तपाईं अहिले Model Watch सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

संवाददाता, काठमाण्डौ असार ४- केहि दिन अगाडि गोदाबारीको रामणीयस्थलमा छायाँकन गरिएको सुष्मिता वाइबाको नेपाली गीत चारिको चिरबीर शुक्रबार भिडियो सहित सार्वजनिक गर्ने भएको छ | पुष्प वाइबाको शब्द संगीत रहेको तामाङ्ग भाषाको म्हेन्दोमाया गीत यूङ्बाई ल्हाङको आपार सफलता पछि यो दोस्रो गीत बजारमा ल्याउने तयारी वाईबाले गरेकी हुन | नुवाकोटको दाङ्सिङ गाउँमा जन्मेकी १९ बर्षीय वाइबाले बिगत १ बर्ष अगाडिदेखि सांगीतिक क्षेत्रमा पहिला चलेकि हुन | आफ्नो सुरिलो स्वर रहेको यस गीतमा मिन सागर लामाकोफुर्सदमा

गायक बिक्रम वाइबाको बैशालु जोबन यु ट्युबमा

२५ जुन, कुवेत। ल्होछार मेला गीत बाट दर्शक ले सर्बाधिक रुचाएको जोडी सुस्मा र खेम फेरी सङ्गै देखिएका छन । गायक बिक्रम वाइबा को बैशालु जोवन गीत बाट फेरी एकसाथ भिडियो मा आएका हुन । ल्हाप्साङ्कार्पो म्युजिक सेन्टरको अफिसियल युट्युब च्यान्नल बाट सार्वजनिक गरेको बैशालु जोवन सबैले रुचाउने आशा गायक बिक्रम वाइबाले गरेका छन । सङ्गे ब्लोन को शब्द रचना , सन्जीव वाइबा को संगीत र बिक्रम वाइबा को स्वरफुर्सदमा

यी ६ अभिनेत्रीले चुमे चर्चाको शिखर डेब्यु चलचित्रबाटै

  बैशाख ४, ‘चलचित्रका लगानी बालुवामा पानी’ जस्तै भएको वर्ष २०७४ डेब्यु कलाकारका लागि भने लाभदायक सिद्ध भयो । ९० हाराहरी सङ्ख्याका चलचित्र प्रदर्शनमा आएको यो वर्ष करिब आधाभन्दा बढी चलचित्रमा नयाँ कलाकार देख्न सकिन्थ्यो । तीमध्ये अभिनेत्रीका रूपमा डेब्यु गर्ने कलाकारको सङ्ख्या पनि धेरै थियो । तर आधा दर्जन जति अभिनेत्रीको डेब्यु मात्र चर्चाको विषय बन्यो । यी हुन् डेब्यु चलचित्रबाट चर्चा पाउन सफल ६ अभिनेत्री । अदीति बुढाथोकीफुर्सदमा

वर्ल्ड प्रेस फोटो अवार्ड जित्न सफल विश्वका उत्कृष्ट फोटोहरु

वर्ल्ड प्रेस फोटो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा एउटा प्रतिष्ठित अवार्ड हो। अहिलेसम्म कुनै पनि नेपालीले जित्न नसकेको यो अवार्ड शुक्रबार घोषणा गरिएको हो। भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोबिरूद्ध भएको हिंशात्कम संघर्षको क्रममा शरीरमा आगो लागेका युवकको फोटोले यस वर्षको विश्व प्रेस फोटो अफ द इयरको उपाधि जित्यो। यो तस्बिरलाई जुनस वेक्टरले खिचेका हुन्। हेरौँ विभिन्न विधामा पुरस्कार जित्न सफल केही फोटोहरु। Contemporary Issues Environment General News Long-Term Projects Nature People Sports Spotफुर्सदमा

रेडियो तथा भिडियो जक्की हुँदै मोडलिङमा पनि जम्दै सपना राई

परदेशी खबर/ जनवरी १७, । विगत छ वर्षदेखि कार्यक्रम संचालकका रुपमा रेडियो तथा टेलिभिजनमा काम गरिरहेका सपना राई मोडलिङमा पनि जम्न प्रयासरत छन् । पेशाले रेडियो तथा टेलिभिजन प्रस्तोता तथा नृत्यङ्गा हुन् मोडलिङ क्षेत्रमा सानै देखि रुचि भएपनि आफ्नो मोटो शरीरका कारण मोडलिङबाट पछि हटेका राई २०७४ जेष्ठ ३१ गते “मिस चुब्बी मोडेल २०१७” मा मिस कन्फिडेन्ट, मिस पन्चुवल बेस्ट डान्स पाएपछि सपनाले आफ्नो सानोको सपना मोडलिङ्लाई पनि निरन्तर दिनेफुर्सदमा

कुवेतबासि नेपालीहरुलाई बुद्ध जयन्ति कार्यक्रममा अतिथि कलाकारहरुको चुलेनिम्तो

काठमाण्डौ अप्रिल २४-  नेपाल तामाङ घेदुङ कुवेतद्धारा आयोजित आगामी मे ५ तारिख शुक्रबारका दिन  कुवेत सिटीको हवाली स्थित सेन्टर प्वाइन्टको ठिक अगाडि  ब्वाइज स्काउट थेटर हलमा २५६१ औ बुद्ध जयन्ती तथा बृहत सास्कृतिक कार्यक्रम हुन गइरहेको हुदा उक्त कार्यक्रममा नेपालबाट चर्चित सेलो गायक, गायिका तथा राष्ट्रिय कलाकारहरु प्रेम लोप्चन र शासिकला मोक्तानको साथमा घेदुङ केन्द्रिय अध्यक्ष मोहन गोले पनि तपाई सम्पूर्ण कुवेतबासि तामाङ तथा गैर तामाङ नेपाली दाजुभाइ तथा दिदीबहिनीफुर्सदमा

म्हेन्दोमाया गायक रमेश गोम्जाको एल्बम बिमोचन सम्पन्न

लामा भाई, काठमाडौं वैशाख २- हिजो मिति २०७४ वैशाख १ गते काठमान्डौको बालाजु स्थित दिपज्योति चउरमा भएको म्हेन्दोमाया गायक रमेश गोम्जाको दोस्रो एल्बम बिमोचन तथा नयाँ वर्षको अवसर परि गरिएको बृहत साँस्कृतिक कार्यक्रम भब्य र सभ्य रुपले सम्मान भएको छ | ईभा फिल्मस् प्रालिद्धारा आयोजित उक्त कार्यकमका सभापति ईभा फिल्मस् का प्रोपाइटर सुजन लामा रहेको थियो भने प्रमुख अतिथि नेपाली कांग्रेसका माननीय सभासद् बहादुर सिंग लामा,bishi बिशिष्ठ व्यक्तित्वहरु लगायत दर्शकहरुको उल्लेखनीयफुर्सदमा

म्युजिक भिडियोहरुमा निकै व्यस्त, मोडेल सुनिता वाईबा

लामा भाई, काठमान्डौ चैत १९- आज भन्दा ६ वर्ष अगाडी मलाई हेरीहेरी बोलको नेपाली गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी धादिङ जिल्ला सेम्जोङ, गैरा १ मा जन्मेकी मोडेल सुनिता वाईबा पछिल्लो समयमा आएर निकै व्यस्था हुन थालेकी छिन | एक हप्ता अगाडी मात्र एकै चोटी धादिङ र नुवाकोट जिल्लाको रमणीय स्थलहरुमा छायांकन गरिएको १२ वटा म्हेन्दोमाया गीतहरु मध्ये ६ वटामा वाईबाले मुख्य अभिनय गरेकी छन भने ४ वर्ष अगाडी म्हेन्दोमाया गायकफुर्सदमा

दर्पण राइको "भ्यालेन्टाइन स्पेसिअल" मन छुने भिडियो

परदेशी खबर/ फेब्रुअरी १४, कुवेत।  सत्य प्रेम, त्यो सफल हुन्छ ने भन्न सकिन्न । साँचो माया गर्नेहरुबीच एउटा भनाइ नै छ, ‘पाउनुमात्र नभएर गुमाउनु पनि प्रेम हो ।’ तर, जुन प्रेम सत्य अर्थात् अन्तरहृदयमै छ त्यो गुमाएर पनि सम्झनाको खिल बनिरहछ । १४ फ्रेबुअरी अर्थात् ‘भ्यालेनटाइन–डे’ प्रेमिल जोडीको मनको संघारमै आइसकेको अवस्थामा क्याफे, बार र कफिशपहरुमा प्रेम प्रशंग चल्नु पनि स्वभाविकै हो । तर, यसैबेला एउटा यस्तो प्रेमकथा सार्वजनिक भएकोफुर्सदमा

आलोक चाम्लिङ्को जय जय नेपालमा दर्जनौँ बरिस्ठ कलाकारहरु

परदेशी खबर डट्कम/ डिसेम्बर २०, कुवेत। आलोक चाम्लिंगले राजेश हमाल,सरोज खनाल, नवल खडका देखि एलिशा राई सम्मका दर्जनौ कलाकारलाई एकै साथ नचाए पौष ५ काठमाडौ, आलोक चाम्लिङ राईले महानायक राजेश हमाल देखि अन्य दर्जनौ वरिष्ठ कलाकारहरुलाई जय जय नेपाल बोलको गीतमा एक साथ जुटाएका छन् । चाडै आउन लागेको आलोक चाम्लिङ राईको राष्ट्रीय देश भक्ति जय जय नेपाल बोलको गीत अहिले धमाधम सुटिंग भईरहेको छ । यो गीत, आलोक चाम्लिङफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस