तपाईं अहिले बिशेष समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

अष्ट्रेलियामा झगडा हुँदा एक नेपालीको मृत्यु

सिड्नीको ग्रान्भिलमा श्रीमान श्रीमातीको घर झगडामा कुटाकुट हुँदा श्रीमानको ज्यान गएको हो। मृत्यु हुने नेपाली मुलका रहेको र श्रीमतीले धारिलो हतियार प्रयोग गरि बुटवल निवासी सन्तोष गौतम (३४) को मृत्यु  भएको गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले पुष्टी गरे। शनिवार राति उनीहरुबिच झगडा भएको थियो। झगडामा उनीहरुबिच धारिलो हतियार प्रयोग भएको अनुमान छ। टाउकोमा गम्भिर चोट लागेर अचेत बनेका सन्तोषलाई राति अबर पारामेडिक्सले अस्पताल पुर्याएका थिए। तर उनकाे मृत्युफुर्सदमा

कुवेतबाट जजीरा एयरलाइन्सले काठमाडौं–कुवेत सिधा उडान सुरु गर्यो

परदेशी खबर/ नभेम्बर १७, कुवेत। कुवेतबाट जजीरा एयरलाइन्सले आज नोभेम्बर १७ बाट काठमाडौं–कुवेत सिधा उडान सुरु गरेको छ। एयरलाइन्सले काठमाडौं–कुवेत हप्तामा ४ उडान भर्नेछ र आगामि जनवरी २०२० देखि एयरलाइन्सले उडानको संख्या अझै थप गर्ने जजीरा एयरलाइन्सका सिइओ रोहित रामचन्द्रनले बताएका छन्। सिइओका अनुसार यस वर्ष विश्वका टप गन्तव्यमध्ये १९ औं गन्तव्यमा उडान सुरु गरेको हो। कुवेत काठमाडौं उडान सोमबार, बुधबार शुक्रबार र आइतबार हुने उडान ५ घण्टा ४५ मिनेटकोफुर्सदमा

ब्रेन ट्युमर भएकी पिडित सबिना तामाङ लाई कुबेत बाट (नेपाली १ लाख ७१ हजार रुपैयाँ) आर्थिक सहयोग

कुवेत, १७ नोवेम्बर : सेवा नै धर्म, नेपाल गोर्खाकी सबिना तामाङ हाल टिचिङ हस्पिटलमा ब्रेन ट्युमर रोग संग लडिरहेका छन। आफनो घरमा आर्थिक अबस्था अत्यन्तै नाजुक कमजोर भएको ले उपचार गर्नको लागि धेरै खर्च लग्ने भएकोले सहयोग को लागि अपिल गर्नु भएको थियो। सेवा नै धर्म हो भन्दै पीडितलाई उपचारमा मद्दत पुगोस भन्ने उद्देश्यले नेपाल कुवेत सरोकार समाज कुवेतले कुबेतमा पनि सबिना तामाङ को उपचारको लागि अभियान चलाएको थियो। उक्तफुर्सदमा

लगनखेलस्थित १९ वर्षीया युवतीलाई बलात्कार

ललितपुर ।  एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको अभियेगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट ओखरपौवाका ज्ञानेन्द्र गजुरेल रहेका छन् । उनी नेपाली काँग्रेस नुवाकोटका आमन्त्रित जिल्ला सदस्य रहेको बताइएको छ । उनलाई नेपाली काँग्रेस नुवाकोटका सभापति जनदीश्वरनरसिंह केसीले गत मंसिरमा आमन्त्रित सदस्यमा मनोनित गरेका थिए । त्यतिबेला केसीले गजुरेलसहित ८७ जनालाई आमन्त्रित सदस्यमा मनोनयन गरेका थिए । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राइकाफुर्सदमा

अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै

काठमाडौं, ३ कार्तिक । सरकारले तोकेको समयसीमाअनुसार निजी आवासको पुनर्निर्माण नगर्ने डेढ लाखभन्दा बढी भूकम्पपीडित फेरि लाभग्राहीको सूचीबाट हट्ने अवस्थामा पुगेका छन् । गत साउनमा ६२ हजार भूकम्पपीडित लाभग्राहीको सूचीबाट हटेकोमा पुनः डेढ लाख बढी भूकम्पपीडित अनुदानबाट वञ्चित हुने अवस्थामा पुगेका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो किस्ता बुझिसकेका भूकम्प पीडितले कात्तिक मसान्तसम्म दोस्रो किस्ता बुझिसक्नुपर्ने समयसीमा तोकेको थियो । दोस्रो किस्ता नलिने भूकम्पपीडितको संख्या डेढ लाखभन्दा बढी छ ।फुर्सदमा

नेपाल स्काउटको जग्गा निजी कम्पनीको कब्जामा : पदाधिकारीकै संलग्नतामा १६ रोपनी जग्गा अतिक्रमण

काडमाडौं, २ कात्तिक । नेपाल स्काउटका तत्कालीन पदाधिकारी र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको मिलेमतोमा लैनचौरस्थित स्काउटका नाममा रहेको १६ रोपनी जग्गा अतिक्रमणमा परेको खुलासा भएको छ । स्काउटका तत्कालीन पदाधिकारीलाई प्रभावमा पारेर कम्पनीले स्काउटको जग्गा कब्जामा लिएर आफ्नो स्वार्थअनुसार प्रयोग गरिरहेको पाइएको हो । काठमाडौं महानगरपालिका–२९ लैनचौरस्थित स्काउटको प्रधान कार्यालयसँगै रहेको सरकारी जग्गा भाडामा लगाउने क्रममा यस्तो अनियमितता भएको खुलेको हो । कम्पनीले भाडामा लिने क्रममा ३ रोपनीमा सम्झौता गरेकोफुर्सदमा

पश्चिमी वायुको प्रभावले देशभर बढ्यो चिसो

काठमाडौं, २ कार्तिक । पश्चिमी वायुको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली भई चिसो बढेको छ । उक्त वायुको प्रभावले आज देशका उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन बाहिरिएसँगै निरन्तर न्यूनतम तापक्रम घट्नेक्रम शुरु भएकाले चिसो महसुस भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । राति देशका पूर्वी भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही मध्य तथा पश्चिमीफुर्सदमा

के के छन् त ? एनआरएनएका बाचाहरु

काठमाडौं, २ कार्त्तिक । सरकारले अभियानको रूपमा अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई साकार पार्ने तथा नेपाल भ्रमण वर्ष २०२० वर्षलाई सफल बनाउनेलगायत १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को नवौँ विश्व नेपाली सम्मेलन सम्पन्न भएको छ । एनआरएनएले नेपालको समृद्धिका निम्ति ठूला आयोजनामा नेपाल लगानी बोर्डसँग सहकार्य गरी सहजकर्ताको भूमिका निर्वाह गर्ने र सम्बन्धित देशका लगानीकर्तासँग समन्वय गराउने तथा स्वदेशमा बाह्य लगानी, प्रविधि, सीप, अनुभवफुर्सदमा

ठूला दु:खले घेरिएका छन् जनताका गायक जीवन शर्मा

  सिमली छायामा बसी भरिया लामो सास फेरेको उमेर भैसक्यो असी झन् ठूला दुःखले घेरेको जनगायक जीवन शर्माको कालजयी यो गीत नसुन्ने सायदै कोही नेपाली होलान् । तर, यत्तिखेर यिनै जनताका गायकलाई ‘झन् ठूला दु:खले घेरेको’ देख्नेहरु चाहिँ साह्रै थोरै मात्र भएका छन् । हो, जीवनभर क्रान्तिको र परिवर्तनको पक्षमा दु:खी, गरिब र निमुखा किसान, मजदुर र भरियाका गीत गाएर आफू पनि दु:खको जिन्दगी बाँचिरहेका गायक जीवन शर्मा यत्तिखेर ‘ठूलाफुर्सदमा

कष्टकर बन्दै लुम्बिनी यात्रा : सडक देखेरै हच्किन्छन् पर्यटक

(भैरहवा) २८आश्विन| ओमकार गौचनले दसैंमा टीका थाप्न आएका नातेदारलाई बुधबार बुद्ध जन्मस्थल लुम्बिनी लगे तर भैरहवादेखि लुम्बिनीसम्मको २२ किमि सडकको दुरवस्थाले यात्रा खल्लो हुन पुग्यो । ‘सबै जना लुम्बिनी घुम्न उत्साहित थिए,’ भैरहवाका पुराना व्यापारी तथा समाजसेवी गौचनले भने, ‘तर खाल्टैखाल्टा परेको सडकले निराश बनाइदियो ।’ निर्माणाधीन भैरहवा–लुम्बिनी सडकमा धुलोले छोपिएका गाडी । खाल्डाखुल्डी सडकमा घन्टौंको जामले यात्रु पीडित छन् । तस्बिर : माधव/कान्तिपुर सडककै कारण लुम्बिनी पुगेर फर्कंदा सात–आठ घण्टा आराम गर्नुपरेको रफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै

युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६६१, संक्रमित संख्या ३४,५५७ र संक्रमित २ जनाको मृत्यु

आइतबार १६६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १५ सय ६७ पुग्यो

बिजनेष

आँखी झ्यालबाट लकडाउन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस