Tuesday, November 15th, 2016

 

गीतकार तथा संगीतकार यम गुरुङको "कहानी एउटै " भिडियो सार्वजनिक

  परदेशी खबर/नोभेम्बर १५,कुवेत । लामो समयको अन्तरालमा यम गुरुङ ले नेपाली सांगीतिक आकाशमा नयाँ भिडियो सार्वजनिक गर्दै कमव्याक भएका छन् | कहानी एउटै बोलको गित उनको संगीतिक अल्बम आयुष्मा- २ मा समेटिएको छ | प्रमोद खरेलको स्वर स्वयं यम गुरुङको संगीत र शब्द रहेको छ | सुरेश र मायाले फिचर गरेको यस गितमा कुमार केसीको निर्देशन अनुप सिवाकोटीको सम्पादन र अजय रेग्मीले क्यामेरा सम्हालेका छन् |        


सोलिडारिटी कपको उपाधि जित्दै नेपालले रच्यो इतिहास

  ३० कात्तिक, काठमाडौं । मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । यससँगै यू-२३ सहित उपाधिको हृयाट्रिक मात्र गरेन, पहिलो महादेशीय उपाधि पनि उच्याल्यो । मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १-० गोल अन्तरले पराजित गरेको छ । नेपालका लागि सुजल श्रेष्ठले विजयी गोल गरे ।साभार:अनलाइन खबरबाट


मन्जुमाया तामाङ बचाउ अभियान सफल बन्दै, आज ३,५९,३३० हस्तान्तरण

मणिकलाल घिसिङ तामाङ/ नोभेम्बर १५ काठमाडौ नेपाल। आज एक समाहरोह बिच मन्जु माया तामाङ बचाउ अभियान अन्तर्गत श्री बौद्ध तामाङ कल्याण गुठी भवनमा अभियानका प्रतिनिधिहरुबाट संकलित रकम हस्तान्तरन गरियो | पूर्व राजादुत डाक्टर गणेश योन्जनको प्रमुख आतिथ्य र श्री बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्का जीत लामाको सभाध्यक्षमा सो कार्यक्रम भएको थियो । भिम दोङ, मदन ङेस्युर, युवास लामा र भरत ग्लानको संयुक्त पहलमा नेपालमा रहेका बिभिन्न ब्यक्ती तथा संघ संस्थाबाट संकलित रकम १,७४,५२० (एक लाख चौहत्तर हजार पाँच सय बिश), नेपाल प्रबासी तामाङ समाज कतारबाट निमा योन्जन, गुराँस ग्लान,फुर्सदमा


कविता – उदास छ मेरो देश नेपाल

जीर्ण उदाङ्गो अनिदो जस्तै खङरङ्गै सुकेको बृद्धा वृक्ष जस्तै बोली नफुटने अचल जड जस्तै आशैआशामा हारेर निराश जस्तै कठै मेरो प्रण भन्दा प्यारो देश नेपाल आज करुणा मय अबस्थामाछ नेपाल जगतको शान्ती यहि त थ्योनी स्वरगै थियो कान्तिपुरी नगरी हेर्दाहेर्दै परिवर्तन समशान घाटमा आर्तदर्द चीत्कार भरिए एकै रातमा हेर्दाहेर्दै शोकाकुल आँसुमा डुब्यो नेपाल मनोरम खुशी छिनाइ पलमै सङ्कटमा घेरीयो नेपाल यो घडी कति करुणिक दृश्य थिए सम्झन्दै मुटुमा शुल हुन्छ लेख्दिन झुठो जीवनमा ठुलो भुल हुन्छ मरिजाने मरिगए बाँच्नेलाइ पीडा पाएनन पीडितले राहत अरुलाइ नि भए सिधा बुद्ध जन्मेर खैफुर्सदमा


धादिङको सेमजोङमा पवित्र बुद्ध वचन (काग्युर) १०८ ठेली त्रिपिटक ग्रन्थपाठ तथा विश्वशान्ति पुजा कार्यक्रम सम्पन्न

अशिमदोर्जे तामाङ/नोभेम्बर १५ नुवाकोट नेपाल। नेपाल अहिंसावादी बौद्ध धर्म विश्वशान्ति चक्र संघ, ज्यम्पल दोर्जे डुबखाङ बौद्ध योगाश्रम ध्यान केन्द्रले धादिङकाे सेमजाेङमा विश्वशान्तिका लागि १०८ ठेली त्रिपिटककाे पुजा कार्यक्रम हिजो २९ गते सोमबार सम्पन्न भएकाे छ । ज्यम्पल दोर्जे बौद्ध योगाश्रम गुम्बाका तथा ङोणडाे गुफा संयोजक तथा अध्यक्ष धनसुर वाइबा तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई आइ सिङ तामाङले संचालन गरेका थिए । कार्यक्रम नेपाल अहिंसाबदी बौद्ध धर्म बिश्व शान्ति चक्र संघका महासंघ नायक रिन्पोछे गुरु कर्मा ज्ञानसागर लामा ज्युको प्रमुख आतिथ्य रहनु भएको थियो भने विशेष अतिथिमा नेपाल अहिंसाप्रेमी शाकाहरी समाज केन्द्रीयफुर्सदमा


साझाका बस चार रुटमा, ३० वटा नयाँ बस

रासस कात्तिक ३०,काठमाडौं l साझा यातायातले काठमाडौं उपत्यकाभित्र चार वटा रुटमा नयाँ बस गुडाउने भएको छ ।साझाले भारतबाट किनेर ल्याएका ३० वटा नयाँ बस सञ्चालनका लागि यातायात व्यवस्था कार्यालय, बाग्मती अञ्चलमा कात्तिक २४ गते बाटो अनुमति (रुट पर्मिट) का लागि पत्राचार गरेको थियो । नागरिकलाई सुविधा दिन उपत्यकाका चार बाटोमा ३० वटा नयाँ र अहिले सञ्चालनमा रहेका आठवटा पुराना बसले सेवा दिने साझा यातायातका कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘अब, एक÷दुई दिनमै रुट पर्मिट पाउने विश्वास लिएका छौँ । पर्मिट पाएलगत्तै बस चलाउने तयारीमाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रम सम्पन्न

दोहा कतारमा राष्ट्रिय किरात महान चाड उद्यौली –५०७९ डिसेम्बर २० मा हुने

मध्यरातमा क्लबमा भेटिएका विमल घर्तीमगरसहित चार खेलाडी बर्खास्त

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस