Friday, August 19th, 2016

 

नेपाल पत्रकार महासंघ युएईले स्मारिका प्रकाशन गर्ने

  लक्ष्मण खनाल अगष्ट १९, युएई। नेपाल पत्रकार महासंघ युएई शाखाले पहिलो पटक स्मारिका प्रकाशन गर्ने भएको छ । आज बरदुबईमा बसेको शाखाको बैठकले उक्त कुराको निर्णय गरेको हो । बैठकले स्मारिका प्रकाशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न समितीहरु पनि निमार्ण गरेको छ । शाखाका अध्यक्ष त्रिलोचन कोइरालाको संयोजकत्वमा लेख तथा अभिलेख संकलन समिती गठन गरेको छ।  सदस्यहरुमा लक्ष्मण खनाल र हरी नेपाली रहेका छन्। शाखाका कोषाध्यक्ष मेघराज सापकोटाको संयोजकत्वमा विज्ञापन तथा आर्थिक संकलन समिती निर्माण गरिएको छ। सदस्यहरुमा एकेन्द्र थापा र भुपराज वस्याल रहेका छन्। शाखाका सचिव लक्षमण खनालकोफुर्सदमा


मोरंग सुनसरी सेवा समाजद्वारा सुविन धिमालको उपाचारमा सहयोगको अपिल

अगाष्ट १९, मोरंग सुनसरी सेवा समाज कुवेतद्वारा मोरंग जिल्ला बेलबारी नगरपालिका ४ का स्थाई बासिन्दा श्री अर्जुन धिमाल का छोरा १२ बर्षका सविन धिमाल ब्रेन ट्युमरका कराण भरात को नयाँ दिल्ली गंगाराम हस्पितलमा उपचार भईरहेको हुँदा उपचारको लागी आर्थिक अवस्था कमजोर भएकोले धिमालको सहयोगको लागी अपील गरेको छ। समाजले आज एक अपिल जारी गरी सुविन धिमाल बिगत १ महिना देखी उपचार खर्चको अभावमा जीवन मृत्यसंग लडिरहेको र त्यसको निम्ति लालभित्ती युवा क्लब र बोलबारी बेलबारी नगरपालीकाको तर्फबाट मोरंग सुनसरी सेवा समाज कुवेतलाई पत्रचार गरी पिडीत परिवारलाई सहयोग गराई दिन आव्हानफुर्सदमा


आदिवासी जनजाती महासंघ कुवेतको बैठक सम्पन्न, प्रथम ऐतिहासिक अधिवेशन २५ नोभेम्बरमा

दिलकुमार पाख्रीन, कुवेत अगस्ट १९, आदिवासी जनजातीहरुको छाता संगठन आदिवासी जनजाती महासंघ कुवेतले २५ नोभेम्बर २०१६ मा प्रथम ऐतिहासिक अधिवेशन गर्ने भएको छ। आज फर्वानिया स्थित “हाम्रो शैलुङ्गे” नयाँ नेपाली रेस्टुरेन्टमा गत १२ अगस्ट २०१६ मा नेपाली सभागृह फर्वानियामा भएको २२ औं विश्व आदिवासी दिवसको कार्यक्रमको समीक्षा गर्दै बैठकद्वारा उक्त निर्णय गरिएको हो। उपाध्यक्ष रमेशकुमार राई “चट्याङ” को अध्यक्षतामा बसेको उक्त बैठकमा कुवेतमा क्रियाशिल जातिय संस्थाहरुका अध्यक्षहरु, आदिवासी जनजातीका अभियान्तीहरु र संस्थाका कार्यसमिती पदाधिारी र सदस्यहरुको उपस्थिति रहेको थियो। दिउँसो दुई बजे देखि बसेको बैठकले गत कार्यक्रममा भएका कमि कमजोरीहरुफुर्सदमा


कुनैकुनै कुनामा

नेपाल नेपाल


पछिल्ला सम्प्रेसणहरु

गायक शिब परियारको स्वर तथा संगितमा रहेको “उनि राम्री“ गितको कभर भिडीयो सार्वजनिक

तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस