Sunday, August 7th, 2016

 

साउदी अरबमा पनि २२ औ बिश्व आदिबासी दिवस मनाउने

अशिम दोर्जे तामाङ, साउदी अरब अगष्ट ७, “पहिचान र अधिकार सहितको संघीयता आदिबासी जनजातिको अडान, अपूर्ण र अधुरो संविधान संशोधनको लागि हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ आउदो १२ अगस्ट २०१६ शुक्रवारका दिन साउदी अरबको जेद्धामा २२ औ बिश्व आदिबासी दिवस मनाउने भएको छ । नेपाल आदिबासी जनजाती महासंघ क्षेत्रीय समन्वय समिती जेद्धा साउदी अरबको मुल आयोजना तथा नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरब जेद्दा र तमु धी: नेपाल क्षेत्रीय समिती जेद्दा साउदी अरबको सयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । विश्व आदिवासी दिवस अगष्ट ९ मा परेताफुर्सदमा


यूएईमा तिज हंगामा २०७३ आयोजना हुने, रामजी खाँड लगायतका राष्ट्रिय स्तरका कलाकार आउने

यूएई सम्वादाता अगष्ट ७, नेपाली हिन्दु नारीहरुको माहान चाड हरितालिका तिजको पावन अवसरमा बाढी पीडित सहयोगार्थ “नेपाली कल्चर इभेन्ट” को दोश्रो प्रस्तुति “तिज हंगामा-२०७३” आयोजना हुने भएको छ। हिमालय वर्ल्ड ट्राभल,सनराइज लेडिज सलोन र अल सम्हा क्याफेटेरिया एण्ड रेस्टुरेन्ट को मुख्य प्रायोजनमा बिविध सांस्कृतिक कार्यक्रमको आयोजना यूएईको राजधानी आबुधाबी मा यहि २ सेप्टेम्बर २०१६ शुक्रबार सम्पन्न हुनन कुरा संस्थाका अध्यक्ष श्री भिम घिसिङले जानकारी दिएका छन्। अध्यक्षका अनुसार यस अघिको सोनाम ल्होछार कार्यक्रमबाट पनि उठेको रकम नेपालको काठमाडौं मा अवस्थित एन. ए. वि. महिला क्षात्रावासका नेत्रविहिनहरुलाई संस्थाले सहयोग गरेको कुराफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

गायक शिब परियारको स्वर तथा संगितमा रहेको “उनि राम्री“ गितको कभर भिडीयो सार्वजनिक

तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस