Tuesday, December 20th, 2016

 

रामजी खाँडको साथ कुवेतमा नयाँ वर्ष मनाउँदै राप्ती भेरी कर्णाली एकता समाज

  परदेशी खबर / डिसेम्बर २०,कुवेत । “आजको आवस्यकता हामी सबै नेपालीको एकता ” भन्ने मुल नारालाई उठान गर्दै एकता भएको राप्ती भेरी कर्णाली समाज कुवेतले नयाँ वर्षको अवसर पारेर नेपालबाट आमन्त्रित कलाकारको साथमा शुभकामना आदनप्रदान सहित साँस्कृतिक कार्यक्रम गरि मनाईने भएको छ । नेपालबाट आमन्त्रण गरिएको कलाकारहरु चर्चित लोक गायक रामजी खाँडको साथमा भुमिका गिरि र कल्पना काफ्ले कुवेत आउने पक्का भएको जानकारी समाजद्वारा परदेशी खबरलाई दिएको छ । नयाँ वर्ष २०१७ को अवसर पारी आयोजना गर्न लागिएको उक्त कार्यक्रमको पुर्ण तयारी भैसकेको राप्ती भेरी कर्णाली समाज कुवेतले परदेशीफुर्सदमा


आलोक चाम्लिङ्को जय जय नेपालमा दर्जनौँ बरिस्ठ कलाकारहरु

परदेशी खबर डट्कम/ डिसेम्बर २०, कुवेत। आलोक चाम्लिंगले राजेश हमाल,सरोज खनाल, नवल खडका देखि एलिशा राई सम्मका दर्जनौ कलाकारलाई एकै साथ नचाए पौष ५ काठमाडौ, आलोक चाम्लिङ राईले महानायक राजेश हमाल देखि अन्य दर्जनौ वरिष्ठ कलाकारहरुलाई जय जय नेपाल बोलको गीतमा एक साथ जुटाएका छन् । चाडै आउन लागेको आलोक चाम्लिङ राईको राष्ट्रीय देश भक्ति जय जय नेपाल बोलको गीत अहिले धमाधम सुटिंग भईरहेको छ । यो गीत, आलोक चाम्लिङ राईको आउनै लागेको हे नेपाल आमा राष्ट्र समर्पित एल्बममा समाबेश हुने बताइएको छ । आफ्नै लगानीमा बनी रहेको यसगीतमा शब्दफुर्सदमा


मुहम्मद अलीको सफलता र बक्सिङका राजा ( १९४२-२०१६)

    आफ्नो बहादुरी र खुङखार व्यबहारका कारणले आँटिला मुहम्मद अली ( ल्यापियस क्ले ) ले तिन पटक विश्व  हेभिवेट बक्सिङका उपाधी जिते।   उनका पिता साइनवोर्ड पेन्टर थिए र आमा घरेलु कामदारका रुपमा थियो ।सानो छँदा ऊनी एक परोपकारी संस्थाद्वारा दानमा दिइएको कपडा लगाउथे । १२ बर्षको उमेरमा उनले यो संकल्प गरे कि उनि दुनियाँको महानतम बक्सर बन्नेछन।     यसैले उनले ६ घन्टासम्म कठोर प्रशिक्षण लिन्थे। आफ्नो प्रतिद्वन्दीलाई हराउनका निमित्त उनले मनोबैज्ञानिक बिधि पनि प्रयोग गरे। उनि प्रायजसो खेलभन्दा पहिले र यसको बिचमा भन्ने गर्दथे , ” म सबैफुर्सदमा


'झिनामसिना' काममा प्रधानमन्त्री

रुद्र खड्का /डिसेम्बर २०, काठमाडौं- नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धन सरकारले संविधान संशोधन विधेयक दर्ता गरेपछि देखिएको गतिरोध अन्त्य गर्न दलहरूबीच संवाद आवश्यक परिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यान भने ‘झिनामसिना’ कार्यक्रमतिर केन्द्रित छ। २०७४ माघ ७ सम्म स्थानीय, प्रदेश र संघको निर्वाचन हुन नसके संविधान नै असफल हुने खतरा देखिएका बेला सत्तारुढ दलका नेतालाई भने त्यसको खासै चिन्ता देखिन छाडेको पाइएको छ। प्रधानमन्त्री जानै नपर्ने कार्यक्रममा समेत पुगेर दाहालले अनावश्यक रूपमा समय नष्ट गरिरहेको विपक्षी मात्र नभई सत्तारुढ दलकै नेता आरोप लगाउँछन्। ‘यतिखेर प्रधानमन्त्री र सत्तासाझेदार दलका नेता एकफुर्सदमा


‘झिनामसिना’ काममा प्रधानमन्त्री

रुद्र खड्का /डिसेम्बर २०, काठमाडौं- नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धन सरकारले संविधान संशोधन विधेयक दर्ता गरेपछि देखिएको गतिरोध अन्त्य गर्न दलहरूबीच संवाद आवश्यक परिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यान भने ‘झिनामसिना’ कार्यक्रमतिर केन्द्रित छ। २०७४ माघ ७ सम्म स्थानीय, प्रदेश र संघको निर्वाचन हुन नसके संविधान नै असफल हुने खतरा देखिएका बेला सत्तारुढ दलका नेतालाई भने त्यसको खासै चिन्ता देखिन छाडेको पाइएको छ। प्रधानमन्त्री जानै नपर्ने कार्यक्रममा समेत पुगेर दाहालले अनावश्यक रूपमा समय नष्ट गरिरहेको विपक्षी मात्र नभई सत्तारुढ दलकै नेता आरोप लगाउँछन्। ‘यतिखेर प्रधानमन्त्री र सत्तासाझेदार दलका नेता एकफुर्सदमा


टर्कीकालागि रुसी राजदूतको गोली हानी हत्या

डिसेम्बर २०, अंकारा–टर्कीको राजधानी अंकारामा प्रहरीले टर्कीकालागि रुसका राजदूत आन्द्रेई कालरेवको  गोली हानी हत्या गरेका छन्। प्रहरीको कला प्रदर्शनका क्रममा एक प्रहरीले आवेशमा आएर  राजदूत आन्द्रेई कालरेवमाथि गोली प्रहार गरे र भने ‘एल्पेपो र बदला’ भन्दै नाराबाजीसमेत गरेका थिए।  आफ्ना राजदूतको हत्या भएपछि रुसले हत्याको बदला लिने चेतावनी दिएको छ। उसले हत्यारालाई नछोड्ने चेतावनीसमेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। राजदूतलाई गोली हानी हत्या गरेको भिडियो अहिले भाइरल भएको छ। भिडियोमा आक्रमणकारी प्रहरी मानिसहरुले खचाखच भरिएको कार्यक्रममा राजदूतलाई सबैको सामुन्ने गोली प्रहार गर्दै गरेको अवस्थामा देखिएका छन्। रुसी विदेश मन्त्रालयले राजदूतकोफुर्सदमा


जनजाति महासंघको महाधिवेशनमा दलीय हस्तक्षेप

कांग्रेस, माओवादी, संघीय समाजवादी लगायत दलको गठबन्धन, एमाले एक्लै लड्ने डिसेम्बर २०,चितवन – चितवनमा जारी नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनमा चर्को राजनीतिक हस्तक्षेप देखिएको छ । महासंघमा विभिन्न पार्टीप्रति आस्थावान् व्यक्तिहरु रहे पनि नेतृत्व चयनमा दलीय हस्तक्षेप हुन नदिने जनजाति अगुवाहरुको प्रतिबद्धताविपरीत महासंघको महाधिवेशनमा राजनीतिक चलखेल भएको हो । महासंघका संघीय परिषद् सदस्य एवं तारपुरिया कल्याण परिषद् अध्यक्ष नित्यानन्द ताजपुरियाले राजनीति नछिराउने भन्दा पनि त्यसो हुन नसकेको बताए । उनले भने, ‘मुद्दाका लागि सहमति गर्नुपर्ने भएकाले सत्तारुढ दलहरुको गठबन्धन बनाएका हौं ।’ उनका अनुसार सत्तारुढ दलहरु र प्रमुखफुर्सदमा


राज किङ र छिमी मम्बाको नयाँ म्हेन्दोमाया गीत “साचो ताबे बक्सारी” भिडियो सहित

    लामा भाई / डिसेम्बर २०, काठमाडौंl म्हेन्दोमाया क्षेत्रमा निकै नै चर्चित नायक तथा डान्सर, निर्देशक र सम्पादक समेत रहेका राज किङ वाईबा र चर्चित म्हेन्दोमाया गायिका जस्लाई हामीले तामाङ ठिटी भनेर चिन्ने गरिन्छ छिमी मम्बा यी दुईले फेरि श्रोताहरु सामु बिल्कुलै अहिलेको युवा युवतीहरुलाई समेटेर नयाँ म्हेन्दोमाया भाकाको गीत लिएर आएको छ । नुवाकोट, धादिङ र रसुवा जिल्लाको तामाङ बस्तीहरुमा लोक प्रिय रहेको यस म्हेन्दोमाया गीत अहिले आएर बिश्वब्यापी हुँदै गएको छ भने मम्बाले पहिले म्हेन्दोमाया गीतहरु गाएता पनि उसलाई तामाङ ठिटीले चर्चित म्हेन्दोमाया गायिकाको रूपमा चिनाएकि हुनफुर्सदमा


उधौली पर्वको समेपूर्ण तैयारी पुरा, उपस्थितीको लागी सबैमा अनुरोध

डिसेम्बर २०, कुवेत। किरात राई यायोक्खा कुवेतले आयोजना गर्ने उधौली पर्वको सम्पूर्ण तैयारी पुरा भएको छ। आगमी डिसेम्बर २३ तारीक शुक्रबार आयोजना हुने कार्यक्रम जिलिव स्थित रिदम हलमा आयोजना हुदैछ। नेपाली राजदूतावास कुवेतका प्रतिनिधी, प्रमुख अतिथी र एनआरएनए/राष्ट्रिय समन्वय परिषद कुवेतका प्रतिनिधी बिशेष अतिथी रहने कार्यक्रमको लागी कुवेतमा कृयाशील सम्पूर्ण संघ संस्थाहरु, बुद्दिजिवीहरु, समाजसेवीहरु, कलाकारहरु, पत्रकारहरु, खेलाडीहरुलाई पत्रद्वारा निमन्त्रणा पठाईएको र कुनै कारणबस पत्र प्राप्त नभएको खण्डमा यसै समाचारलाई आधार मानी उपस्थित भई दिनुहुन किरात राई यायोक्खा कुवेत शाखाका अध्यक्ष राजकुमार राईले सबैमा अनुरोध गरेका छन्। कार्यक्रम हुने मिति :फुर्सदमा


चर्चित म्हेन्दोमाया कलाकारहरुको साथमा रिम्पोछेबाट प्रबचन तथा अभिषेक कार्यक्रम हुँदै

  परदेशी खबर /डिसेम्बर २०, कुवेत – चर्चित म्हेन्दोमाया कलाकारहरुको बेजोड प्रस्तुती सहित खाम्डाक रिम्पोछेबाट तीन दिने प्रबचन तथा अभिषेक कार्यक्रम गरि धादिङको सेर्तुङ–१ बरङको क्षतिग्रस्त दरजुङ समये छ्योलिङ गुम्बा पुनर्निर्माण गर्ने भएको छ । गुम्बा पुनर्निर्माण तथा प्रबचन तथा अभिषेक कार्यक्रमका संयोजक मार्क तामाङले भने, ‘लामा विधिअनुसार गुम्बा निर्माणअघि पुजापाठ गर्ने चलन छ । त्यसैअनुसार प्रबचन कार्यक्रम गर्न लागिएको हो ।’ पुस ८ देखि १० गतेसम्म हुने कार्यक्रममा खाम्डाक रिम्पोछेले प्रबचन तथा अभिषेक गर्दैछन् । प्रबचन तथा अभिषक कार्यक्रमका लागि राजधानीबाट समेत बौद्ध धर्मालम्बी गुरु तथा अनुयायीहरु सेर्तुङ जाँदैछन्फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै

नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक

मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस