Monday, September 26th, 2016

 

दिपेन्द्र खड्काको शब्दमा रहेको तिमी मेरो जीवनमाको भिडियो सार्वजनिक

  परदेशी खबर/सेप्टेम्बर २७, कुवेत । “दीप” एल्बम को युगल गीत ” तिमी मेरो जीवनमा आयौ ” गीतकार दिपेन्द्र खड्काको शब्दमा रहेको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा स्वर रहेको छ चर्चित गायक अर्जुन सुनाम र गायिका चन्दा बिश्वकर्मा को भने गीतको लय संगीत बरिस्ठ संगीतकार बी.बी.अनुरागीले गर्नु भएको छ । जब एक नारी आफ्नो जिन्दगीमा गृहस्थी बनेर आउछिन उनि आउदा जीवनमा धेरै कुराहरु परिवर्तन भएको हुन्छ खुशीको पलहरु हुन्छ त्यहाँ अनि संघर्षको जिन्दगीलाई पार गरेर खुशीको लहर फैलिन्छ यस्तै यस्तै कथाहरु संगालेर आफ्नै जीवन संगीनिको आगमनको कथामाफुर्सदमा


दशैं बिशेष मुक्तकहरु

खोले फाँडो खाएर दशैँ कटाउन चाहान्छु तडक भड्कको संस्कृति हटाउन चहान्छु ! अार्जन अनुसारको भोजन गर्नु पर्छ भन्दै , भावी पुस्तालाई यही कुरा रटाउन चहान्छु !!!!     दुर्गा अामा को प्रसाद खाएर मनाउ दशैँ जमरा र टीका हामीले लाएर मनाउ दशैँ । बुर्जुकको अाशिषले सुन्दर बन्छ घर हाम्रो , त्यसैले अाशिर्बाद लिन धाएर मनाउ दशैँ ।।     चाडपर्व मनाउनु पर्छ भन्दै ऋण लिनु हुन्न ऋण लिन अाउने लाई पनि ऋण दिनु हुन्न !! भएको खोलो फाँडो खाएर मनाउनु पर्छ दशैँ हो ऋण लिएर अाफु कहिल्यै नि खिईनु हुन्नफुर्सदमा


म्हेन्दोमाया कन्सर्ट २०७३ भब्य रुपले सम्पन्न

लामा भाई/ सेप्टेम्बर २६, काठमाडौं। म्हेन्दोमाया कलाकार संघ नेपालद्धारा आयोजित म्हेन्दोमाया कन्सर्ट २०७३ भब्य रुपले सम्मान भएको छ । कार्यक्रम सेप्टेम्बर २४ (असोज ८) मा नेपालको राजधानी नयाँ बसपार्क स्थित बि एस टि कलेजमा आयोजना भएको हो। कार्यक्रम “हाम्रो गौरव हाम्रो शान, हाम्रो संस्कार संस्कृति हाम्रो परिचय, हाम्रो पहिचान” भन्ने मुल नाराका साथ म्हेन्दोमाया गीत संगीतको प्रबर्द्धनको लागी छैटौं म्हेन्दोमाया कन्सर्ट २०७३ आयोजना भएको हो। कन्सर्ट संस्थाका अध्यक्ष एंव म्हेन्दोमाया किङ चर्चित गायक सगर एस वाईबाको सभापतित्वमा र संरक्षक मर्नेन तामाङद्धारा दिप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रममा अधिकांस म्हेन्दोमाया कलाकारहरुलेफुर्सदमा


कविता " पुस्ता कहानी "

  “पुस्ताको कहानी”   ओहो ! युग बितेछ , तर मलाइ हिजो जस्तै लागिरहेछ। भाँडाकुँडा खेल्ने रहरलाइ पोल्टोमा पोको पारेको मकै भटमास संगै चपाउंदै, एका बिहानै हुस्सु भन्दा अघिअघि स्वास भरिको बाफ फुस्फुसाउँदौ खाली खुट्टा फ्यात्त फ्यात्त, सितलहर र काँडेझ्याङ देखि जोगिंदै रक्सिको भारी बोकेर, आमाको पिछा गर्दै त्यो खाइमा बनको ओरालो झरेको , त्यो भटौली खोला तरेको , त्यो तामाकोसीको बगर सङ्ग कलिला पैतालाले साइनो गाँसेको हिजो जस्तै लाग्छ, ओहो युग बितेछ।। पिँधबाट रस चुस्दै सलेदोले हाहाकार मच्चाइरहेको बेला धिपधिपाउँदै टुकिले कर्फ्यु लगाइदिए संगै पढ्न र लेख्न बन्द गरेफुर्सदमा


झापाली समाज कुवेतद्वारा नेपालमा शव वहान दर्ता, चाडै सन्चालनमा आउने

  परदेशी खबर संबाददाता /सेप्टेम्बर २६,कुवेत। “हाम्रो एकता बिकासको लागी”भन्ने मूल नाराका साथ कुवेतमा रहेका झापालीहरुले केही बर्ष पहिले स्थापना गरेको संस्था “झापाली समाज कुवेत”ले झापामा कानुनी रुपमा दर्ता गरी शव वहान संचालनमा ल्याउने भएको छ। झापाली समाज कुवेतले दिएको जानकारी अनुसार गत दीपावलिमा समाजका महासचिव गोबिन्द प्रसाद तिम्सीना, नेपाल रेडक्रस उपशाखा गौरादहका सभापति केदार ताजपुरिया, सचिव भिमबिजय बास्तोला, नेपाल रेडक्रस सोसाइटी झापाका उप सभापति मित्रदेब काफ्ले समेतको  उपस्थिती र संयुक्त लगानीमा रुपैयाँ ८,७६,३८०(आठ लाख छैहत्तर ह्जार तीन सय असी) मा शव बहानको लागि महेन्द्र कम्पनिको “बोलेरो” एसी सहितको गाडीफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन कार्यक्रमको लागि तयारी पुरा

काभ्रेमा बस दुर्घट्ना, २५ घाइते, तीनको अवस्था गम्भीर (घाइते विवरण सहित)

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस