Thursday, October 13th, 2016

 

आदिवासी जनजाति महासंघ बहराइनको प्रथम एेतिहासिक महाधिवेशन नोभेम्बर ४ मा

सोनम दोङ/अक्टोबर १३, बहराईन। आदिबासी जनजातिको अभियान, पहिचान, संघीयता र पुर्ण समानुपातिक समावेशी प्रतिनिधित्वको लागि नयाँ संविधान” भन्ने मुल नारा लिएर आउदो नोभेम्बर ४, शुक्रबारका दिन नेपाल आदिवासी जनजाति महासंघ बहराइनको प्रथम एेतिहासिक महाधिवेशन बहराइनको राजधानी मानमामा अवाल होटलको सभा हलमा, विभिन्न जातिय सांस्कृतिक झाँकीहरुका साथ सम्पन्न हुने परदेशी खबरलाई जानकारी प्राप्त भएको छ। बहराइनमा कृयाशिल ५ जातिय संस्थाहरु नेपाल मगर संघ बहराइन, तमु समाज बहराइन, किराँत यक्थुङ चुम्लुङ बहराइन, तामाङ सेवा समाज बहराइन, र किराँत राई यायोख्खा, बहराइनको संलग्नता रहेको छाता संगठनले बहराइन राष्ट्रमा स्थापित एबं कृयाशिल विभिन्न संघफुर्सदमा


परदेशी खबरको तेस्रो वार्षिकोत्सको सम्पूर्ण तैयारी पुरा, सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई उपस्थितिको लागि अनुरोध

कोशराज राई/ अक्टोबर १३, कुवेत । अन्लाईन मिडिया परदेशी खबर डटकमको तेस्रो वार्षिकोत्सव तथा परदेशी खबर/ यूएई एक्सचेन्ज अवार्ड २०१६ को सम्पूर्ण तैयारी पुरा भएको छ। नेपाली महमहिम राजदूत यज्ञबहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा प्रमुख अतिथी, बिशिष्ठ अतिथीहरुको हातबाट परदेशी खबर/ यूएई एक्सचेन्ज अवार्ड २०१६ का बिजेताहरुलाई अवार्ड र सम्मान पत्र प्रदान गरिने छ। कार्यक्रममा नोमिनेसनमा परेका कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति र स्थानिय ख्याति प्राप्त अन्य कलाकारहरुको पनि प्रस्तुति रहने छ। परदेशको बसाईसँगै नेपाली समाजमा विभिन्न क्षेत्रबाट योगदान दिने ब्याक्तित्वहरुलाई नोमिनेसनको माध्यमबाट हरेक क्षेत्रबाट ४ जनालाई छनौट गरिएकोफुर्सदमा


दिपावलिमा कन्सर्टकाे लागि सम्झना र मेलिना लगायतका कलाकारहरु मलेसियामा

यामराज बिष्ट/अक्टोबर १३,मलेसिया । बिजया दशमि अबसर पारेर सगुन साँस्कृतिक युवा मञ्च जोहोर मलेसियाले तेस्रो दिपावली कन्सर्ट गर्ने भएको छ । २०७३ सालको शुभ दिपावलिको सुखद उपलक्ष्यमा यहीँ अाउदाे अक्टोबर ३० तारिख मलेसियाको जोहरको न्युयोर्क हो टलमा गर्न लागेको साे कार्यक्रममा नेपालबाट अाउने चर्चित कलाकारहरुको बिशेष उपस्थिति रहने मञ्चले जनाएको छ । उक्त कार्यक्रममा आउने नेपालबाट चर्चित कलाकारहरु अाधुनिक गायिका मेलिना राई, लोक दोहोरी गायिका सम्झना लामीछाने, गायक राजेश बर्देवा, हाँस्यकलार महादेव त्रिपाठी लगायतका कलाकार मलेसिया आउन लागेका हुन् । मलेसियामै रहेका चर्चीत गायक श्री राई, मनोज विश्वकर्मा, होडल मेका मगर,फुर्सदमा


कुवेतमा छुट्टा छुट्टै स्थानमा दुई नेपालीको निधन, निधन हुनेमा एक महिला र एक पुरुष

  कोशराज राई/ अक्टोबर १३, कुवेत। कुवेतमा छुट्टा छुट्टै स्थानमा दुई नेपाली कामदारहरुको निधन भएको खबर प्राप्त भएको छ।निधन हुनेहरुमा स्याङ्जा फेदिखोलाका गोबिन्द बिक र नवलपरासीकी लोकमाया आले रहेको बुझिएको छ। अनुसार साधारणा टाउको दुखी रहने स्याङ्जा फेदिखोलाका गोबिन्द बिकलाई कुवेतको फर्वानिया अस्पातल पुर्याई २० दिन ICU मा राखिएको तर उनको टाउकोमा रहेको रक्त नली फुटेको कारण गत अक्टोबर, ६ मा उनको निधन भएको हो। करिब २ बर्ष देखी हुन्डाई ग्रिन फुड कम्पनीको क्याटरिङ सेक्सनमा कार्यरत अन्दाजी ३० बर्षिय मृतक गोबिन्द बिकलाई कहिले काही टाउको दुख्ने र प्रेसर बढ्ने गरेकोफुर्सदमा


भारतमा ब्रिक्स व्यापार मेला सुरु

आशा थपलिया /अक्टोबर १३,नयाँदिल्लीः पहिलो ब्रिक्स ट्रेड फेयर (ब्रिक्स व्यापारिक मेला) बुधबारदेखि शुरु भएको छ । नयाँदिल्ली स्थित प्रगति मैदानमा शुरु भएको मेलामा भारतलगायत चीन, रसिया, ब्राजिल, साउथ अफ्रिकाका सँगै बिमस्टेक सदस्य राष्ट्रको सहभागिता रहेको छ । तीन दिने फेयरमा नेपालका तर्फबाट वाणिज्य मन्त्री रोमी गौचन बिहीबार सहभागी हुने कार्यक्रम रहेको छ । गौचन विहीबार साँझ ४:४५ मा जेट एयरको विमानबाट दिल्ली आउने कार्यक्रम रहेको भारत स्थित नेपाली दुतावासले जानकारी दिएको छ । ब्रिक्सका पाँच र विमस्टेकका सात सदस्य राष्ट्रका तीन सय बढी स्टल राखिएका छन् । नेपालमा लगानीको अवस्थाफुर्सदमा


कोरियामा चिनियाँ दलालले नेपालीलाई ‘मूर्गा’ बनाएको खुलासा

  नेपाली कामदारको पैसाले सौन्दर्य सामाग्री खरिद       अक्टोबर १३,काठमाडौं । कोरियामा दुःख गरिरहेका नेपालीहरुले आफ्नो घरमा पैसा पठाउन सजिलो माध्यमका रुपमा हुण्डीको प्रयोग गरेको त पहिल्यै सुनिएको थियो, तर ती नेपालीहरुले दुःख गरेर कमाएको पैसा परिवारजनको हातमा पर्नुअघि कसरी चीनसम्म पुग्दोरहेछ भन्नेचाहिँ मंगलबार मात्रै खुलासा भएको छ ।   हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा कोरियन प्रहरीले  मंगलबार एकजना चिनियाँ विद्यार्थी र एक नेपालीसहित १० जनालाई पक्राउ गरेपछि यो रहस्य बाहिर आएको हो । कोरियन प्रहरीलाई उधृत गर्दै द कोरिया टाइम्सका पत्रकार ली जिनले लेखेको समाचार अनुसार कोरियामाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै

नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक

मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस