आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

अफगानिस्तानमा अमेरिकी दूतावास नजिकै तालिबानी आक्रमण, १० जना मारिए, दर्जनौं घाइते

काबुलl अमेरिका र तालिबानी समूहबीच सहमतिको तयारी भइरहँदा तालिबानी समूहले अफगानिस्तानमा फेरि अर्को हमला गरेको छ । जहाँ १० जना मारिएका छन् । बिहीबार बिहान मात्रै तालिबानी समूहले अमेरिकी राजदूतावास नजिकै गरेको बम हमलामा १० जनाको ज्यान जानुका साथै ४० जना घाइते भए । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने तयारी गरिरहँदा तालिबानी समूहले एक साताको अन्तरमै दुई...  विस्तृतमा