आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कुवेतमा हृदयघातबाट एक नेपालीको निधन,११ दिनको अन्तरालमा दुइ नेपालीले ज्यान गुमाए

नोभेम्बर २५,कुवेत | हृदयघातबाट फेरी अर्का एक नेपालीको निधन भएको छ | बिगत दुइ वर्षदेखि कुवेतको अल तकदम रियलस्टेट कम्पनीमा गार्डेनरको रुपमा काम गर्दै आएका दुर्गा बहादुर तामाङको  नोभेम्बर २४ तारिख शनिवारका दिन सुतेको अवस्थामै निधन भएको पुस्टी भएको हो | मृतक तामाङ कास्की  जिल्ला लेखनाथ २९ भाडारिकाका स्थायी वासिन्दा  हुन्। कम्पनीमा बिहानको काम सकेर करिब दिउँसो १२ बजे कोठामा...  विस्तृतमा