तपाईं अहिले राष्ट्रिय समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

साग भलिबलमा नेपालको ऐतिहासिक सफलता, फाइनल भिडन्त भारतसँग

काठमाडौँ : १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा श्रीलंकाविरुद्ध नेपालले शानदार जित निकालेको छ ।  शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हल त्रिपुरेश्वरमा भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकाविरुद्ध ३-० को सोझो सेटको जित निकालेको हो । नेपालले प्रतिभा मालीको उत्कृष्ट प्रदर्शनमा २५–१४, २५–१८ र २५–२१ को जित निकाल्यो । यससँगै नेपाली महिलाले ऐतिहासिक सफलता प्राप्त गरेको छ । यसअघि भएका सागमा नेपालले कास्य पदक मात्र हात पार्न सकेकोफुर्सदमा

कुवेतमा श्रमिकहरुको हकहित र समस्याको बारेमा अन्तरक्रिया कार्यक्रम हुँदै

परदेशी खबर, पोर्चुगल नोभेम्बर २४- स्वदेशमा वा प्रवासमा सबैलाई सामाजिक सुरक्षा भन्ने मुल नाराका साथ २०१२ मा स्थपित प्रवासी नेपाली श्रमिक संघ जिफन्ट कुवेतले आगामी नोभेम्बर २९ तारिख नेपाली प्रवासी श्रमिकहरुको हकहित र समस्याको बारेमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय उपाध्यक्ष बिदुर कार्किको प्रमुख आतिथ्यमा नेपाली दूतावास कुवेत, NRNa कुवेत लगायत कुवेतमा क्रियाशील विभिन्न संघ संस्थाहरुको उल्लेखनीय उपस्थितिमा यस कार्यक्रम गर्न लगिएको बताउदै कुवेतमाफुर्सदमा

कुवेतबाट जजीरा एयरलाइन्सले काठमाडौं–कुवेत सिधा उडान सुरु गर्यो

परदेशी खबर/ नभेम्बर १७, कुवेत। कुवेतबाट जजीरा एयरलाइन्सले आज नोभेम्बर १७ बाट काठमाडौं–कुवेत सिधा उडान सुरु गरेको छ। एयरलाइन्सले काठमाडौं–कुवेत हप्तामा ४ उडान भर्नेछ र आगामि जनवरी २०२० देखि एयरलाइन्सले उडानको संख्या अझै थप गर्ने जजीरा एयरलाइन्सका सिइओ रोहित रामचन्द्रनले बताएका छन्। सिइओका अनुसार यस वर्ष विश्वका टप गन्तव्यमध्ये १९ औं गन्तव्यमा उडान सुरु गरेको हो। कुवेत काठमाडौं उडान सोमबार, बुधबार शुक्रबार र आइतबार हुने उडान ५ घण्टा ४५ मिनेटकोफुर्सदमा

अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै

काठमाडौं, ३ कार्तिक । सरकारले तोकेको समयसीमाअनुसार निजी आवासको पुनर्निर्माण नगर्ने डेढ लाखभन्दा बढी भूकम्पपीडित फेरि लाभग्राहीको सूचीबाट हट्ने अवस्थामा पुगेका छन् । गत साउनमा ६२ हजार भूकम्पपीडित लाभग्राहीको सूचीबाट हटेकोमा पुनः डेढ लाख बढी भूकम्पपीडित अनुदानबाट वञ्चित हुने अवस्थामा पुगेका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो किस्ता बुझिसकेका भूकम्प पीडितले कात्तिक मसान्तसम्म दोस्रो किस्ता बुझिसक्नुपर्ने समयसीमा तोकेको थियो । दोस्रो किस्ता नलिने भूकम्पपीडितको संख्या डेढ लाखभन्दा बढी छ ।फुर्सदमा

मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित

काठमाडौं, २ कात्तिक । मितव्ययिता, सुशासन, स्वच्छताको अभियानमा जुटेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री विदेश भ्रमणमा रमाउन थालेका छन् । धेरै मन्त्री एकैपटक विदेश जाँदा मन्त्रालयका महत्वपूर्ण नीतिगत कार्यसमेत प्रभावित भइरहेका छन् । यतिबेला पाँच मन्त्री, दुई मुख्यमन्त्रीसहित सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू विदेश भ्रमणमा रहेका छन् । मन्त्रीकै विदेश भ्रमणले मितव्ययिता, सुशासन, स्वच्छता कायम गर्ने अभियानमा जुटेका प्रधानमन्त्री ओलीको सो अभियानसमेत प्रभावित हुन सक्नेफुर्सदमा

नेपाल स्काउटको जग्गा निजी कम्पनीको कब्जामा : पदाधिकारीकै संलग्नतामा १६ रोपनी जग्गा अतिक्रमण

काडमाडौं, २ कात्तिक । नेपाल स्काउटका तत्कालीन पदाधिकारी र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको मिलेमतोमा लैनचौरस्थित स्काउटका नाममा रहेको १६ रोपनी जग्गा अतिक्रमणमा परेको खुलासा भएको छ । स्काउटका तत्कालीन पदाधिकारीलाई प्रभावमा पारेर कम्पनीले स्काउटको जग्गा कब्जामा लिएर आफ्नो स्वार्थअनुसार प्रयोग गरिरहेको पाइएको हो । काठमाडौं महानगरपालिका–२९ लैनचौरस्थित स्काउटको प्रधान कार्यालयसँगै रहेको सरकारी जग्गा भाडामा लगाउने क्रममा यस्तो अनियमितता भएको खुलेको हो । कम्पनीले भाडामा लिने क्रममा ३ रोपनीमा सम्झौता गरेकोफुर्सदमा

पश्चिमी वायुको प्रभावले देशभर बढ्यो चिसो

काठमाडौं, २ कार्तिक । पश्चिमी वायुको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली भई चिसो बढेको छ । उक्त वायुको प्रभावले आज देशका उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन बाहिरिएसँगै निरन्तर न्यूनतम तापक्रम घट्नेक्रम शुरु भएकाले चिसो महसुस भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । राति देशका पूर्वी भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही मध्य तथा पश्चिमीफुर्सदमा

देउवाको गृह जिल्लामा पानीको अभावले अधिकांश विद्यालयका शौचालय प्रयोगविहीन

डडेल्धुरा / २ कार्तिक । डडेल्धुराका अधिकांश सामुदायिक विद्यालयका शौचालय पानी अभावका कारण प्रयोगविहीन भएका छन् । विद्यालयमा पानी नहुँदा ग्रामीण क्षेत्रमा रहेका विद्यालयका शौचालय देखाउनलाई मात्र निर्माण गरिए जस्तो भएको छ । “खानेपानीको समेत सुविधा नभएको विद्यालयमा शौचालयमा हाल्ने पानी कहाँबाट पाउनु”, शम्भुनाथ निमावी छचोडाका विद्यार्थी रमेश ताम्राकारले भने । यस ठाउँमा एक गाग्री पानी ल्याउन आधा घण्टा लाग्ने गरेका कारण थप समस्या आएको विद्यार्थीले बताएका छन् । “पिउनेफुर्सदमा

के के छन् त ? एनआरएनएका बाचाहरु

काठमाडौं, २ कार्त्तिक । सरकारले अभियानको रूपमा अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई साकार पार्ने तथा नेपाल भ्रमण वर्ष २०२० वर्षलाई सफल बनाउनेलगायत १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को नवौँ विश्व नेपाली सम्मेलन सम्पन्न भएको छ । एनआरएनएले नेपालको समृद्धिका निम्ति ठूला आयोजनामा नेपाल लगानी बोर्डसँग सहकार्य गरी सहजकर्ताको भूमिका निर्वाह गर्ने र सम्बन्धित देशका लगानीकर्तासँग समन्वय गराउने तथा स्वदेशमा बाह्य लगानी, प्रविधि, सीप, अनुभवफुर्सदमा

ठूला दु:खले घेरिएका छन् जनताका गायक जीवन शर्मा

  सिमली छायामा बसी भरिया लामो सास फेरेको उमेर भैसक्यो असी झन् ठूला दुःखले घेरेको जनगायक जीवन शर्माको कालजयी यो गीत नसुन्ने सायदै कोही नेपाली होलान् । तर, यत्तिखेर यिनै जनताका गायकलाई ‘झन् ठूला दु:खले घेरेको’ देख्नेहरु चाहिँ साह्रै थोरै मात्र भएका छन् । हो, जीवनभर क्रान्तिको र परिवर्तनको पक्षमा दु:खी, गरिब र निमुखा किसान, मजदुर र भरियाका गीत गाएर आफू पनि दु:खको जिन्दगी बाँचिरहेका गायक जीवन शर्मा यत्तिखेर ‘ठूलाफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै

युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६६१, संक्रमित संख्या ३४,५५७ र संक्रमित २ जनाको मृत्यु

आइतबार १६६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १५ सय ६७ पुग्यो

बिजनेष

आँखी झ्यालबाट लकडाउन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस