तपाईं अहिले परदेशी समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

प्रवासमा नेपालीहरुको उद्दार चुनौती र अवसर

पुष्कर भण्डारी १९ मे, कुवेत। (COVID-19)कोरोना भाइरसको विश्वब्यापि प्रकोप सँगै रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपाली नागरिककको उद्धार र ब्यवस्थापन राज्यको लागि चुनौतीको बिषय बनेको छ । म आफैले पनि बैदेशिक रोजगारिको शिलशिलामा प्रबासमै रहेर प्रवासी नेपालीहरुका दुःख कष्ट, र ब्यथा अनुभव गर्ने अवसर पाएकोले मैले आज यस लेख मार्फत कोभिड १९ को प्रकोपको कारण समस्यामा परेका प्रवासी नेपालीहरुको उद्धार, त्यसमा निहिन चुनौति र अबसरको बिषयमा आफ्नो बिचार राख्ने कोसिस गरेकोफुर्सदमा

नेपाली राजदुतावास अबुधाबी युएईले एनआरएन र नेपाली समाजको सहयोगमा राहत बितरण

मानु कोन्मे तमु, युएई मे १८- नेपाली राजदूतावास अबुधाबी युएईले १८ मे सोमबार १,००० थान ( एक हजार) थान राहत सामाग्री (Food Kits) युएई स्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) युएई र नेपाली समाजको सहयोगमा वितरण गर्ने कार्यको थालनी गरेको छ । नेपाली राजदुतावास अबुधाबी युएईको सक्रियतामा १,००० थान सामाग्री लुलु ग्रुपले उपलब्ध गराएको थियो । खाद्यान्न समस्यामा परेका नेपाली नागरिकहरूले अबुधाबीको हकमा नेपाली राजदूतावास अबुधाबीमा र अन्य इमिरेट्सहरूको हकमा गैर-आवासीयफुर्सदमा

युएईमा कोभिड – १९ को नयाँ संक्रमित ७३१ , संक्रमित संख्या २३,३५८ र संक्रमित ६ जनाको मृत्यु

परदेशी खबर/ युएई। युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार बिश्वब्यापी रुपमा महामारी फैलिरहेको कोभिड – १९ कोरोना भाइरसको संक्रमण बाट २०२० मे १७ तारिख आइतबार ७३१ जना नयाँ संक्रमित भेटिएको छ। भेटिएका संक्रमित स्थिर अवस्थमा रहेको छ। नयाँ संक्रमित सहित युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या २३,३५८ जना पुगेको छ। युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् ५८१ जनाफुर्सदमा

संजिवनी दिदीबहिनीद्वारा कोरोना लकडाउन पिडित पोखरेलीलाई खाद्यान्न राहत वितरण

परदेशी खबर/मे १८, पोखरा । आज संजिवनी दिदीबहिनीले अस्वस्थ्य, बहिरा, मजदुर, अपाङ्गता भएका तथा एकल महिलाहरुलाइ राहत वितरण गरेको छ। बुद्धिस्ट कम्युनिटी सेन्टर यूकेका महिला अध्यक्ष श्रीमती अन्तिम गुरूंगको संयोजकत्वमा संकलित दोस्रो चरणको राहत रकम रू. ९४,७७२० र संजिवनी दिदीबहिनी केन्द्र नेपालको नाममा पठाउनु भएको दाताहरूको सहयोग रकम रू २६,०००/- गरी जम्मा रु. १,२१,०००/- बाराबर को खाद्यान्न बितरण कार्यक्रम सम्पन्न गरेको छ। पो.म.न.पा. वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालको समन्वय,फुर्सदमा

एनआरएनए युएई क्युआरएफलाई राहत बितरणको लागी दुबई सरकारबाट अनुमति प्राप्त

परदेशी खबर/मे १८, युएई।बिश्वब्यापी रुपमा महामारी फैलिएको कोभिड – १९ कोरोना भाइरसका कारण युएईमा समस्यमा परेका पीडितहरु लाई युएईमा क्रियाशिल संघसंस्था तथा सामाजिक व्यक्तित्वहरु संग सहकार्य गरि एनआरएनए युएई क्युआरएफ टिमले दैनिक राहत खाद्यान्न सामाग्री युएईको विभिन्न इमिरेट्सहरुमा बितरण गरि रहेको छ।एनआरएनए युएई क्युआरएफ टिमले राहत बितरण अभियान लाई ३८ औं दिन पूरा गरेको छ। राहत बितरण अभियानमा आफ्नो स्वास्थ्यको कुनै प्रवाह नगरी एनआरएनए आइसिसीका मध्ये पुर्व उपसंयोजक मनोज गोर्खाली,एनआरएनएफुर्सदमा

कुवेतमा आममाफी पछिको दुइ हप्ता,अझै छैन नेपाल फर्कने पाउने सुरसार

तस्विर सामाजिक सन्जाल

    आकाश शेर्पा / १५ मे, कुवेत । गएको महिना भरि अर्थात् अप्रिल १ तारिख देखि ३० तारिख सम्म कुवेत सरकारले अवैधानिक रुपमा काम गर्दै वासोवास गरि आईरहेकाहरुको लागि विनाशर्त आफ्नो देश फर्कने अवसर (आममाफी )प्रदान गर्यो । यहि अवसरमा अवैध रुपमा कुवेतमा रहेका नेपाली नागरिकहरुले पनि नेपाल जान पाउने आशा सहित २५अप्रिल देखि ३० अप्रिल सम्म नेपाली राजदूतावासले दिएको यात्रा अनुमति पत्रको सुविधा लगभग २ हजार आठ सयफुर्सदमा

यूएईको दुबईमा नेपाली कामदार र बंगलदेशी कामदारहरुबीच झडप

युएईको दुबई स्थित जबिलआलीमा रहेको फ्लेक्स म्यानेजमेन्ट कम्पनीमा कामदारको रुपमा कार्यरत नेपाली कामदार र बंगलादेशी कामदारहरु बीच मध्यरातमा झडप भएको छ । मंगलबार राती केहि नेपाली कामदारहरु कोठामा बसेर लुडो खेली रहेको र केहि नेपालीहरुले मादक पदार्थ सेवन गरि कोठामा होहल्ला बढी गरेको कारण आपासी विवाद भइ झडप भएको क्याम्पका इन्चार्जले एनआरएनए युएईका क्युआरएफ टिम लाई जानकारी गराएको छ। कुटपिट पछि दुबै पक्ष बिच झडप भएको थियो । झडपमा एकफुर्सदमा

एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पा द्वारा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन माग,कोभिड १९ संक्रमण ७८३, मृत्यु २

मानु कोन्मे तमु, युएई मे १३- युएईमा  स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार बिश्वब्यापी महामारी फैलिरहेको कोभिड – १९ कोरोना भाइरसको संक्रमण बाट २०२० मे १२ तारिख ७८३ जना नयाँ संक्रमित भेटिएको छ। नयाँ संक्रमित सहित युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या – १९,६६१ जना पुगेको छ।युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् ६३१ जना पुर्णरुपमा निको भएका छन।हाल सम्मफुर्सदमा

भारतले गरेको सीमा अतिक्रमणका विरुद्ध विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरुको साझा विज्ञप्ति

परदेशी खबर/११ मे। भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण सुरु गरेर नेपाली सीमा अतिक्रमण गरेको छ । सीमा जस्तो संवेदनशील विषयमा जुन किसिमको हस्तक्षेप भएको छ त्यसको हामी विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरु घोर निन्दा र भर्त्सना गर्दछौं । साथै सीमा अतिक्रमणका विषयमा नेपाल सरकारले तत्काल कुटनीतिक वार्ता र छलफल गरी पहल गर्नुपर्नेमा विज्ञप्ति मात्र जारी गर्नुले समस्याको समाधान नहुने तथ्यतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउदै जिम्मेवार ढंगले योफुर्सदमा

युएईमा कोभिड -१९ कोरोना भाइरसको बारे पछिल्लो जानकारी

परदेशी खबर/ मे ५, युएई। विश्वब्यापी रुपमा महामारी फैलिएको कोभिड – १९ कोरोना भाइरस युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार २८,००० भन्दा बढी नागरिक र बासिन्दाहरुको बिच परिक्षण गर्दा कोरोना भाइरसको – ४६२ जना नयाँ संक्रमित भेटिएको छ। पछिल्लो भेटिएका संक्रमित सबै स्थिर अवस्थामा रहेका छ्न। नयाँ संक्रमित सहित हाल सम्म युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या – १५,१९२ जना पुगेको छ भने स्वास्थ्य तथा रोकथामफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै

युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६६१, संक्रमित संख्या ३४,५५७ र संक्रमित २ जनाको मृत्यु

आइतबार १६६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १५ सय ६७ पुग्यो

बिजनेष

आँखी झ्यालबाट लकडाउन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस