तपाईं अहिले नेपाली खबर सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

संखुवासभाका चार हिमताल फुट्ने खतरा, सतर्क रहन आग्रह

साउन १७,संखुवासभा / संखुवासभाका चार हिमताल जोखिममा रहेका छन्।संखुवासभाका १०४ हिमतालमध्ये लोवर वरुण हिमतालसहित चारवटा हिमताल जोखिममा रहेको अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) ले जनाएको छ। ईसीमोडका डा अरुणबहादुर श्रेष्ठका अनुसार मकालु बेसक्याम्पभन्दा तल रहेको लोवर बरुण हिमताल र भोटखोला गाउँपालिकास्थित हिमताल उच्च जोखिममा रहेको छ। संखुवासभाका चार र तिब्बतका १७ वटा हिमताल फुट्ने जोखिममा रहेको बताइएको छ। तिब्बतमा रहेका १७ वटा हिमतालको पानी अरुण नदी हुँदै नेपालतर्फ आउनेफुर्सदमा

नेपाल चीन सम्बन्ध स्थापनाको ६५ औँ वर्ष,राष्ट्रपति भण्डारीद्वारा चिनियाँ समकक्षी सीलाई बधाई सन्देश

साउन १७,काठमाडाैं /नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सवको अवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गरेकी छन् । सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति सीले गत अक्टोबरमाफुर्सदमा

वैकल्पिक शक्तिका रुपमा उदाएको जसपा पार्टी संगठन विस्तारमा, गाउँपालिका तथा वार्ड स्तरमा समिति गठन

परदेशी खबर/१४ साउन, भोजपुर। केन्द्रमा पनि संरचना तयार हुँदै गरेको वैकल्पिक शक्तिको रुपमा रहेको जनता समाजवादी पार्टी नेपालको संगठन विस्तार हुने क्रममा केहि समय अगाडी भोजपुर जिल्ला अरुण गाउपालिका स्तरिय समिति गठन भएको जसपा पार्टी वार्ड स्तरिय संगठन निर्माण गरेको छ। भोजपुर जिल्ला अरुण गाउँपालिका वार्ड नं २ स्थित चम्पेमा देबराज श्रेष्ठको अध्यक्ष्यतामा एक्काइस सदस्यीय जनता समाजवादी पार्टी वार्ड स्तरीय समिति गठन गरेको हो। हिमाल,पहाड,तराई-मधेश, कोहि छैन पराइ जनता समाजवादीफुर्सदमा

लकडाउनको बेला विदेशमा ४ सय ५६ नेपालीको मृत्यु

साउन १४, काठमाडौं । लकडाउनका बेला विभिन्न देशमा ४ सय ५६ नेपालीले ज्यान गुमाएका छन्। यसमा कोरोनाबाट कति जनाको मृत्यु भयो भनेर खुलाइएको छैन। कोरोनासँगै आत्महत्यालगायत कारणबाट विदेशमा नेपालीको ज्यान गएको परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर विभागका अधिकारीको भनाइ छ। मृत्यु हुनेमा सामान्य कामदारका रूपमा विदेश गएकाहरू धेरै रहेको विभागका निर्देशक जंगबहादुर गुरुङले बताए। निर्देशक गुरुङका अनुसार कोरोना महामारीसँगै विदेशमा आत्महत्या गर्ने नेपालीको संख्या धेरै छ। ‘यो अवधिमा कोरोना भाइरसबाट मात्र नेपालीले ज्यानफुर्सदमा

भित्र भित्रै फेरि नेटवर्किङ धन्दा : नेचर हर्ब्ससँग स्पष्टीकरण

साउन १४, काठमाडौं । गैरकानुनी मानिएको पिरामिड शैलीको नेटवर्किङ व्यापारलाई केही कम्पनीले फेरि प्रवद्र्धन गर्न थालेका छन्। वस्तुको प्रत्येक्ष रूपमा व्यापार गर्न अनुमति पाएका कतिपय निजी कम्पनीले घुमाउरो गरी नेटवर्किङ व्यापारको पक्षपोषण हुने गतिविधि सञ्चालन गरेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ। विभागले कतिपय कम्पनीले आफ्नो बेवसाइटमा समेत नेटवर्किङ शैलीकै विषयवस्तु समावेश गरेकाले तत्काल हटाउन निर्देशन दिएको छ। वस्तुको प्रत्येक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली २०७६फुर्सदमा

राजधानी काठमाडौं र शहरी क्षेत्र कोरोना संक्रमणको थप जोखिममा

साउन १४, काठमाडाैं/ सरकारले लकडाउन अन्त्य गरेसँगै शहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा परेको छ । भौतिक दूरी कायम कार्यान्वयनमा समस्या हुने र बाक्लो बस्तीका कारण सहरी क्षेत्र थप जोखिममा परेको हो । पछिल्ला दिनमा गाउँ गएका व्यक्ति पनि शहर फर्किने क्रम शुरू भएको छ । यसले पनि शहरी क्षेत्रमा जोखिम बढेको हो । कुनै व्यक्ति संक्रमितको सम्पर्कमा आइहाले कन्ट्याक्ट ट्रेसिङ गर्न समेत चुनौती बन्दै गएको छ । हालसम्मफुर्सदमा

मिडिया प्रभारी तथा संचार मन्त्रीका रुपमा खिमा गुरुङ नियुक्ति

पोखरा, साउन १०- सामुदायिक गोर्खाली रेडियो १०६ मेगाहर्ज पोखराका स्टेसन म्यानेजर खिमा गुरुङ पतंजली योग समिति कास्कीको मिडिया प्रभारी तथा संचार मन्त्रीमा चयन भएको छ ।         पन्तजली योग समिति गण्डकी प्रदेश समिति, कास्की जिल्ला समिति, महिला समिति, युवा समिति र नगर समितिको निर्णय अनुसार गोर्खाली रेडियो १०६ मेगाहर्जका स्टेशन म्यानेजर गुरुङलाई मिडिया प्रभारी तथा संचार मन्त्रीका रुपमा नििििियुक्ति गरिएको हो। संचारमाध्यम मार्फत योग र यस संग सम्बन्धितफुर्सदमा

मन्त्रिमण्डल हेरफेरको तयारी, को-को बन्दैछन् मन्त्री?

  साउन ९,काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन्। नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको अवस्थामा प्रधानमन्त्री ओलीलले यस्तो तयारी अघि बढाएका खबर आजको समाचारपत्र दैनिकले छापेको छ। सबैलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको हो। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री ओलीबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भइसकेको बताइएको छ। प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले पार्टी भित्र असन्तुष्ट रहेका माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमसमूहका नेताहरुलाईफुर्सदमा

नेपाली भूमिमा पनि तारबार नगर्न एसएसबीको धम्की

साउन ९, कन्चनपुर / भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमिमा समेत तारबार नगर्न धम्की दिएको छ । भीमदत्त नगरपालिका–९ ब्रम्हदेबको सिद्धनाथ सामुदायिक वनले सार्वजनिक जमिन संरक्षण तथा पर्यावरण संरक्षणका लागि तारबार गरेकोमा एसएसबीले अनावश्यक निहुुँ खोज्दै रोक्न धम्की दिएको सिद्धनाथ सामुदायिक वनका सहसचिव रमेश धानुकले बताए । सामुदायिक वनले खाली रहेको वनकै क्षेत्रको सार्वजनिक जमिन संरक्षण गरी वृक्षारोपण कार्यक्रम थालेको छ । तर, भारतीय एसएसबीले अनावश्यक विवाद झिक्दै आएको छ । ‘हाम्रै नेपालीफुर्सदमा

सार्वजनिक सवारी त चले, तर यात्रु भएनन्

साउन ९, काठमाडाैं / यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरे पनि काठमाडौँ उपत्यकामा न्यून सङ्ख्यामा मात्रै सवारी साधन सञ्चालन भएका छन् । यस्ता सवारी साधनमा यात्रु भने कमै मात्रमा चढ्ने गरेका छन् । केही व्यवसायीले गत सातादेखि नै सवारी साधन सञ्चालन गरिरहेकामा बुधबारदेखि बन्दाबन्दी अन्त्य गर्ने सरकारको निर्णयसँगै सडकमा चाप केही बढेको थियो । त्यसमा व्यवसायी र मजदूर सङ्गठनले बिहीबारदेखि सवारी साधन सञ्चालन गर्नफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

५२५ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या २४ हजार ९५७ पुग्यो

कुवेतमा कोरोना संक्रमनबाट ७४ हजार ४८६ सङ्क्रमित, ७०१ नयाँ संक्रमित (अपडेट)

कुवेतमा कोरोना संक्रमनबाट ७३ हजार ७८५ सङ्क्रमित, ७१७ नयाँ संक्रमित, तीन जनाको मृत्‍यु (अपडेट)

बिजनेष

सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस