्कारहरुलाई कार्बाही गर्ने बताउनुभअको छ। वर्ल्ड फ्युचर इनर्जी समिट २०१७ मा बिशेष वक्ताको रूपमा यूएई आउनु भएका प्रधानमन्त्रीले माओवादी केन्द्रका भातृ संगठन नेपाली जनप्रगतिशिल मञ्च यूएईले आयोजना गरेको अन्तरक्रिया तथा रात्री भोजमा आफ्नो मन्तव्य दिनुहुँदै दलाली, सुन तस्कर जस्ता काम विमानस्थलकै कर्मचारीबाट हुने गरेकोले तत्काल छानबिन तथा कार्बाही प्रक्रिया अगाडी बढाउने बताउनु भयो। अन्तर्कृयामा नेपाली श्रमिकहरूले उठाएका बिषयहरूको जवाफ दिँदै प्रधानमन्त्रीले देशको आर्थिक भार बोकेको रेमिटेन्स र विदेशमा आर्जन गरेको पुजीफुर्सदमा


रसुवागढीबाट बढ्यो सुन तस्करी

बेत्रावतीसम्म आइपुग्दा सुरक्षा निकायका ९ वटा चेकपोस्ट पार गर्नुपर्छ, यति धेरै जाँच छल्दै सुन काठमाडौं भित्रिन्छ प्रकाश अधिकारी / जनवरी १६, – रसुवागढी नाका भएर सुन तस्करी बढेको छ । प्रहरीले पहिलोपटक २०७१ असार १७ गते १० तोला अवैध सुन बरामद गरेको थियो । त्यसयता अहिलेसम्म त्यस्ता ७ घटना सार्वजनिक भएपछि यो तस्करीको प्रमुख नाकाका रूपमा चिनिन थालेको हो । जिल्ला प्रहरीका अनुसार ०७१ साउन ६ मा सम्झना तामाङबाट ६ तोला, ०७२ साउन १६ मा योसाङ तामाङबाट १ किलो र माघमा चिनियाँ नागरिक लोन्डलिङबाट १२ तोला सुन बरामद भएको थियोफुर्सदमा


ग्यास बुलेटमा एक सय २४ केजी गाँजा बरामद

प्रताप विष्ट/माघ ३, हेटौंडा l एलपी ग्यास ढुवानी गर्ने भारतीय बुलेटबाट मकवानपुर प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ । सुराकीका आधारमा मकवानपुर प्रहरीले सोमबार बिहान २ बजे बुलेटबाट गाँजासहित चालकलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर गाँजा ढुवानी गर्ने एचआर ६३ सी ८०७३ नम्बरको बुलेट ट्याङकर र बरामद गाँजा सार्वजनिक गरेको छ । हेटौडा रातोमाटे चेकपोष्टले ग्यास बुलेट रोकेर चेकजाँच गर्ने क्रममा बुलेटको अगाडीको सिटमुनि लुकाएर ल्याएको १३ वटा प्लाष्ट्रिकमा प्याक गरेको गाँजा वरामद गरेको थियो । सुकारीका आधारमा गाँजा प्रहरीले पक्राउ गर्न सफल भएको होफुर्सदमा


ठेकेदार मन्त्री पाण्डेले नै अल्झाए दूधकोशीको निर्माणाधीन पुल

        सुदिल पोखरेल/जनवरी १६, काठमाडौं । निर्माणको जिम्मा लिएकोे ७ वर्ष बितिसक्दा पनि मन्त्री तथा ठेकेदार बिक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनले दुधकोशी पुलको निर्माण सम्पन्न गरेको छैन । खोटाङ र ओखलढुङ्गा जोड्ने गरी जयरामघाटमा निर्माण गर्न लागिएको यो पुलको ठेक्का पाण्डेको कालिका कन्स्ट्रक्सन र हुलासले लिएको छ । यो ज्वाइन्ट भेन्चरमा लिइएको ठेक्का हो । सडक बिभाग र कालिका हुलास जेभी सँग २०६६ असार २३ गते भएकेा सम्झौता अनुसार यो पुलको निर्माण २०६९ सालको असार २३ गते सम्ममा सम्पन्न गरिसक्नुपर्ने थियो । तर निर्माण गरिसक्नुपर्ने मिती गुज्रेको ४फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस