Saturday, January 14th, 2017

 

प्रधानमन्त्री प्रचण्ड युएर्इ प्रस्थान, नेपाली कामदारको सुरक्षाबारे कुरा उठाउने

    जनवरी १४,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरब इमिरेट (युएर्इ) प्रस्थान गरेका छन् । उनी शनिबार वर्ल्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राजधानी अवुधावी गएका हुन् । प्रधानमन्त्रीको टोलीमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, शिष्टाचार महापाल दीपक अधिकारी, उनको स्वकीय सचिवालयका सदस्य छन् । यस्तै ऊर्जा मन्त्री जनार्दन शर्मा, ऊर्जा मन्त्रालयका सहसचिव लगायतको टोली पनि सोही प्रतिनिधिमण्डलको सदस्यका रुपमा समिटमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्रीले आगामी सोमबार समिटमा ऊर्जाका विभिन्न क्षेत्र, नेपालमा लगानीको अवसर, नेपाललेफुर्सदमा


चर्चित र्‍याप गायक यमबुद्ध झुण्डिएको अबस्थामा भेटिए

  जनवरी १४, लण्डन । यमबुद्धका नामले चिनिने नेपालका चर्चित र्‍याप गायक अनिल अधिकारीको निधन भएको छ । हाल लण्डनमा रहेका अधिकारी स्थानीय समयअनुसार शनिबार बिहान साउथह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अबस्थामा भेटिएका थिए । श्रीमतीसँग केही समयदेखि लण्डनमा बस्दै आएका अधिकारीले आत्महत्या गर्नुको कारणबारे खुलेको छैन् । लण्डनस्थित नेपाली राजदूतावासले घटनाको पुष्टि गर्दै उनको मृत्युबारे थप जानकारी लिने कोसिस भइरहेको जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालिसकेको र बुधबार पोष्टमार्टम भएपछि मात्र थप जानकारी आउन सक्ने लण्डनमा रहेका अधिकारीका साथीहरुले जानकारी दिएका छन् । हाल उनको नेपालस्थित परिवारसँग  सम्पर्क  भइरहेको रफुर्सदमा


कुवेतमा एक नेपालीको उपचारको क्रममा निधन

जनवरी १४, कुवेत। कुवेतमा एक नेपालीको उपचारको क्रममा निधन भएको समाचार प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार धनुषा जिल्ला, गोपालपुर – ४ का पासपोर्ट नं. ०९३८८७६१ भएका बिसुन यादवको हिजो बिहान आदान हस्पिटलमा उपचारको क्रममा निधन भएको हो | बिगत ६ बर्षदेखि कुवेतको नेशनल खराफी कम्पनीमा कार्यरत ३१ बर्षिय यादव क्षयरोगबाट पीडित भएको सहकर्मीहरुले बताएका छन् | उनि गत जनवरी ९ तारिखमा हस्पिटल भर्ना भएका थिए | मृतक यादव कार्यरत कम्पनि सम्पर्कमा आएको र आवश्यक प्रक्रिया पुरा गरि छिटोभन्दा छिटो शव नेपाल फर्काउन पहल गरिने दुताबास कुवेतका कुटनैतिक सहचारी मनोजफुर्सदमा


राकेश काफ्लेको एकल शब्दमा "तोडेर नाता जाँदैछु प्रिया" गित तथा म्युजिक सार्वजनिक

  परदेशी खबर /जनवरी १४, कुवेत । राकेश काफ्लेको एकल शब्दमा सृजिएको “तोडेर नाता जाँदैछु प्रिया” बोलको गित तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । सिडि बिजय अधिकारीको स्वरमा सजिएको उक्त गितलाई तुलसी मन्जरी(प्रीति भाग २)मा समावेश गरिएको छ । फुर्वा घिसिङ”अविरल साईला”द्वारा संगीत संयोजन गरिएको गितलाई भरत तामाङ र मुना वलीले अभिनय मार्फत गितलाई सजाएका छन् । केदार उप्रेतीद्वारा निर्देशित उक्त भिडियोको छायांकन नन्द लगुनले र सम्पादन भरत तामाङले गरेका छन् । श्रृङ्गार राजेश तामाङले गरेको हो । हाइलाइट्स नेपाल प्रालिबाट सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोका निर्माता वर्षा ज्वेलर्स(भानुफुर्सदमा


अन्तर्राष्ट्रिय नेपाली समाज (नयाँ शक्ति) कुवेतको प्रथम अधिबेसन मार्च २४ मा

परदेशी खबर/जनवरी १४, कुवेत। संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ को घोषणासँगै नेपालमा लोकतान्त्रिक राजनीतिक आन्दोलनको एउटा चरण आधारभूत रुपमा पूरा भैसके पछि देशलाई तीब्र उत्पादन, न्यायपूर्ण वितरण र समृद्धिको नयाँ युगमा प्रवेश गराउनको लागि समृद्धि–उन्मुख शैली, संस्कार, सोंच र दृष्टिकोणसहितको नयाँ राजनीतिक संगठन बनाउनु अबको आवश्यकता हो । भन्दै गत बर्ष गठन भएको नयाँ शक्ति पार्टी, नेपालको प्रबास प्रादेशिक संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कुवेतले प्रथम अधीबेसन आउदो मार्च २४ सुक्रबारको दिन गर्ने निस्चित भएको छ। १३ तारीक सुक्रबार समाजका कार्यबाहक संयोजक नारायण पोख्रेलको अध्यक्षतामा बसेको कार्यसमितिको पूर्ण बैठकले अधिबेसनफुर्सदमा


साँस्कृतिक मन्च कुवेतको चौथौं अधिवेशन सम्पन्न , अध्यक्षमा गोबिन्द बराल

नैनकला राई / जनवरी १४, कुवेत । हिजो जनवरी १३ शुक्रबारका दिन निबर्तमान अध्यक्ष माधव शर्माको अध्यक्षतामा सम्पन्न संस्कृतिक मन्च कुवेतको चौथौं अधिवेशनले अध्यक्ष्यमा गायक गोबिन्द बराललाई चयन गरेको छ । समाजसेवी धुर्व कुमार संग्रौलाको प्रमुख अतिथ्य रहेको चौथौं अधिवेसन तथा आठौं बार्षिक उत्सव कार्यक्रममा स्वागत मन्तब्य द्वारा अतिथिहरुलाई कृष्ण सुनारले स्वागत गरेका थिए भने संस्थाका वार्षिक प्रतिबेदन डोलराज न्यौपानेले प्रस्तुत गरेका थिए । गोबिन्द बरालले संचालन गरेको उक्त कार्यक्रममा मंचका संस्थापक संरक्षक सुजन केसीले नयाँ कार्यसमितिको घोषणा गरेका थिए। परदेशमा रहेर पनि आफ्नो धर्म, संसकार, कला र संस्कृतिलाई संरक्षणफुर्सदमा


तमूहरुले तमू ल्होसार तथा चेलिबेटी भोज कार्यक्रम भव्य रुपमा मनाए (फोटो फिचर सहित)

जनवरी १४, कुवेत । कुवेतवासी तमूहरुको अर्को जातिय संस्था तमू प्ये ल्हु सँघ, कुवेतले हिजो शुक्रबार प्र ल्हो (बाँदर बर्ग को) विदाई तथा च्याल्हो (चरा बर्गको) स्वागत गर्दै बिभिन्न साँस्कृतिक कार्यक्रमको साथ तमू ल्होसार तथा चेलिबेटी भोज कार्यक्रम भव्य रुपमा मनाएका छन्। तमु (गुरुङ) जातीको भाषा, भेषभुषा, कला, सस्कृति र पहिचानको जगेर्ना गर्न निरन्तर भूमिका निभाउँदै आईरहेको तमु प्येल्हु संघ, कुवेतले “शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति र परम्परा हराउँछ, संस्कृति र परम्परा हराए मान्छेको पहिचान र अस्तित्व नै हराउँछ” भन्ने मुल नाराका साथ दर्शकहरुले खचाखच भरिएको जिलिब वेडीङफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रम सम्पन्न

दोहा कतारमा राष्ट्रिय किरात महान चाड उद्यौली –५०७९ डिसेम्बर २० मा हुने

मध्यरातमा क्लबमा भेटिएका विमल घर्तीमगरसहित चार खेलाडी बर्खास्त

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस