तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

आँखी झ्यालबाट लकडाउन

राणा ध्वज लामा, कुवेत मे २२- कुवेत सरकारले जारी गरेको २४ घन्टे कर्फ्युमा आम नागरिक जस्तै म पनि होम क्वारेन्टिनमा समय ब्यतित गरिरहेको छु।कोरोनाको प्रभाव दिन प्रतिदिन बढिरहेको छ। विश्वसामु अहिले मानव जाति एकातिर भएर कोरोना महामारि बिरुद्ध लडिरहेको बेला कुवेतमा पनि संक्रमण बढिरहेको छ। त्राश र चिन्ताको बीच जीवन संघर्ष गरिरहेको छ। म जस्तै अरु नेपालीहरुको लगानीका खोलिएको ब्याबसाय बन्द भएको महिनौ दिन भईसक्यो। स्टाफहरुरुलाई खाना बस्न कम्पनीको तर्फबाटफुर्सदमा

आज मात्र युएईमा कोभिड – १९ को नयाँ संक्रमित ८९४ जम्मा  २६,८९८ मध्य ४ जनाको मृत्यु

मानु कोन्मे तमु, युएई मे २१– युएईमा स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ४२,००० नागरिक र बासिन्दाहरु बिच परिक्षण गरेको परिणाम अनुसार बिश्वब्यापी रुपमा महामारी फैलिरहेको कोभिड – १९ कोरोना भाइरसको संक्रमण बाट २०२० मे २१ तारिख बिहीबार ८९४ जना नयाँ संक्रमितको पुष्टि भएको छ। संक्रमित सबै स्थिर अवस्थमा रहेको छ। नयाँ संक्रमित सहित युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या २६,८९८ जना पुगेको छ। युएईमा कोभिडफुर्सदमा

काठमाडौं प्रवेश गर्न आरडीटी रिपोर्ट चाहिने,उपत्यकाका सबै नाका सिल

काठमाडौं,८ जेठ। गृह मन्त्रालयले काठमाडौं उपत्यका प्रवेशका सबै नाका सिल गर्दै लकडाउन थप कडाई गर्ने निर्णय कार्यान्वयन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । काठमाडौं उपत्यका प्रवेश गर्ने क्रम वृद्धि हुँदा उपत्यका क्षेत्र बढी जोखिममा पर्ने भन्दै गृहले यस्तो निर्णय गरेको हो । यस्तै गृहले अत्यावश्यक कामले काठमाडौं प्रवेश गर्दा आरडीटी रिपोर्ट समेत हेर्ने उल्लेख छ । गृहले स्थानीय निकायलाई पठाएको पत्रमा भनिएको छ, ‘‘उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्नेफुर्सदमा

ईतिहासमा ओली –ऐतिहासिक एकता को नायक

  तोयानाथ उपेक्षित, कुवेत मे २१- ईतिहास सधै एकनासको हुदैन । अनि ऐतिहासिक घडीहरु सधै एकै प्रकारका हुदैनन । नाकाबन्दीको हुँकारबाट उदाएका ओली आफ्नै पार्टीको राजनैतिक दाउपेचबाट अवसानको बाटोमा पुग्नै लाग्दा यसरी व्युतिएका छन अब उनको विपक्षमा नेपालमा कुनै पार्टी र कुनै जाति छैनन । उनी राष्ट्रिय एकताका ऐतिहासिक नायक बनेका छन । यो राष्ट्रियताको मुद्धामा खरो उत्रिरहेका प्रम ओली ले त्यसको रक्षा कसरी गर्ने हुन त्यो भने हेर्न बाकीफुर्सदमा

प्रवासमा नेपालीहरुको उद्दार चुनौती र अवसर

पुष्कर भण्डारी १९ मे, कुवेत। (COVID-19)कोरोना भाइरसको विश्वब्यापि प्रकोप सँगै रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपाली नागरिककको उद्धार र ब्यवस्थापन राज्यको लागि चुनौतीको बिषय बनेको छ । म आफैले पनि बैदेशिक रोजगारिको शिलशिलामा प्रबासमै रहेर प्रवासी नेपालीहरुका दुःख कष्ट, र ब्यथा अनुभव गर्ने अवसर पाएकोले मैले आज यस लेख मार्फत कोभिड १९ को प्रकोपको कारण समस्यामा परेका प्रवासी नेपालीहरुको उद्धार, त्यसमा निहिन चुनौति र अबसरको बिषयमा आफ्नो बिचार राख्ने कोसिस गरेकोफुर्सदमा

नेपाली राजदुतावास अबुधाबी युएईले एनआरएन र नेपाली समाजको सहयोगमा राहत बितरण

मानु कोन्मे तमु, युएई मे १८- नेपाली राजदूतावास अबुधाबी युएईले १८ मे सोमबार १,००० थान ( एक हजार) थान राहत सामाग्री (Food Kits) युएई स्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) युएई र नेपाली समाजको सहयोगमा वितरण गर्ने कार्यको थालनी गरेको छ । नेपाली राजदुतावास अबुधाबी युएईको सक्रियतामा १,००० थान सामाग्री लुलु ग्रुपले उपलब्ध गराएको थियो । खाद्यान्न समस्यामा परेका नेपाली नागरिकहरूले अबुधाबीको हकमा नेपाली राजदूतावास अबुधाबीमा र अन्य इमिरेट्सहरूको हकमा गैर-आवासीयफुर्सदमा

कुवेतमा आममाफी पछिको दुइ हप्ता,अझै छैन नेपाल फर्कने पाउने सुरसार

तस्विर सामाजिक सन्जाल

    आकाश शेर्पा / १५ मे, कुवेत । गएको महिना भरि अर्थात् अप्रिल १ तारिख देखि ३० तारिख सम्म कुवेत सरकारले अवैधानिक रुपमा काम गर्दै वासोवास गरि आईरहेकाहरुको लागि विनाशर्त आफ्नो देश फर्कने अवसर (आममाफी )प्रदान गर्यो । यहि अवसरमा अवैध रुपमा कुवेतमा रहेका नेपाली नागरिकहरुले पनि नेपाल जान पाउने आशा सहित २५अप्रिल देखि ३० अप्रिल सम्म नेपाली राजदूतावासले दिएको यात्रा अनुमति पत्रको सुविधा लगभग २ हजार आठ सयफुर्सदमा

भारतले गरेको सीमा अतिक्रमणका विरुद्ध विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरुको साझा विज्ञप्ति

परदेशी खबर/११ मे। भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण सुरु गरेर नेपाली सीमा अतिक्रमण गरेको छ । सीमा जस्तो संवेदनशील विषयमा जुन किसिमको हस्तक्षेप भएको छ त्यसको हामी विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरु घोर निन्दा र भर्त्सना गर्दछौं । साथै सीमा अतिक्रमणका विषयमा नेपाल सरकारले तत्काल कुटनीतिक वार्ता र छलफल गरी पहल गर्नुपर्नेमा विज्ञप्ति मात्र जारी गर्नुले समस्याको समाधान नहुने तथ्यतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउदै जिम्मेवार ढंगले योफुर्सदमा

युएईमा कोभिड -१९ कोरोना भाइरसको बारे पछिल्लो जानकारी

परदेशी खबर/ मे ५, युएई। विश्वब्यापी रुपमा महामारी फैलिएको कोभिड – १९ कोरोना भाइरस युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार २८,००० भन्दा बढी नागरिक र बासिन्दाहरुको बिच परिक्षण गर्दा कोरोना भाइरसको – ४६२ जना नयाँ संक्रमित भेटिएको छ। पछिल्लो भेटिएका संक्रमित सबै स्थिर अवस्थामा रहेका छ्न। नयाँ संक्रमित सहित हाल सम्म युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या – १५,१९२ जना पुगेको छ भने स्वास्थ्य तथा रोकथामफुर्सदमा

कोरोना भाइरस संक्रमणका कारण ७३ जना गैरआवासीय नेपालीहरुले ज्यान गुमाए

परदेशी खबर/ ५ मे। कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ । चीनको वुहानबाट सुरू भई विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (२ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार बेलायतमा ४९ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारणफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै

युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६६१, संक्रमित संख्या ३४,५५७ र संक्रमित २ जनाको मृत्यु

आइतबार १६६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १५ सय ६७ पुग्यो

बिजनेष

आँखी झ्यालबाट लकडाउन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस