तपाईं अहिले पर्व सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

प्रवासी भुजेल समाज युएईले चौथो अधिवेशन एवं उधौली पर्व मनाउदै

सम्बतदाता, युएई नोवेम्बर २४- रोजगारीको शिलशिलामा युएईमा श्रमशिल भुजेलहरुको साझा संस्था “प्रवासी भुजेल समाज सेवा समिती युएई” को चौथो अधिवेशन तथा आफ्नो मौलिक सांस्कृतिक पर्व उधौली आगामी १३ डिसेम्बर २०१९ का दिन युएईको वरदुबई स्थित सिल्भर स्पुन रेष्टुरेन्टको सभा कक्षमा भव्यताका साथ मनाउने भएकोछ । अधिवेशनबाट आगामी सन २०१९/२०२१ को लागि नयाँ कार्यसमिति समेत चयन हुनेछ । उक्त कार्यसमिति चयनकालागी संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार सुर्य बहादुर खवासको संयोजकत्वमा निवर्तमान अध्यक्षफुर्सदमा

कुवेतमा क्रीयाशिल तीन किराती संस्थाले संयुक्तरुपमा किरातीहरुको महान चाड उधौली मनाउने

नैनकला राई/नोभेम्बर ८, कुवेत। “भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने मुल नाराका साथ कुवेतमा लामो समयदेखी क्रीयाशिल तीन किराती संस्थाका शाखाहरु किरात राई यायोक्खा कुवेत, याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा किरातीहरुको महान चाड साकेला उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार तथा येले दोङ,येले तम्बे,येले थोचे ५०७९ आगामी १३ डिसेम्बर २०१९ मा मनाउने भएको छ। तिन किरातीहरु एकताको शुत्रभित्र बाँधिनुपर्छ भन्ने मान्यताका साथफुर्सदमा

कतारमा बलिहाङ तङनाम कार्यक्रम सम्पन्न

परदेशी खबर/ नभेम्बर ०२, कुवेत। हिजो १ नोभेम्बर २०१९ का दिन किरात याक्थुङ चुम्लुङ कतारले मौलिक सांस्कृतीक झाकी के–लाङ, याराक सहित लारिङ्केत, नाम्लिङकेत खेलेर बलिहाङ तङनाम—५०७९ भव्य रुपमा सम्पन्न गरेकोछ । कियाचु कतारका अध्यक्ष राजेन्द्र साम्याङखामको सभापतित्व रहेको कार्यक्रममा नेपाल प्रबासी आदिवासी जनजाती महासंघ कतारका कार्यवाहक अध्यक्ष पुरपषोतम सुनुवारको प्रमुख अतिथ्य र महासचिव सागर तुम्बाहाङफे लिम्बुको सञ्चलन रहेका उक्त कार्यक्रममा महासघं कतारका बिषेश सल्लाहकार शियाराम चौधरी,सल्लाहकार सदस्य रस तमु, कियाचु चुम्लुङकाफुर्सदमा

तमु प्ये ल्हु संघ युएईले आगामी २०२० जनवरी ०३ तारिख तमु च्यु ल्होसार मनाउदै

परदेशी खबर/ अक्टोबर २७, युएई। तमु समुदायको मौलिक भेषभुषा, भाषा, धर्म, कला, संस्कार, संस्कृति र पराम्पराको जगेर्ण र निरन्तरता गर्ने मुख्य उदेश्यका साथ प्रवास युएईमा स्थापित तमु प्ये ल्हु संघ युएईले प्रत्येक बर्ष झैं यश बर्ष पनि तमु समुदायको मौलिक महान पर्व तमु फो- ल्हो (मृग वर्ग) लाई बिदाइ गर्दै आगमन तमु च्यु ल्हो (मुसा वर्ग) लाई स्वागत गर्दै तमु च्यु ल्होसार (मुसा वर्ग) आगामी २०२० जनवरी ०३ तारिख शुक्रबारफुर्सदमा

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

सेप्टेम्बर १४, युएई l नेपालमा परम्परागत चल्दै आएको नेवारहरुको कला, संस्कृति भाषा , रितिरिवाज र चाडपर्वहरुको संरक्षण गर्दै जाने उदेश्य ले नेवा: पुच: युएईले बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ। यसै क्रममा हिजो १३ सेप्टेम्बर २०१९ शुक्रबार युएईको अवुधाबी स्थित लाईफ़ लाईन हस्पिटलको हलमा नेवा: पुच: युएईको आव्हानमा पुच: का केन्द्रीय सदस्य एवम् अवुधाबी क्षेत्रीय अध्यक्ष सुनिलमान श्रेष्ठको संयोजकत्वमा युएईमा रहेका नेवारहरुलाई भेला गराई बिभिन्न नेवारी परिकार सहित समयबजी द्वँ,हाका द्यफुर्सदमा

५ देशबाट आएका पाहुनाले गरे इन्द्रजात्रा अवलोकन

भदौ २७, काठमाडौं । काठमाडौंको परम्परागत पर्व इन्द्रजात्रामा पहिलोपटक विदेशी पाहुनाहरु सहभागी भएका छन् । काठमाडौं महानगरपालिकाको निम्तोमा आएका ५ देशका पाहुनाले इन्द्रजात्रा अवलोकन गरेका हुन् । उनीहरुले शुक्रबार पदयात्रा गरी काठमाडौंको पुरानो भित्री शहरका विभिन्न स्थानहरू भ्रमणसमेत गरे । पदयात्रा अघि उनीहरूलाई हनुमानढोका दरवार क्षेत्रमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायत विभिन्न पदाधिकारीहरूले स्वागत गरेका थिए । अवलोकन भ्रमणमा चीनको लान्जाउ सिटीका मेयर जियाङ सियावहोङ, भूटानको थिम्पू नगरका मेयरफुर्सदमा

लमजुङ समाज युएईको आयोजनामा दुबईमा तीज भव्यताकासाथ मनाए

परदेशी खबर / सेप्टेम्बर १, युएईl लमजुङ समाज युएईले बिगतका बर्षहरु झैँ यो बर्ष पनि ३० अगस्ट २०१९ शुक्रबार नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर युएईमा रहेका नेपाली चेलिहरुलाई लक्षित गरि दर (भोज) खुवाउनुको साथै पछ्याउरा (क्रमु) ओढाएर सम्मान गर्दै युएई स्थित बर दुबईको सिल्भर स्पून रेष्टुरेन्टमा भव्यरुपमा तीज मनाएको छ। कार्यक्रम लमजुङ समाज युएईका अध्यक्ष महेश पराजुलीको सभापतित्वमा, प्रमुख अतिथिमा अनिता गौलि र बिशेष अतिथिमा मिन कुमारी गुरुङफुर्सदमा

साँस्कृतिक मन्च कुवेतद्वारा आयोजित तिज बिशेष कार्यक्रम भव्यताका साथ सम्पन्न

परदेशी खबर / अगष्ट ३१, कुवेत l हिजो अगष्ट ३० तारिक शुक्रबार नेपाल कुवेत साँस्कृतिक मन्च कुवेतद्वारा आयोजित १९ औ सांस्कृतिक कार्यक्रम तथा तिज बिशेष कार्यक्रम कुवेत स्थित जिलिब्को इन्डियन सेन्ट्रल स्कुल हलमा भव्यताका साथ सम्पन्न भएको छ l हिन्दु धर्मावलम्बी नेपाली नारिहरुको महान चाड हरितालिका तिज बिशेष कार्यक्रमको लागि अतिथि कलाकार नेपालि सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि चर्चित लोक दोहोरी गायिका पुर्णकला बि:सी लगाएतफुर्सदमा

लालीगुराँस सांस्कृतिक परिवार कुवेतद्वारा आयोजित कृष्णजन्माष्टमी तथा रोँपाई जात्राको तयारी पुरा

परदेशी खबर / अगष्ट २०,कुवेत। लालीगुराँस सांस्कृतिक परिवार कुवेतले आफ्नो नवौं बार्षिक उत्सव तथा चौथो अधिवेशनको अवसर परेर कृष्णजन्माष्टमी तथा रोपाई जात्राको कार्यक्रम आउदो अगष्ट २३ शुक्रबार फर्वानिया स्थित आइडियल अडिटेरियम हलमा गर्ने गैरहेको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष माधब पौडेलले जानकारी दिएका छन्l उक्त कार्यक्रम पहिले भन्दा पृथक ढंगले नेपालीको पहिचान, रितिरिवाज र चालचलन अनुसारको सांगीतिक प्रस्तुतिहरुसहित मारुनी नृत्य, रोपाई जात्रा लगायत पन्चेबाजाको कार्यक्रम हुने अध्यक्ष पौडेलले बताएकाफुर्सदमा

आगामि जनवरी ३ मा तमू प्ये ल्हु संघ,कुवेतले अतिथी कलाकारको साथ ल्होसार मनाउने

परदेशी खबर/ १५ जुलाई, कुवेत। तमू प्ये ल्हु संघ,कुवेतले बिगतका वर्ष झैँ यसपाली पनि तमूहरुको महान चाड तमू ल्होसार नेपालबाट अतिथि कलाकार ल्याएर बिभिन्न साँस्कृतिक कार्यक्रमको साथ चि-ल्हो तमू ल्होसार भब्य रुपले मनाउने संघको उपअध्यक्ष शेरजङ्ग घलेले जानकारी दिएका छन्। गत जुलाई १२ तारिक शुक्रबार दिन संघका अध्यक्ष उमा गुरुङको अध्यक्षतामा संघका सल्लाहकार लगाएत कार्यसमितिका सदस्यहरु साथै शुभचिन्तकहरुको उपस्थितमा बसेको बैठकले उक्त निर्णय गरेको हो। प्रवासी भूमिमा रहेर पनि आफ्नोफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस