आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

तमु प्ये ल्हु संघ, कुवेतले तमू ल्होसार तथा चेलिबेटी भोज (माँङी त्हे) जनवरी १३ मा मनाउने

जनवरी ३, कुवेत। तमू (गुरुङ) हरुको मौलिक तथा सास्कृतिक पर्व तमू ल्होसार यो बर्षको “प्र” ल्होसार(बाँदर वर्ग) को बिदाई र च्यह ल्होसार (चरा वर्ग) आगमन स्वागतलाई तमू प्ये ल्हु संघ, कुवेत ले तमू ल्होसार तथा चेलिबेटी भोज(माँङी त्हे)एकैसाथ मनाउने भएको छ । आफ्नो कला-संस्कृति, भेषभूषा र मौलिक पहिचानलाई जगेर्ना गर्दै लैजाने उद्देश्यले हरेक वर्ष मनाउदै आएको तमु ल्होसार यसपाली पनि विबिध...  विस्तृतमा