Tuesday, September 27th, 2016

 

गाउँपालिकाको केन्द्र निर्धारण प्रति नुवाकोट देउरालीका जनताको तिब्र असन्तुष्टि

अशिम दोर्जे/ सेप्टेम्बर २८, साउदी। अहिले देशभरि नै स्थानीय तह पुन:संरचनाको कार्य तिब्रताको साथ अघि बढिरहेको छ। त्यही गतिमा भौगोलिक विकाटताका कारण पायक पर्ने गा.वि.स.हरु असन्तुष्ट भई सम्बन्धित निकायहरुमा ज्ञापनपत्र बुझाउने र धर्ना दिने सम्मका विरोधका कार्यक्रमहरु गरिरहेका छन। यसै सन्दर्भमा नुवाकोट जिल्लामा पनि स्थानीय तह पुन: संरचना गर्ने क्रममा केवल जनसंख्यालाई मात्र आधार बनाएर भुगोललाई ध्यान नदिई जम्मा ९ वटा गाउँ पालिकाहरुको निर्माण गर्दा नुवाकोटको उत्तर पश्चिम भेगका देउराली, बुङताङ,किम्ताङ, बर्सुन्चेत लगायत सामरीको केही वडाका जनताहरु प्रत्यक्ष मारमा परेका छन। त्यइसैले विरोध स्वरुप आज नुवाकोटको देउराली र बुङताङ गबिसफुर्सदमा


दशैं तिहार बिशेष गजल

  दशै अनि तिहार आयो फेरि रुन पर्ने होला बुढि आमा प्यारि लाई मेरि रुन पर्ने होला फर्किदै होलान साथि ,,,,भाई मुग्लान बाट बहिनी तिम्ले कठै बाटो हेरि रुन पर्ने होला कस्ले पैरि देला खै?सयप्रति फुलको माला बैनि फोटो अङ्गालोमा बेरि रुन पर्ने होला रंगि चङ्गि फुल,,, फुले होलान आगन भरि निहार्सो हालो ,,,हाम्रो मझेरि रुन पर्ने होला देउसि भैलो,,,,खेल्दै साथि संगिनि संगको आउँछ याद,,फेरि सम्झे खेरि रुन पर्ने होला           सुरज बिक निर्दोष लयाँटि ७ तप्सि अछाम हाल : मुम्बई भारत


धादिङ दुर्घटना: मृतकको संख्या १४ पुग्यो

हरिहरसिंघ राठौर/ सेप्टेम्बर २६,काठमाण्डौ ।धादिङबेंसीबाट झार्लाङको किन्ताङ् जाँदै गरेको मिनिबस दुर्घट्नामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । प्रहरी निरीक्षक भीम भट्टराईका अहिलेसम्म १४ जनाको शव फेला परेको छ । तीमध्ये १० जना पुरुष छन् । भट्टराईले दार्खाबाट उद्धारको लागि प्रहरी घट्नास्थलतर्फ जाँदै गरेको बताए । बस दार्खा गाविसको लवाङको उकालोमा ओभरलोडका कारण दुर्घटनामा परेको बताइएको छ । ९ जना घाइतेलाई उद्धार गरेर अस्पताल लगिएको छ ।साभार: कान्तिपुर अनलाइ


परदेशी खबर डटकमको प्रस्तुती "मैच्याङको मीठो बोली" आयो बजारमा

  आकाश शेर्पा/सेप्टेम्बर २७,कुवेत ।परदेशी खबर डटकमको प्रस्तुतिमा रहेको डिबि लोप्चनको स्वरमा सजिएको “मैच्याङको मीठो बोलीले ” सेलो गित तथा संगीत श्रब्य दृश्य बजारमा सार्वजनिक गरेको छ । चर्चित संगीतकार अर्जुन कौशलको शब्द तथा संगीतमा रहेको गितलाई सिने त्रु एन्ड मिडियाले निर्माण गरेको हो । गितको श्रब्य दृश्यलाई मुन्ना घलेले निर्देशन गरेको हो भने छायांकन राज डिम्डुङ र सम्पादन दिपक भट्टले तयार पारेको श्रब्य दृश्यलाई परदेशी खबर डटकमले बजार ब्यबस्थापन गरि सार्वजनिक गरेको हो । इष्टामान वाइबा (लामा भाइ), वाली थिङ र विकल लामाको अभिनय रहेको श्रब्य दृश्यलाई काठमाडौको स्वयम्भूमाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रम सम्पन्न

दोहा कतारमा राष्ट्रिय किरात महान चाड उद्यौली –५०७९ डिसेम्बर २० मा हुने

मध्यरातमा क्लबमा भेटिएका विमल घर्तीमगरसहित चार खेलाडी बर्खास्त

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस