तपाईं अहिले Uncategorized सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

लोकसेवाले माग्यो १०९६ अधिकृत

काठमाडौं : लोकसेवा आयोगले ठूलो संख्यामा अधिकृत माग गरेको छ। आयोगले बुधबार निजामति सेवाको शाखा अधिकृत र राजपत्रांकित तृतीय श्रेणीमा १०९४ जनाका लागि विज्ञापन खुलाएको हो। आयोगले प्रशासन समूह अन्तर्गत सामान्य प्रशासनमा ५६०, प्रशासन राजस्वमा ६९, प्रशासन लेखातर्फ, ३०, लेखापरीक्षण ४२ र परराष्ट्र ४ जना माग गरेको हो। त्यस्तै न्याय सेवा समूह अन्तर्गत न्याय-न्यायमा २९०, न्याय कानुनमा ४९, न्याय सरकारी वकिलमा २४ र व्यवस्थापिका संसदमा २८ जना गरी १०९६ अधिकृतफुर्सदमा

साग फुटबलमा नेपाललाई स्वर्ण : भुटान उपविजेता

परदेशी खबर/ काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपालले स्वर्ण जितेको छ। पहिलो हाफमा भुटानसँग १-१ को बराबरी खेलको नेपालले दोस्रो हाफमा अग्रता लिदै स्वर्ण जितेको हो।  नेपालले १७ औं मिनेटमा लिएको अग्रतालाई रोक्दै भुटानले ३७ औं मिनेटमा गोल गरेपछि खेल पहिलो हाफमा बराबरी भएको थियो। पहिलो हाफमा बराबरीमा अड्किएको नेपालले दोस्रो हाफमा गोल गर्दै नेपाललाई स्वर्ण दिलाएका हुन्।  १७ औं मिनेटमा नेपालका अभिषेक रिजालले गोल गर्दैफुर्सदमा

नेपाली दूतावास कुवेत र म्यानपावरको लापरबाहिका काराण पिडित २१ जना कामदार कालो सुचिमा

परदेशी खबर / १० डिसेम्बर, कुवेत। वैदेशिक रोजगारीका लागि दुई वर्ष पहिले कामदार भिसामा कुवेत पुगेका २१ युवा मेनपावर र त्यहाँस्थित नेपाली दूतावासको लापरबाहीका कारण कालोसूचीमा परेर फर्किएका छन्।गएको एक वर्षसम्म कम्पनीले भिसा लगाएर काम लगाएको भए तापनि कम्पनी विगत एक वर्षदेखि बन्द हँुदा उनीहरू बन्धक जस्तै बनेका थिए। नेपालबाट कामदार भिसा लिएर गएका उनीहरू कुवेती कम्पनीले कामदारको भिसा नलगाइदिएपछि दूतावास र मेनपावरको सम्पर्कमा आएका थिए। दूतावासले ‘हुँदै छ’ भन्नेफुर्सदमा

नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

परदेशी खबर/डिसेम्बर ७, कुवेत।हिजो डिसेम्बर ६ तारिक शुक्रबार नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि दुतावासको सभाहलमा छलफल कार्यक्रम सम्पन्न गरेको छ। । भिजिट नेपाल २०२० (visitnepal2020) को छलफल गर्ने क्रममा कुवेतमा रहेका सबै नेपाली संघसंस्था राजनीतिक संगठन, समाजसेवी, पत्रकार, खेलाडीहरु बिच छलफल गरिएको हो। कार्यक्रमको सुरुमानै नेपाली राजदूतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीबाट भिजिट नेपाल २०२० विषयको बारेमा विस्तृत जानकारी गराउनु भएपछी कार्यक्रममा बक्ताहरुले आ-आफ्नो धारणाफुर्सदमा

कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

गायक कुन्साङ वाईबाको तामाङ सेलो “डम्फु ह्राप्सी” बोलको गितको भिडियो आज एक कार्यक्रम माझ सार्वजनिक गरे । वरिष्ठ कलाकार जयनन्द लामाको प्रमुख आतिथ्यतामा र डम्फु मिडियाका संचालक तथा चर्चित नायक अमिर दोङको सभापतित्वमा उक्त कार्यक्रम भएको हो । अहिले सम्मकै धेरै तामाङ कलाकारहरुको साथमा बनेको यो नै पहिलो भिडियो समेत भएको छ । यो भन्दा पहिले यसरी यति धेरै कलाकारहरुको साथमा भिडियो बनेको छैन । तामाङ समाजका वरिष्ठ कलाकार जयनन्दफुर्सदमा

कुलमान घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’

 काठमाण्डौ – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इञ्जिनियर कुलमान घिसिङलाई प्रदान गरेको छ । विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्‍याए बापत कार्यकारी निर्देशक घिसिङलाई  ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गरिएको हो । पुरस्कारको राशि १ लाख रुपैयाँ नगद र सम्मान पत्र रहेको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री एवंफुर्सदमा

प्रकाशको ‘स्याउ स्याउ नाना’ सार्वजनिक (भिडियो सहित)

परदेशी खबर/ काठमाण्डौ । तामाङ मौलिक गीत ‘स्याउ स्याउ नाना’ बजारमा आएको छ । गायक एंव सङ्गितकार प्रकाश तामाङको आवाजमा तामाङ मौलिक बजारमा ल्याएका हुन । तामाङले अरु गीतहरुलाई जस्तै यो गीतले पनि दर्शकले मन पराउने र माया गर्नेमा बिश्वस्त छन । गीतलाई बुद्ध रत्न तितुङ र उनै गायक तामाङले शब्द सङ्कलन गरेका हुन । स्वर्गिय गोपाल योन्जनले सङ्गित गरेको यो गीतलाई चाद सिंले एरेन्ज र दिपेश प्रधानले मिक्सिङ गरेकाफुर्सदमा

जापान जाने श्रमिक छनोटः सीप परीक्षामा सबै फेल

वैदेशिक रोजगारीका लागि आकर्षण गन्तव्य मानिएको जापानमा पहिलो चरणमा नेपाली श्रमिक जान नपाउने भएका छन् ।  पहिलो चरणमा जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षामा सबै अनुत्तीर्ण भएपछि जान नपाउने भएका हुन् । भाषा परीक्षामा भने एक जना पास भएका छन् । भाषा परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए भने ‘लक्की ड्र’मार्फत एक हजार जना छनोटमा परेका थिए । तीमध्ये पहिलो चरणको सामान्य भाषा परीक्षामा ५०९ जना छनोटमा ४९७फुर्सदमा

नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ बर्ष २०७७ तथा तेश्रो साँस्कृतिक धमाका मनाउने

नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ बर्ष २०७७ तथा तेश्रो साँस्कृतिक धमाका मनाउने  परदेशी खबर/ कुवेत – गत बर्षहरुमा झै यस पटक पनि कुवेतमा युबाहरुको माझ एक सकृया सस्था नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ बर्ष २०७७ तथा तेस्रो साँस्कृतिक धमाका नेपालबाट आमन्त्रित चर्चित अतिथी कलाकारहरुको  साथमा  मनाउने भएका छन ।   मिती र स्थान अब आउने बैठकले तोकिने नेपाल कुवेत सरोकार समाजका अध्यक्ष राम लामाले परदेशी खबरलाई बताएका छ्न फुर्सदमा

अमेरिकामा हुनेभन्दा बढी अम्दानी गाउँमै

दोलखाको भीमेश्वर नगरपालिका रामकोटका किसान माधवप्रसाद न्यौपानेले तरकारी खेतीबाटै भएको आम्दानीले घर व्यवहार चलाएका छन् ।  बजारको मागअनुसारको बेमौसमी तरकारी फलाउन सफल किसान न्यौपानेले तरकारी उत्पादनबाट वार्षिक १८ लाख रुपियाँसम्म कमाउने गरेका छन् । १० रोपनी जग्गामा गोलभेँडा, आलु, लसुन, प्याज, काउली, सागपातलगायतको तरकारी उत्पादनमा तल्लिन किसान न्यौपानेले सबैभन्दा बढी आलु र गोलभेँडा बिक्री गर्ने गरेको बताए । उनले भने, ‘वर्षमा आलु तीन पटक, गोलभेँडा दुई पटक र सागपात सधैंभरीफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

लोकसेवाले माग्यो १०९६ अधिकृत

साग फुटबलमा नेपाललाई स्वर्ण : भुटान उपविजेता

नेपाली दूतावास कुवेत र म्यानपावरको लापरबाहिका काराण पिडित २१ जना कामदार कालो सुचिमा

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस