तपाईं अहिले भिडियोहरु सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

मोरङसुनसरी सेवा समाज कुवेतको समीक्षामा घरेलु कामदार सम्बन्धी चर्को बहस

परदेशी खबर दिलकुमार पाख्रीन/ १७ फेब्रुअरी, कुवेत। मोरङ सुनसरी सेवा समाज कुवेतको तेस्रो वार्षिकोत्सव तथा दोस्रो साधारणसभाबाट निर्मित नयाँ कार्यसमितिद्वारा समीक्षा कार्यक्रम सम्पन्न भएको छ। गत शुक्रबार फर्वानियास्थित पार्कमा नयाँ कार्यसमितिका अध्यक्ष अरुण लिम्बुको सभापतित्वमा उक्त समीक्षा कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा नयाँ सदस्यहरुलाइ प्रमाणपत्र सहित खदा ओढाएर सम्मानका साथ स्वागत गरेका छन। मोरङसुनसरी सेवा समाज कुवेतले हिजो गरेका सामाजिक, मानविय तथा बिकासका कार्यहरुलाई मुल्यांकन गर्दै भोलिका दिनहरुमा अझफुर्सदमा

गायक डोलराज न्यौपानेको “के हो नि प्रभु यो चाल” भजन गीत बजारमा

दिलकुमार पाख्रीन / २८  जनवरी, कुवेत। लामो समयदेखी कुवेतलाइ कर्मथलो बनाउँदै सांगितिक आकाशमा एउटा चम्किला तारा बन्न सफल लोक दोहोरी गायक डोलराज न्यौपानेको भजन गीत बजारमा आएको छ। प्रवासमा रहेर पनि सांगीतिक क्षेत्रलाइ निक्कै समय खैचिँदै आएका गायक न्यौपानेले कुवेतमा रहेरै थुप्रै हिट गीतहरु दर्शक श्रोताहरुलाइ दिइसकेका छन। भखरै मात्रै उनको आफ्नै संगितमा आफ्नै स्वरमा भजन गीत “श्रीकृष्ण गोपाल के हो नि प्रभु यो चाल” गीत बजारमा ल्याएका छन। योफुर्सदमा

दोलखाली गायक दिलकुमारको “पागल” बजारमा (भिडियो सहित )

  परदेशी खबर पंखबहादुर शाही , ७ माघ |दोलखा जिल्ला घर भएका संगीतकर्मी तथा गायक दिलकुमार कार्की र सावित्री केसीको आवाजमा पागल एल्बममा समावेश सोहि बोलको गित बजारमा आएको छ | नेपाली लोकगीत संगीतको बजारमा विभिन्न विधाका गित संगीतहरुले आ-आफ्नो स्थान ओगट्न सफल भईरहेका हुन्छन् । वर्तमान लोक गीतसंगीतको बजार अलि उत्ताउलो देखिएको छ। समयसँगै अनि दर्शक श्रोताहरुको मागले कलाकर्मिले पनि परिमार्जित हुन आवाश्यक हुँनेमा कलाकर्मिको भनाई छ । लोकफुर्सदमा

गायक तथा संगीतकार कुमार तामाङको सेम ह्रो २ बजारमा

परदेशी खबर जनवरी २१,कुवेत |गायक तथा संगीतकार कुमार तामाङको “सेम ह्रो” नामक एल्बमको सफलता पछि यसै एल्बमको दोश्रो भाग “सेम ह्रो २” तामाङ दोहोरी गीत सेलो म्युजिक प्रोडक्सनले युट्युब मार्फत बजारमा ल्याईसकेको छ। यस गीतमा शब्दकार जनक थोकरको शब्द रचना रहेको छ भने संगीत गायक स्वयम कुमार तामाङले नै गर्नु भएको छ। तामाङलाई वरिष्ठ गायिका इन्दिरा गोले गुरुङले साथ दिनु भएको छ। यस गीतमा नोर्बु शेर्पाको एरेन्जर र सुमन खड्कालेफुर्सदमा

कवि वाक्सेली थापाको “थोपा थोपा रसाएर” गित सार्वजनिक (भिडियो सहित)

काठमाडौं, २ माघ | ओखलढुंगेली कवि वाक्सेली थापाको “थोपा थोपा रसाएर “बोलको गित सार्वजनिक भएको छ | म्युजिक नेपाल मार्फत सार्वजनिक उक्त गीतमा वरिष्ठ गायिका तथा सुमधुर स्वरका धनि संगीता राना प्रधानले आफ्नो सवार दिएकी छिन् भने संगीत सन्तोष श्रेष्ठले दिएका छन् | पेशाले नेपाल प्रहरीको इन्स्पेक्टर पदमा कार्यरत रहेर पनि साहित्यका विभिन्न विधामा आफ्नो कलम चलाईरहेका थापाले लेखेको गित पहिलो चोटी रेकर्ड भएको गीतले श्रोताको मन जितिरहेको छ |फुर्सदमा

प्रधानमन्त्रीलाई चोली लगाएर घुमाउने चेतवनी सहितको व्यंग्यात्मक र्‍याप गीत सार्वजनिक

परदेशी खबर/०९ जनवरी, कुवेत। र्‍याप गायक सुशील पाख्रीनको पहिलो र्‍याप गीत “ओइ प्रधानमन्त्री, तिम्लाइ लगाएर चोली घुमाउने बेला भाको रैछ आजभोली” बोलको  व्यंग्यात्मक गीत सार्वजनिक भएको छ। दुई तिहाइको बाम सरकार बने पछि झम जनता मारमा परेको महसुस गर्दै गायक पाख्रीनले प्रधानमन्त्रीको क्रीयाकलापलाइ ब्यङ्यात्मक शैलिमा र्‍याप गीत बनाएका छन। गीतमा देशमा बिकृतिले बिकराल रुप लिँदा पनि सरकारले कुनै खास कदम चालेर जनतालाइ न्याय दिन नसकेको र त्यसको जिम्मेवार प्रधानमन्त्री भएकोलेफुर्सदमा

मोडल सन्जिव ठकुरीको ‘मेरी आमा” बोलको मर्मस्पर्शी गीत सार्वजनिक

मोडल सन्जिव ठकुरीको मर्मस्पर्शी गीत “मेरी आमा” हालै मात्र सार्वजनिक भएको छ। उक्त गीतमा राम कुमार नेपाली आर.के. को स्वर रहेको छ भने अशोक केसीको शब्द, नेत्र बन्धन केसीको संगीत रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको गीतमा मिलन बिकको सम्पादन, दुर्लभ श्रेष्ठको छायांकन रहेको छ भने गीतको भिडियोमा सन्जिब ठकुरी, उनकै आमा बिन्दा ठकुरी र बुवा उद्धव ठकुरीको अभिनय देख्न सकिन्छ। गीतको भिडियोलाई सन्जिब ठकुरीकै अफिसियल युटुब च्यानल मार्फतफुर्सदमा

गायिका स्मृति गौतमको ‘पानबुट्टे चोली’ बोलको गीत बजारमा

काठमाडौं, १९ मंसिर । गायिका स्मृति गौतम पछिल्लो समय नेपाली लोक क्षेत्रमा सर्बत्र चर्चित भएकि छन्। केही समय पहिले मात्रै बजारमा आएको ‘सालको पात टपरि दुना’ बोलको गीतले निक्कै चर्चा कमायो। सोही गीतको अपार सफलतापछि स्मृतिले गौतमको  ‘पानबुट्टे चोली’ बोलको गीत बजारमा ल्याइ सकेकी छन् । उक्त गितमा भने राजेश ढकालले स्मृतिलाई स्वरमा साथ दिएका छन् । ढकालकैै शब्द संगीत रहेको गीतमा लोकप्रिय नृत्याङगना रीना थापा मगर, सञ्जीव, अशोक रफुर्सदमा

५ लाख ३५ हजार तिरेर कुवेत पुगेका नेपालिहरु अलपत्र! बिलौना पोख्न रवि लामिछाने सम्म पुगे

परदेशी खबर डिसेम्बर २ ,कुवेत।  ५ लाख ३५ हजार तिरेर कुवे पुगेका नेपालिहरु अलपत्र परेका छन भनीन्युज २४ का रवि लामिछानेसंग सिधा कुरा जनतासंग कार्यक्रम सम्म पुगेको घटनाको रहस्य खुलेको छ। खोटाङका तारामणी रायले ३ लाख ३५ हजार रुपैयाँ तिराएर कुवेत पुर्‍याएर अलपत्र पार्‍यो भन्दै रुँदै रवि लामिछाने संग बिलौना पोख्ने नवराज अधिकारी झुठ सावित भएका छन। उनलाइ आफान्त भनी सहयोग स्वरुप एक पैसा अनियमितता नगरि कुवेत पुर्‍याएपछि उनले कामफुर्सदमा

दुइ तिहाइ बाम सरकार बनेपछी झन उत्पिडनमा परे आदिवासी जनजातीहरु: अमृत लोप्चन

परदेशी खबर नोभेम्बर १७,, कुवेत। नेपाल आदिवासी जनजाती महासंघ कुवेतका महासचिव अमृत लोप्चन तामाङले दुई तिहाइ बाम सरकार बनेपछी आदिवासिहरु झन उत्पिडनमा परेको बताएका छन। आगामी ३० नोभेम्बर महासंघको तेस्रो अधिवेशन सम्बन्धमा एक अन्तरवार्तामा बोल्दै उनले केपि शर्मा ओलिको नेतृत्वमा दुई तिहाइ बाम सरकार बनेपछि आदिवासिहरु थप उत्पिडनमा परेको बताएको हो। बाम सरकार बन्नु पहिले आदिवासीहरुले पाउँदै गरेको आदिवासीहरुको राष्ट्रिय पर्वको सार्वजनिक बिदा समेत कटौती गरेपछी आदिवासिहरु झन उत्पिडनमा परेकोफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १२ जुलाईमा ९औं वार्षिकोत्सव तथा साहित्य वाचन कार्यक्रम गर्दै

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस