तपाईं अहिले ताजा खबर सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

प्रधानमन्त्री र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

०४ भदौ, काठमाडौंl  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आएका भारतका विदेशमन्त्री सुब्रमन्यम् जयशंकरबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो प्रधानमन्त्री ओलीसँग विदेशमन्त्री जयशंकरले शिष्टाचार भेटवार्ता गरेका हुन्। नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार काठमाडौं आएका जयशंकरले प्रधानमन्त्रीलाई भेटेर राजनीतिक भेटघाट सुरु गरेका हुन्। भारतीय विदेशमन्त्रीको जिम्मेवारी सम्हालेपछि जयशंकरले पहिलो विदेश भ्रमण नेपालबाट थालेका हुन्। बुधबार बिहान सबा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेकाफुर्सदमा

उपत्यकामा ५५ जनामा भेटियो डेंगुको संक्रमण

४ भदौ, काठमाडौं । उपत्यकामा पनि डेंगु संक्रमित भेटिएका छन् । पूर्वी नेपालमा फैलिएको डेंगु नियन्त्रणमा आउन नसकिरहेको बेला काठमाडौं उपत्यकामा पनि संक्रमितहरू भेटिएका हुन् । इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लालकाअनुसार उपत्यकाका १० वटा अस्पतालमा आएका मध्ये ५५ जनामा डेंगु संक्रमढ देखिएको छ । यद्यपि यो सङख्या अझै बढ्न सक्ने उनले बताए। महाशाखाले २३ वटा अस्पतालबाट तथ्याकं संकलन गरेको थियो । डाक्टर विवेक कुमारका अनुसार काठमाडौंफुर्सदमा

घरेलु महिला कामदारको पुनः श्रम स्वीकृति खोल्ने निर्णय

४ भदौ, काठमाडौं । अब घरेलु कामदारले पुनः श्रम स्वीकृति पाउने भएका छन् । घरेलु कामदरका रुपमा प्रायः जसो नेपालबाट महिलाहरु नै विदेश पुग्छन् । बुधबार बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले केही शर्त पुरा गर्ने घरेलु कामदारलाई नेपाल आएर विदेश फर्किन बाटो खुला गर्ने निर्णय गरेको हो । तर, नयाँ घरेलु महिला कामदारमाथिको रोक भने कायमै रहनेछ । समिति सदस्य कांग्रेस सांसद प्रकाशफुर्सदमा

ब्रजिलमा यो वर्ष हजारौँ डढेलो, २७ सय किलोमिटर पर दिउँसै अँध्यारो

काठमान्डौ, ४ भदौ । ब्रजिलको धेरै पानी पर्ने अमेजन वनक्षेत्रमा यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै डढेको लागेको तथ्याङ्क देशको अन्तरिक्ष निकायले सार्वजनिक गरेको छ। न्याश्नल इन्स्टिट्युट फर स्पेस रिसर्च (आइएनपीई) का अनुसार गत वर्षभन्दा यो वर्ष डढेलोको सङ्ख्या ८३ प्रतिशतले बढेको देखिन्छ। केही हप्ताअघि वनविनाशबारे उपलब्ध गराइएको तथ्याङ्कबारे विवाद उत्पन्न भएपछि राष्ट्रपति जाइर बोल्सोनारूले आइएनपीईका प्रमुखलाई पदमुक्त गरेका थिए। अतिदक्षिणपन्थी राष्ट्रपति बोल्सोनारूले पद सम्हालेयता अमेजन क्षेत्रलाई कृषि र खनिज उत्खननकाफुर्सदमा

लालीगुराँस सांस्कृतिक परिवार कुवेतद्वारा आयोजित कृष्णजन्माष्टमी तथा रोँपाई जात्राको तयारी पुरा

परदेशी खबर / अगष्ट २०,कुवेत। लालीगुराँस सांस्कृतिक परिवार कुवेतले आफ्नो नवौं बार्षिक उत्सव तथा चौथो अधिवेशनको अवसर परेर कृष्णजन्माष्टमी तथा रोपाई जात्राको कार्यक्रम आउदो अगष्ट २३ शुक्रबार फर्वानिया स्थित आइडियल अडिटेरियम हलमा गर्ने गैरहेको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष माधब पौडेलले जानकारी दिएका छन्l उक्त कार्यक्रम पहिले भन्दा पृथक ढंगले नेपालीको पहिचान, रितिरिवाज र चालचलन अनुसारको सांगीतिक प्रस्तुतिहरुसहित मारुनी नृत्य, रोपाई जात्रा लगायत पन्चेबाजाको कार्यक्रम हुने अध्यक्ष पौडेलले बताएकाफुर्सदमा

सिंहदरबारमा मृत भेटिएका कर्मचारीले ‘सूसाइड नोट’मा यस्तो लेखे

०३ भदौ, काठमाडौं l सिंहदरबारमा मृत भेटिएका कर्मचारी बच्चुराम केसी अन्ततः आत्महत्या गरेको बुझिएको छ । उनले एक सूसाइड नोट समेत लेखेको भेटिएको छ । जहाँ उनले घर व्यवहार मिलाउन नसकेर आत्महत्या गरेको उल्लेख गरेको कुरा प्रहरीले जनाएको छ । एक प्रहरी निरीक्षकले जनाएअनुसार उनले सूसाइड नाेटमा घर खर्च चलाउन नसकेर आत्महत्या गरेको उल्लेख छ । उनले नोटमा लेखेका छन्, ‘घरव्यवहार मिलाउन नसकेर यस्तो निर्णय गरेँ, यसमा कसैको दोष छैनफुर्सदमा

सिंहदरबारभित्र कर्मचारी मृत भेटिए

काठमाडौं : राष्ट्रिय योजना आयोग भवनमा एक कर्मचारी मृत भेटिएका छन्। आयोगमा कार्यरत नायब सुब्बा करिब ५० वर्षीय बच्चुराम केसी मृत भेटिएका हुन्। केसी आयोग कार्यालयमा रहेको अनुगमन तथा मूयांकन महाशाखाको सभाहलमा मृत भेटिएका प्रहरीले जनाएको छ। उनी सभाहलमा ढलिरहेको अवस्थामा देखेपछि बिहान पौने १० बजे आयोगकै कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। अहिले शव भेटिएको आयोग परिसर सिल गरिएको छ। राष्ट्रिय योजना आयोग मन्त्रालय तथा अन्य महत्वपूर्ण सरकारी कार्यालयहरू रहेकोफुर्सदमा

नेपाली दूतावास कुवेत र NRNA/NCC कुवेतबिच औपचारिक परिचयत्मक भेटघाट सम्पन्न

२० अगस्त, कुवेत। गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको गत अगष्ट २ मा सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशन बाट निर्वाचित कार्यसमिती र नेपालि दूतावास परिवार बिच हिजोऔपचारिक परिचयत्मक भेटघाट सम्पन्न भएको छ। महामहिम राजदुत दुर्गा प्रशाद भन्डारी,दूतावास परिवार, एनसिसी अध्यक्ष सुजन केसि आइसिसी सदस्य अमित चाम्लिङ राई, एनसिसी संरक्षक, सल्लाहकार, पदाधिकारी, सदस्यहरुको बीच नेपाली दूतावासको सभा कक्षमा NRNA/NCC कुवेत र नेपाली दूतावास परिवार बीच एक आपसमा औपचारिक भेटघाट तथा परिचयात्मकफुर्सदमा

इन्डोनेसियामा ‘हिंस्रक’ प्रदर्शन, संसदीय भवन नै जलाइयो

०२ भदौ , जाकर्ता l इन्डोनेसियाको पश्चिमी क्षेत्र पपुवास्थित हजारौं प्रदर्शनकारीको आन्दोलन हिंस्रक बन्न थालेको छ । आदिवासी पपुवान विद्यार्थीहरुमाथि प्रहरीले दमन गरेको भन्दै आक्रोशित बनेका प्रदर्शनकारीले सार्वजनिक भौतिक पूर्वाधारमा आगो लगाउनुका साथै सडक समेत भत्काइदिएका छन् । पश्चिम पपुवा प्रान्तको राजधानी मनोक्वारीस्थित प्रदर्शनकारीले सरकारी भवन नै जलाएको समाचार अलजजिराले जनाएको छ । पश्चिम पपुवा प्रान्तका पूर्व गभर्नर डोमिंगस मन्दाकान बस्ने भवन समेत प्रदर्शनकारीले जलाएका छन् । घटनामा घाइते कतिफुर्सदमा

घरेलु श्रमिकलाई पुनः श्रमस्वीकृति दिनुपर्ने मागमा सर्वोच्च अदालतद्दारा कारण देखाउ आदेश

भदौ २, काठमाडौंl सर्वोच्च अदालतले घरेलु काममा जान किन रोक लगाइएको हो र यसमा अन्तरिम आदेश जारी गर्नु पर्ने वा नपर्ने विषयमा सरकार तथा संसदीय समितिलाई छलफलमा बोलाएको छ । अधिवक्ता निशा वानियाँले आइतवार दर्ता गरेको रिटमा सर्वोच्चले सो आदेश गरेको हो । अधिवक्ता वानियाँले घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिनुपर्ने माग सहित रिट हालेकी थिइन् । सो रिटमा सर्वोच्चले सरकारले यसलाई किन रोकेको हो भन्दै कारण देखाउ आदेश जारीफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान भारी मतले विजयी

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस