तपाईं अहिले बिजनेष सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

२४ भदौ, अमलेखगञ्जl  बहुप्रतिक्षित दक्षिण एसियाको पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको उद्घाटन भएको छ। प्रम केपी शर्मा ओली र भारतीय प्रम नरेन्द्र मोदीले स्विच थिचेर पाइपलाइनको उद्घाटन गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको हैदरावाद हाउसबाट र नेपालका प्रधानमन्त्री केपी ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट रिमोटको बटन एकै समयमा थिचेर पाइपलाइन उद्घाट्न गरेका हुन्। समाचार साभार अन्नपुर्ण पोष्टबाट

शनिबार रातिदेखि टेलिकमको मोबाइल सेवामा समस्या देखिन सक्ने, टेलिकमले दियो यस्तो सुझाव

२१ भदौ, काठमाडौं ।नेपाल टेलिकमले शनिबार रातिदेखि जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने बताएको छ । कम्पनीले आफ्नो सेवालाई फोरजीमा अपग्रेड गर्न लागेकाले त्यसका कारण सेवामा समस्या देखिन सक्ने टेलिकमले जनाएको हो । हाल टेलिकमको फोरजी सेवा विस्तारको काम भइरहेको छ । आगामी माघसम्म देशभर नै फोर-जी सेवा विस्तार गर्ने गरी चिनियाँ कम्पनीहरुले काम गरिरहेका छन् । कम्पनीले तत्कालै मुख्य शहररुमा फोरजी सेवा विस्तारका लागि विभिन्न प्राविधिक कामहरु गरिरहेको छफुर्सदमा

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

सेवा प्रदायकले दूरसञ्चार सेवा शुल्क सर्वसाधारणबाटै उठाउने ३१ असार, काठमाडौं । साउन १ गतेदेखि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क बढ्ने भएको छ । सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले साउन १ देखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क १३ प्रतिशत महंगो हुने भएको हो । गत वर्ष सरकार र इन्टरनेट सेवा प्रदायकले ग्राहकले तिर्नुपर्ने इन्टरनेट शुल्क नबढाउने सहमति गरे पनि इन्टरनेट सेवा प्रदायकले उक्त शुल्क सिधै ग्राहकबाटैफुर्सदमा

सामाजिक अभियानमा “भेडी गोठाले” जापानमा प्रदर्शन हुँदै

जुन २६, पोखरा l आउँदो २१ जुलाई २०१९ मा गुरुङ संस्कार संस्कृति मा आधारित नेपाली भाषाको चलचित्र ‘भेडि गोठाले’ ( क्यु प्र्हों छे ) को जापानमा विशेष च्यारेटी ‘शो’ हुने भएको छ । नेपाल मा गुरुङ भाषाको लाइब्रेरी स्थापना सहयोगको लागि तमु धिं जापान को आयोजना र जापान मनि ऐक्चेन्ज को सहायोग मा ‘शो’ गर्न लागिएको निर्माण युनिटले जनाएको छ । जपानको टोकीयो रोधीघर, सिन्कुवोमा दिनको १२ बजे च्यारेटी शोफुर्सदमा

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

जेठ १७, २०७६ , काठमाण्डौ l वैदेशिक रोजगार व्यवसायीले कामदारलाई शुक्रबारदेखि विदेश पठाउन रोकेका छन् । सरकारसँग राखेका ५ बुँदे माग पुरा नभएको भन्दै व्यवसायीले आजदेखि ७ दिन कामदारलाई विदेश पठाउन रोकेका हुन् । गएको जेठ ३ गते बसेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष भेलाले सरकारलाई १५ दिनको अल्टिमेटम दिंदै माग सम्बोधन नभए जेठ १७ गतेदेखि २३ गतेसम्म विदेश जाने कामदारको टिकट नकाट्ने निर्णय गरेको थियो । यो बीचमाफुर्सदमा

दारी बा को सेकुवा” (रोह अल ईतिहाद) मा आएर खानु भएको छैन ? पछी पछुताउनु होला

मान सिङ गुरुङ (मानु कोन्मे)/ मे २, यूएई। केही बर्ष यता नेपालीहरुको लागि यूएई सधैं चर्चामा रहने गर्दछ । राम्रा नराम्रा बिभिन्न कारणहरुले यूएई चर्चामा रहने गरेको छ । नेपालीहरु माझ यूएईमा यस्तै अर्को चर्चा शुरु भएको छ । त्यो चर्चा हो ‘दारी बा को सेकुवा’ को । सामाजिक संजालमा निकै चर्चित बनेको छ यूएईको रसअल खैमहमा रहेको “दारी बा को सेकुवा” । रस अल खैमह नखीलमा रहेका पुरानो लुलुफुर्सदमा

दर्शकहरुको मन जित्दै प्रङ्ना

असिम दोर्जे तामाङ/ अप्रिल १०, काठमाण्डौ l तामाङ कथानक चलचित्र प्रङ्ना नुवाकोट म्यागङ गाउँपालिकाको विभिन्न ठाँउहरुमा बिशेष प्रदर्शन भैरहेको छ । प्रङ्ना प्रदर्शनमा फिल्मका निर्देशक राज किङ वाइबा तथा प्रङ्नाका कलाकारहरु लामा भाइ, प्रीती तामाङ र बिगेन्द्र वाइबा लगायतको सहभागितामा फिल्म म्यागङ-३ देउराली र साबिक देउराली -६ मा हिजो र अस्ति भब्य प्रदर्शन भएको फिल्मका कलाकार लामा भाइले जानकारी दिएको छ । दर्शकहरुको माग बढन थलेपछि आज बुधबार म्यागङ-२ बुङताङमाफुर्सदमा

श्रम शोषण अन्त गर्न १२ देश सहमत

  काठमाडौँ  १६,नोभेम्बर|  वैदेशिक रोजगारीमा कामदार पठाउने मुलुकहरू श्रमिकका हितमा एकजुट भएर उभिन सहमत भएका छन् । नेपाल, बंगलादेश, श्रीलंका, फिलिपिन्सलगायत कामदार विदेश पठाउने एसियाका १२ देशले १५ वर्षअघि सुरु गरेको संगठन ‘कोलम्बो प्रोसेस’ को काठमाडौंमा भएको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको अन्तिम दिन शुक्रबार जारी २७ बुँदे काठमाडौं घोषणापत्रले श्रमिकका सबैखाले शोषण अन्त्य गर्ने निर्णय गरेको हो । खाडी तथा मलेसियाले सस्तो पारिश्रमिकमा यी १२ देशबाट आफूलाई चाहिने श्रमिकको आपूर्ति गर्दै आएका छन् ।फुर्सदमा

कतारमा ९ बर्ष काम गरेर फर्केका यी युवाले तरकारी खेतिबाट अहिले ७ लाख कमाई गर्छन्

  दमौली २४,कार्तिक | विदेशमा बगाएको पसिना स्वदेशमै बगाउन सके त्यहाँ जत्तिकै आम्दानी गर्न सकिने सोचका साथ तनहुँको भीमाद नगरपालिका–५ बुडुफाँटका कृष्णप्रसाद गैरे पाँच वर्ष अगाडि नेपाल फर्किनुभयो । छ वर्ष नौ महीना कतार बस्नुभएका गैरे विसं २०७० मा स्वदेश फर्किएर व्यावसायिक कृषि र पशुपालनमा आबद्ध हुनुभएको छ । गैरेले तरकारीखेती र पशुपालनबाट वार्षिक रु सात लाखभन्दा बढी आम्दानी गरिरहनुभएको छ । ‘विदेशमा काम गर्दा जति दुःख गरियो त्यति दुःखफुर्सदमा

६ बर्ष कुवेतको चर्को घाममा बिताएका लालबहादुर नेपाल फर्केर १६ हजार रुपैयाँबाट च्याउखेती शुरु गरि अहिले १ करोडको कारोबार गरे

  काशीराम शर्मा, बाँके – परिवारको आर्थिक अवस्था उकास्न र साहूको ऋण तिर्न भन्दै लालबहादुर सुनार १२ वर्षअघि विदेश लाग्नुभयो । छ वर्ष कुवेतकोे गर्मीमा बिताउँदासमेत परिवारको आर्थिक अवस्था उस्तै रह्यो, साहुको ऋण पनि सकिएन । विदेशबाट कमाइ गरेर फर्किए पनि ऋण तिर्दा उहाँसँग पैसा बाँकी रहेन । खजुरा गाउँपालिका–३ गाउँका सुनारले छ वर्षअघि आफ्नै गाउँमा च्याउ खेती शुरु गर्नुभयो । स्वेदश र विदेशमा काम गरेको बराबर समय, उस्तै मिहिनेत । उहाँलाईफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै

नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक

मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस