तपाईं अहिले विचार विश्लेषण सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कानुनी राज्यमा कानुनको नजर भित्र अपराधीहरु सबै समान हुन्छन् र हुनुपर्छ-चम्पक सुनुवार किराँत 

कानुनी फैसला गर्ने सदर्भमा एउटालाई न्याय दिदा अर्कोलाई अन्याय र विभेदको आभास हुनु कतिपनी जायक र न्यायसंगत हुन सक्दैन । लोकतन्त्र , गणतन्त्र , विधीको शासन तथा कानुनी राज्यमा कानुनको नजरमा अपराधीहरु सबै समान हुन्छन् र हुनुपर्छ । न्यायलयले कुनै नस्ल/जात,  धर्म , लिङ्ग , क्षेत्र , वर्गका आधारमा कार्वाही, साजाय तथा दण्डको भागिदार बनाउदैन । यदि यी कुराहरू निकट फैसला भयो भने त्यो कानुनी कार्वाही स्वच्छ , निस्पक्ष ,फुर्सदमा

रबी लामिछानेलाई एक शुभ चिन्तकको पत्र –

  आदरणीय पत्रकार रवि लामिछाने ज्यु! आज मनले नचाहँदा-नचाहँदै पनि तपाईंको बारेमा दुई शब्द लेख्ने धृष्टता गर्दैछु।हुन त तपाईंको व्यक्तिगत जीवनको बारेमा लेख्ने मेरो कुनै नैतिक अधिकार र हैसियत छैन।तर तपाईं अहिले तीन करोड नेपालीको लागि सेलिब्रेटी नै बन्नुभएको छ।पब्लिक फिगर भैसकेपछि तपाईंको बारेमा चासो बढ्नु अन्यथा नहोला। सर्वप्रथम त म तपाईंले गर्नुभएको सकारात्मक कामको बारेमा केही भन्न चाहन्छु।तपाईं आवाजविहीनहरुको आवाज बन्नुभएको छ।समाजका विकृति र विसंगतिहरुको भण्डाफोर तथा उजागर गर्नुभएकोफुर्सदमा

सहमति तोड्ने यी श्रीमानलाई आइलाग्यो आपत्

काठमाडौं, ५ असोज । राजीनामा नदिई नियमित काममा फर्किएपछि सत्तारूढ नेकपाले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोग लगाउन सांसदको हस्ताक्षर संकलन गरेको छ । संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत जोशी लामो समय बिदामा बसेका थिए। तर केही दिनयता फेरि नियमित काममा फर्किएपछि जोशीविरुद्ध महाअभियोग प्रस्ताव लगाउन सांसदको हस्ताक्षर संकलन गरेको हो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका जोशीलाई शैक्षिक प्रमाणपत्र र विवादितफुर्सदमा

बिमस्टेकको रिट्रिट, सरकार प्रमुखसँग जीवनसाथी पनि सहभागी

काठमाडौँ १५,भदौ | बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का राष्ट्राध्यक्ष÷सरकार प्रमुखको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) प्रारम्भ भएको छ । सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको स्थानीय ताहाचलस्थित सोल्टी होटलको पौडी पोखरी परिसरमा आयोजना गरिएको रिट्रिटमा सबै देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुख तथा उनीहरुका जीवनसाथी पनि सहभागी छन् । रिट्रिटमा बिहानको खाजाको प्रबन्ध गरिएको छ । सदस्य देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखका निम्ति एउटा मुख्य टेबल र सोही टेबलफुर्सदमा

प्रमुख रोजगार गन्तव्य ९ देशसँग दोहोरो श्रम सम्झौताको तयारी

काठमाडौं ११,साउन | सरकारले रोजगारीका लागि कामदार आपूर्ति गर्दै आएका ९ देशसँग दोहोरो श्रम सम्झौताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। सरकारले दोहोरो श्रम सम्झौता गरेर मात्रै वैदेशिक रोजगारीका लागि कामदार पठाउने नीतिअनुरुप तयारी थालेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। यसअघि नेपालबाट श्रमिक आपूर्ति गर्दै आएका कतिपय मुख्य गन्तव्य मुलकसँग पनि दोहोरो श्रम सम्झौता हुन सकेको थिएन। सरकारले मलेसिया, कतार, साउदी अरब, युएई, बहराइन, कुवेत, ओमान, जापान, इजरायलफुर्सदमा

जातीय सन्तुलननै समृद्धिको पहिलो आधार हो-युवक राई

विकासित राष्ट्रलाई यदि सोध्ने हो भने, तपाइको राष्ट्र समृद्धिको प्रमुख कारण के हो ? सबैको संभवत दुई प्रमुख उत्तर हुन्छ पहिलो- देश भित्रको जातीय /धार्मिक सन्तुलन र दोस्रो – कानुनको शासन । जब कुनैपनि देशको युवलाई उसको दक्षता, उर्जालाई उसको जात र वर्गको आधारमा मुल्याकन गरि राज्यले उपयोग गर्छ भने त्यहीँ बाट देशको धरातल बिगार्ने पहिलो कारण सुरु भएको हुन्छ । यहीँ परम्परालाई भत्काउदै उसको योग्यता उसमा भएको क्षमतामय उर्जालाइफुर्सदमा

प्रिय हुनेवाली जीवनसँगिनीलाइ चिट्ठी

अहिले फेसबुक ईमेल स्काईप अनि भाईबर देखि च्याट सम्म को जमानामा यो मेरो पत्रको कुनै अर्थ र मान्यता हुन्न होला । तर पनि यो मनका भाबनाहरु तिम्रो कल्पना अनि तिम्राे सम्झनामा तिमी सामु पस्कने कोशिस गदैछु । मानब जीवनको यो अनन्त यात्रामा जन्मे देखी मृत्यु सम्म बाँच्नका लागि कसैको साहरा चाँहिदो रहेछ । जन्म पश्चात बाल्याबस्था देखी लिएर किशोराबस्था सम्म आइ पुग्दा आमा बाबु को न्यानो काख र स्नेहको छ्हारीमाफुर्सदमा

अन्तराष्ट्रिय श्रमिक दिवस र श्रमिकको अवस्था

 आज मे १ तारिक नेपाल लगाएत संसारभरी १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस प्रत्येक अंग्रेजी महिनाको मे १ का दिन मनाउने गरिन्छ । नेपालको सन्दर्भमा भने २००३ सालमा रघुपति जुट मिलमा पहिलो पटक मजदुर आन्दोलन सुरु भएको थियो l नेपालमा मजदुरको आन्दोलनफुर्सदमा

श्रम स्विकिर्ती रोकेपछी झन अवैधानिक बाटोबाट खाडीमा आउन वाध्य नेपाली महिला कामदार

आकाश शेर्पा/अप्रिल २०, घरेलु कामदारको रुपमा खाडी मुलुकमा आउने महिलाहरुको लागि नेपाल सरकारले श्रम स्विकिर्ती बन्द गरेपछी झन नेपाली महिला कामदारहरु विभिन्न बाटो हुँदै अवैधानिक रुपमा आउन वाध्य भएको छ् | कमाइ र ठाउँ राम्रो भएका घरमा काम गरिरहेका महिला कामदारहरु छुट्टि जाँदा पनि भारतको बाटो हुँदै अवैध रुपमा आउन वाध्य रहेको बताउछन | विगत लामो समय देखी कुवेतमा घरेलु काममा काम गर्ने सिन्धुपाल्चोकका माया तमाङ (नाम परिवर्तन ) तीनफुर्सदमा

रेशम तिमी नेपालको नेलसन मण्डेला हौ: हरि घर्तिमगरको खुला पत्र

  प्रिय मित्र रेशम, मुक्तिकामी सलाम! सर्वप्रथम, तपाईको बन्दी जीवन सुस्वास्थ्य रहोस् भन्ने कामना गर्दछु । मित्र ! झ्वाट्ट हेर्दा विभिन्न यातना सहितको तपाइको बन्दी जीवनले हामी लाखौँ लाख जातीय अन्याय-अत्याचार विरोधी समग्र पहिचान र समानताका पक्षधरहरू बीचमा छटपटी एवं पिडाको अनुभूति दिएको छ । बस्तुत: तपाइलाई यो ‘नेपालको नेल्शन मण्डेला’ बन्ने,ऐतिहासिक एवं गौरवमय अवसर प्राप्त भएकोमा हार्दिक बधाई दिन चाहन्छु । मित्र ज! कुनै दिनमा दक्षिण अफ्रिकामा काल जातिफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रम सम्पन्न

दोहा कतारमा राष्ट्रिय किरात महान चाड उद्यौली –५०७९ डिसेम्बर २० मा हुने

मध्यरातमा क्लबमा भेटिएका विमल घर्तीमगरसहित चार खेलाडी बर्खास्त

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस