Monday, September 19th, 2016

 

विदेशमा पैसाको बोटै भेट्दैन न त ?

  आकाश शेर्पा यात्री  गाउँघर तिर सोच्दो हो विदेश भनेपछि त पैसा फल्ने रुखनै हुन्छन् । गएपछि त टिपेर पठाईदिन्छ केको चिन्ता भन्ने सोच सबैले राख्दो रहेछन् जस्तो लाग्छ परदेशीलाई । विदेश आएको तीन महिनाको अवधि अर्थात त्यो समयमा आफुले काम राम्रो लागेन भने अथवा राम्रो तलब सुविधा भएन भने जान सकिने र काम गर्ने कम्पनी अथवा मालिक उनीहरुको पनि कामको लागि हेर्ने समय हुन्छन् प्राय ठाउँमा । त्यसैले गर्दा जान सकिने र फिर्ता पठाउने हुने गर्छन् राम्रो पदहरु तिर । तर साधारण कामदारको हकमा त्यो लागू हुन असम्भव नैफुर्सदमा


अन्धो हुन्छ माया भन्थे साँचो रै’छ,ठेस लाग्यो:शान्तिराम राई,

  शान्तिराम राई ,प्राज्ञ तथा सङ्गीतकार भीषण राई सेप्टेम्बर १९, क्यावीन गार्डेनको साहुले भने –“भाई बस्ने हो ? घण्टाको सय रुपैयाँ” । सुरुमा हामी त्यहाँ जाँदा युवायुवतिको मन शान्त पार्ने ठाउँमा पो गइएछ। हामी दुवै कन्फ्युज भयौं । मैले भनें–“यहाँ  बसेर कुरा गर्न मिल्छ की मिल्दैन साहुजी ?”। उनले भने –“भाई यहाँ त जोडीहरुको लागि मात्र हो” । हाम्रो गफ दाईले छेउमा उभिएर सुनिरहनुभएको थियो । अनि हाम्रो चाहना नमिलेपछि हामी त्यहाँबाट अर्कों रिसोर्ट चहार्न निस्क्यौंं । अली तल झरेपछि होटल ग्रिन ल्याण्ड पस्यौं । त्यो होटल भने एकदम शान्तफुर्सदमा


प्रधानमन्त्रीको भारत भ्रमणको चर्चा चलेपछि बोल्यो परराष्ट्र

सेप्टेम्बर १९, काठमाण्डौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उनको पार्टी एमाले निकट नेताहरु र अन्य केही पार्टीका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतमा राष्ट्रघाती सम्झौता गरेको आरोव लगाइरहेका बेला परराष्ट्र मन्त्रालयले मुख खोलेको छ । प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री प्रचण्डले संयुक्त रुपमा जारी गरेको बक्तव्यलाई लिएर विभिन्न टीकाटिप्पणी भएपछि परराष्ट्रले त्यसको स्पस्टिकरण दिँदै विज्ञप्ति जारी गरेको हो । घुमाउरो पारामा निकालिएको विज्ञप्तिमा सबैभन्दा बढी विरोध भएको बुँदा नम्बर ११ र १३ लाई गलत ढंगले प्रस्तुत गरिएको भन्दै परराष्ट्रले यसअघिकै सरकारले गरेका सहमति गरेका कुरामाफुर्सदमा


भेष बदलेर टुरिष्ट बनेका पर्यटनमन्त्रीलाई ट्याक्सीले फनफनी घुमायो !

भीआईपीको शौचालयमा पसेर मन्त्री शाही यस्तो बने सेप्टेम्बर १९, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही आइतबार अबेर झण्डा हल्लाउँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगे । भीआईपी कक्षमा प्रवेश गरे । तर, उनी कतिबेला फर्किए कसैले पत्तै पाएनन् । मन्त्री शाही विमानस्थलका ट्याक्सी चालकको अनुगमन गर्न विमानस्थल गएका थिए । किनकी उनलाई विदेशी साथीहरुले ट्याक्सीमा धेरै ठगिने गरेको गुनासो गरेका थिए । उनलाई लाग्यो, म आफैं एक पटक पर्यटक बनेर किन वास्तविकता पत्ता नलगाउने ? इत्तेहाद एयरको विमान आउने समय पारेर विमानस्थल पुगेका मन्त्री शाही सुटुक्क भीआईपी कक्षको शौचालयमाफुर्सदमा


कुवेतमा रहेका गायक सागर खड्काको "दशै तिहार आउँदा" बोलको गित र भिडियो सार्वजनिक

परदेशी खबर /सेप्टेम्बर १९, कुवेत ।लामो समय देखि कुवेतमा रहेको सागर खड्काले दशै तिहार बिशेष “दशै तिहार आउँदा” बोलको गित र म्युजिक भिडियो सार्वजनिक गरेको छ । सागर खड्का र देवी घर्ती मगरको स्वरम रहेको दशै तिहार आउँदा बोलको गितमा शब्द आरती नेपालीको रहेको छ भने संगीत संयोजन र निर्देशन सागर खड्काकै रहेको छ । परदेशमा रहेको परदेशीलाई चाडपर्व आउँदा खेरिको गाउघर र परिवारको सम्झानालाई समेटेर तयार पारिएको गितको म्युजिक भिडियोमा सागर खड्का, रुपेन हमाल र मोनिकाले अभिनय गरेको छ । भिडियो :-


कुवेतमा रहेका गायक सागर खड्काको “दशै तिहार आउँदा” बोलको गित र भिडियो सार्वजनिक

परदेशी खबर /सेप्टेम्बर १९, कुवेत ।लामो समय देखि कुवेतमा रहेको सागर खड्काले दशै तिहार बिशेष “दशै तिहार आउँदा” बोलको गित र म्युजिक भिडियो सार्वजनिक गरेको छ । सागर खड्का र देवी घर्ती मगरको स्वरम रहेको दशै तिहार आउँदा बोलको गितमा शब्द आरती नेपालीको रहेको छ भने संगीत संयोजन र निर्देशन सागर खड्काकै रहेको छ । परदेशमा रहेको परदेशीलाई चाडपर्व आउँदा खेरिको गाउघर र परिवारको सम्झानालाई समेटेर तयार पारिएको गितको म्युजिक भिडियोमा सागर खड्का, रुपेन हमाल र मोनिकाले अभिनय गरेको छ । भिडियो :-


टुँडिखेलमा यस्तो देखियो पहिलो संविधान दिवस (फोटो फिचर)

आश्विन ३/ काठमाडौं l संविधानसभाबाट संविधान जारी भएको एक वर्ष पूरा भएको अवसरमा सोमबार बिहान काठमाडौंको टुँडिखेलमा सरकारले ‘संविधान दिवस’ मनाएको छ । संविधान दिवस मूल समारोह समितिको आयोजनामा बिहान सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइएको हो । सोमबार देशैभर संविधान दिवस विविध कार्यक्रम मनाइयो । टुँडिखेलमा भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्कीलगायत संवैधानिक अंगका प्रमुखहरुको उपस्थिति थियो । उपराष्ट्रपति नन्दबहादुर पुन भने विदेश भ्रमणमा छन् । विशिष्ट पदाधिकारीको उपस्थितिमा नेपाली सेनाले हेलिकप्टरबाट ‘संविधान दिवस– २०७३’ अंकित व्यानर प्रदर्शन गरेको थियो । हेलिकप्टरबाटै पुष्पवृष्टि, बेलुन उडाइएकोफुर्सदमा


साझाका ३० वटा नयाँ बस आज आइपुग्ने

असोज ३, काठमाडौं l साझा यातायातले ल्याउने सबै यात्रु बस सोमबार आइपुग्ने भएका छन् । काठमाडौं महानगरपालिकाको १० करोड रुपैयाँको लगानीमा ल्याउन लागिएका ३० वटा बस सोमबारसम्म आइपुग्ने साझा यातायातका कायममुकायम निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । तर बस भने दसैँपछि मात्र चल्ने उहाँले बताउनुभयो । प्राविधिक जाँच, रुट इजाजत, कर्मचारी ब्यवस्थापन लगायतका काम गर्नुपर्ने भएकाले दसैँअघि बस सञ्चालन गर्न नसकिने उहाँले बताउनुभयो । साझा यातायातले अहिले काठमाडौं उपत्यकामा तीनवटा रुटमा १६ वटा बस सञ्चालन गरिरहेको छ । नयाँ ल्याइएका बस केही पुरानै रुटमा कायम गरिनेछ भने केही कलङ्की भक्तपुर,फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

जनवरी ३ मा तमू प्ये ल्हु संघ कुवेतले अतिथि कलाकार सविना गुरुङको साथमा तमू च्यु ल्होसार मनाउदै

ब्रेन ट्युमर भएकी पिडित सबिना तामाङ लाई कुबेत बाट (नेपाली १ लाख ७१ हजार रुपैयाँ) आर्थिक सहयोग

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रम सम्पन्न

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस