Saturday, October 8th, 2016

 

कुवेतमा कार्यरत नेपालीहरुलाई शिफा अल जाजीरा मेडिकल सेन्टरले २५प्रतिशत छुटमा उपचार गर्ने

परदेशी खबर,  अक्टोबर ८, कुवेत। शिफा अल-जजिरा मेडिकल सेन्टर, फाहाहिल शाखाले कुवेतमा कार्यरत नेपाली बिरामीहरुका लागि आफ्नो चेक-जाँचका क्रममा २५ प्रतिशत छुट दिने जानकारी दिएको छ। मेडिकल सेन्टर फाहाहिल शाखाका जनरल म्यानेजर रज्वान अब्दुल कादरद्वार जारी बिज्ञाप्ति मार्फत उक्त कुराको जानकारी दिईएको हो। शिफा अल जाजीराद्वारा जारी गरिएको बिज्ञाप्तिका अनुसार कुनै पनि नेपाली बिरामीले फाहाहील शाखामा आफ्नो सिभिल आईडी वा पासपोर्टबाट चेक-जाँच गराउँदा २५ प्रतिशत छुट दिईने छ, तर औषधीमा भने पुरा शुल्क लाग्ने जनाएको छ। नेपालीहरुले निम्न सेवा-सुबिधामा शिफा अल-जजिरा मेडिकल सेन्टर फाहहिल शाखाबाट २५ प्रतिशत छुट लिन सक्नेछन्।फुर्सदमा


माल्दिभ्सबाट "फुल फुलेर नझरेको भए"को म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित )

    परदेशी खबर/अक्टोबर ८, कुवेत ।माल्दिभ्समा कार्यरत दिपक राना मगर र पेमा मल्ल ठकुरीद्वारा रचित लोक दोहोरी गित फुल फुलेर नझरेको भए बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेको छ । एसपी रानामगर र पुर्णकला बिसीको स्वरमा सजिएको उक्त गितलाई संगीत संयोजन एसपी रानामगरको रहेको छ भने खेम सारु मगरले निर्देशन गरेको म्युजिक भिडियो एकान्त मगरले सम्पादन गरेको छ । लाङ्गाली म्युजिक प्रालिको प्रस्तुतिमा रहेको गित तथा म्युजिक भिडियोलाई खेम सारु मगर द्वारानै छायांकन गरेको हो र दिलीप रखाल मगरको निर्माण रहेको गित तथा भिडियोमा अभिनय रियन सारु मगर ,फुर्सदमा


माल्दिभ्सबाट “फुल फुलेर नझरेको भए”को म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित )

    परदेशी खबर/अक्टोबर ८, कुवेत ।माल्दिभ्समा कार्यरत दिपक राना मगर र पेमा मल्ल ठकुरीद्वारा रचित लोक दोहोरी गित फुल फुलेर नझरेको भए बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेको छ । एसपी रानामगर र पुर्णकला बिसीको स्वरमा सजिएको उक्त गितलाई संगीत संयोजन एसपी रानामगरको रहेको छ भने खेम सारु मगरले निर्देशन गरेको म्युजिक भिडियो एकान्त मगरले सम्पादन गरेको छ । लाङ्गाली म्युजिक प्रालिको प्रस्तुतिमा रहेको गित तथा म्युजिक भिडियोलाई खेम सारु मगर द्वारानै छायांकन गरेको हो र दिलीप रखाल मगरको निर्माण रहेको गित तथा भिडियोमा अभिनय रियन सारु मगर ,फुर्सदमा


यस्तो होस र पो दशैं

    नवदुर्गा भगवानले रक्षा गरून,  मन प्रर्फुल्ल रहोस सधै        जौ को जमरा शिरमा,  निधारभरी टिका होस र पो दशैं। हजुर बुबा देखि हजुर मुवा सम्मको मान्यजनबाट टिका र जमरा थापी नाताका सानालाई लगाई दिई आशीर्वाद दिन र लिन पाईयोस र पो दशैं। टिका,जमरा र नयाँ बस्त्रमा सजिएर चट्ट कोटघर गई नौमती बाजामा ढाल तरवारमा ताल मा ताल नाँच देखाउन पाईयोस र पो दशैं आ-आफ्नो सस्कार रितिरिवाज  संरक्षणमा लागौ भन्दै  दौडेँ मादलको तालमा मालश्रीको भाका घन्क्याउन  पाईयोस र पो दशैं। परिवार एक आपसमा सुख शान्ति सु-स्वास्थ्य दिर्घायुको संगै बसेर  शुभकामना आदान-प्रदानफुर्सदमा


राष्ट्रपति र पूर्वराजाको दसैं शुभकामनाको फरक मर्म

राजनीतिक परिस्थितिबारे आआफ्नो आकलन अक्टोबर ८,काठमाडौंः विजयादशमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई संस्थागत गर्दै सम्मुन्नत नेपाल निर्माणमा सबै लाग्नुपर्ने बताएकी छन्। उता पूर्वराजा ज्ञानेन्द्रले भने विगत १० वर्षमा मुलुकका भोगाइको समीक्षा गर्न सबै नेपालीलाई आह्वान गरेका छन् । विजयादशमीका अवसरमा जारी वक्तव्यमा वर्तमान तथा पूर्वराष्ट्राध्यक्षले साझा समृद्धि तथा शान्तिको कामना गरे पनि विद्यमान परिस्थितिबारे परस्पर विरोधी आकलन गरेका छन् । शक्ति सन्तुलन मूल मन्त्र : पूर्वराजा पूर्वराजा शाहले राष्ट्रिय कार्यसूची र शक्ति सन्तुलन राष्ट्रिय सहमतिको मूल मन्त्र रहेको भन्दै नेपालको अस्तित्व, स्वाभिमान एवं गौरवगाथाको समग्र रक्षाका लागि आमनेपालीलाई एक हुनफुर्सदमा


त्रिशुलीमा बेपत्ता पूर्वगृहमन्त्री घिमिरेका भाइको शव भेटियो

अक्टोबर ८,काठमाडौँ: पूर्व गृहमन्त्री एवम् पूर्व मुख्यसचिव माधव घिमिरेसहित त्रिशुलीमा बेपत्ता भएका घिमिरेका भाइ मोहनको शव भेटिएको छ । असोज ९ गते मुक्तिनाथ मन्दिरको दर्शन गरेर काठमाडौँ फर्कने क्रममा चितवनको घोप्टेभिरमा जीप दुर्घटना हुँदा पूर्वगृहमन्त्री घिमिरेसँगै हराइरहेका मोहनको शव शनिबार बिहान भेटिएको चितवन प्रहरीले जानकारी दिएको छ । चितवन प्रहरीका एसपी बसन्त कुँवरका अनुसार माझीले शव भेटेर प्रहरीलाई खबर गरेका थिए । ‘हामी निरन्तर खोजी गरिरहेका थियौँ, खोला किनारका माझीलाई हामीले भेटिए जानकारी गराउन आग्रह गर्दै आएका थियौँ’, कुँवरले भने, ‘शनिबार बिहान साढे पाँच बजे एक माझीले शव देखेर हामीलाईफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

ब्रेन ट्युमर भएकी पिडित सबिना तामाङ लाई कुबेत बाट (नेपाली १ लाख ७१ हजार रुपैयाँ) आर्थिक सहयोग

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रम सम्पन्न

दोहा कतारमा राष्ट्रिय किरात महान चाड उद्यौली –५०७९ डिसेम्बर २० मा हुने

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस