तपाईं अहिले ताजा खबर सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

अरुण गाउँपालिका ४ भोजपुरमा जसपाको वार्ड कार्यसमिति गठन

परदेशी खबर/ असोज ३०, भोजपुर। भोजपुर जिल्ला अरुण गाउँपालिका वडा नम्बर ४ मा जनता समाजबादी पार्टी वडा कार्यसमिति गठन गरिएको छ ।देबिप्रसाद मगरको अध्यक्षतामा गठन गरिएको वार्ड कार्यसमिति गठनमा गाउँपालिका अध्यक्ष राजकुमार नुमिहाङ्ग राई, केन्द्रिय सदस्य इन्द्र हाङ्ग किराँती सघिय परिषद सदस्य मणि कुमार राई जिल्ला अध्यक्ष आश कुमार राई जिल्ला उपाध्यक्ष रमेश खत्री समाजबादी विद्यार्थी युनियन केन्द्रिय सदस्य झिल कुमार खिम्बुले राई भोजपुर जिल्ला समाजबादी विद्यार्थी युनियन सचिब धिरेनफुर्सदमा

मन्‍त्री हेरफेरपछि सचिवको व्यापक सरुवा

असोज ३०, काठमाडौं : मन्त्री परिषद् हेरफेरपछि बिहीबार पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले सचिवको व्यापक सरुवा गरेको छ। बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सचिव सरुवाको निर्णय गरेको हो। सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा यादवप्रसाद कोइरालालाई ल्याएको छ। सामान्यबाट सरुवा भएर स्वास्थ्य मन्त्रालयमा गएपछि विवादमा तानिएका सचिव कोइराला प्रधानमन्त्री कार्यालयमा तानिएको थियो। सचिव कोइराला ओम्नीमार्फत स्वास्थ्य सामग्री खरिदमा मुछिएका छन्। स्वास्थ्यमा हुँदा पूर्वसचिव भीमप्रसाद उपाध्ययसँगफुर्सदमा

डब्ल्यूएचओले भन्यो– कोरोनाबाट जीवन जोगाउन प्रतिबन्ध अपरिहार्य

युरोपमा अब दैनिक १ हजारभन्दा धेरैले ज्यान गुमाउने चेतावनी जेनेभा, ३० असोज । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको सङ्क्रमणबाट जीवन जोगाउन प्रतिबन्ध अपरिहार्य रहेको बताएको छ । यूरोपमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको भन्दै डब्ल्यूएचओले यसबाट बच्न नयाँ निर्देशिका पालना गर्नुपर्नेमा जोड दिएको हो । उसले युरोपमा अब दैनिक १ हजारभन्दा धेरैले ज्यान गुमाउने चेतावनी पनि दिएको छ । बीबीसीले प्रकाशित गरेको समाचारअनुसार गएको २४ घण्टामा फ्रान्समाफुर्सदमा

प्रधानमन्त्रीको निजी सचिवालयका चार जनामा कोरोना पुष्टि

काठमाडौं : प्रधानमन्त्रीको निजी सचिवालयका चार जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । प्रमुख राजीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना संक्रमण पुष्टि भएको हो । सचिवालयका चार सदस्यमा मा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री केपी ओली कन्ट्याक ट्रेसिङमा परेका छन् । शुक्रबार दिएको स्वाब परीक्षणको रिपोर्ट शनिबार आएको हो । चारै जनाको रिपोर्ट पोजिटिभ आएपछिफुर्सदमा

लोबुचे हिमालको बहराइनका राजकुमारद्वारा सफल आरोहण

असोज १७,काठमान्डौ/ बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले सोलुखुम्बुस्थित लोबुचे हिमालको सफल आरोहण गरेका छन् । शनिबार बिहान ८ बजेर ५० मिनेटमा राजकुमारको टोली ६ हजार १ सय १९ मिटर अग्लो लोबुचेको शिखरमा पुगेको हो । सेभेन समिट ट्रेक्समार्फत आरोहणका लागि गएका खलिफाका साथमा माउन्टेन गाइड मिङ्मा शेर्पा, टासीलाक्पा शेर्पासहित २५ जनाको टोली शिखरमा पुगेको सेभेन समिटका निर्देशक दावा शेर्पाले बताए । सेभेन समिटले आफ्नो फेसबुक पेजमार्फत पनिफुर्सदमा

प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्तावको पक्षमा नेकपाले मतदान गर्ने

असोज १७, बुटवल / प्रदेश ५ को नेकपा संसदीय दलको शनिबार बिहान ८ बजेबाट सुरु भएको बैठक सकिएको छ । बैठकमा नेकपाका प्रदेशसभा सदस्यले आफ्ना असन्तुष्टि राखे पनि मतदानका क्रममा सरकारको प्रस्तावलाई समर्थन गर्ने निर्णय बैठकले गरेको छ । प्रदेश ५ सरकारले शुक्रबार प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको राप्ती किनार क्षेत्र देउखुरीमा राख्ने प्रस्ताव पारित गरेको थियो । शुक्रबार नै सरकारको प्रस्ताव प्रदेशसभामा छलफलका लागि पेस भएको छफुर्सदमा

सरकारले अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाउने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

  काठमाडौँ .१२असोज। सरकारले विभिन्न राष्ट्र तथा निकायबाट प्राप्त हुने अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाउने निर्णय गरेको छ ।  गत बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले ग्रामीण उद्यम तथा अर्थिक विकास आयोजनाका लागि विश्व बैङ्कबाट प्राप्त हुने  ८० मिलियन अमेरिकी डलर (झण्डै रु नौ अर्ब ३८ करोड) का लागि वार्ता गर्ने निर्णय गरेको बताए । सो सम्बन्धमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिवका नेतृत्वमा पाँचफुर्सदमा

नेपाली कामदार बढाउन ओमान इच्छुक

काठमाडौं १२,असोज । ओमानका श्रममन्त्री डा. महद बिन सईद बिन अलि बाउइले आफू नेपाली कामदारहरूको सङ्ख्या बढाउने गरी अझै बढी सहकार्य गर्न इच्छुक रहेको बताएका छन्। ओमानका सुल्तानद्वारा नवनियुक्त मन्त्रीलाई बधाइ दिन पुगेकी नेपाली राजदूत शर्मिला पराजुली ढकालसँग भेटवार्तामा मन्त्रीले आफू नेपाली जनशक्तिबारे जानकार रहेका बताएका छन्। भेटमा श्रममन्त्रीले राजदूत ढकाललाई ओमानको परराष्ट्र नीति, श्रम नीति तथा जनशक्तिको अवस्थालगायत आगामी दिनमा त्यहाँको श्रम मन्त्रालयले लिने नीतिहरूको बारेमा जानकारी गराएका थिए।फुर्सदमा

युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६४० र संक्रमित संख्या ७९,४८९ पुग्यो 

मानु कोन्मे तमु, युएई सेप्टेम्बर १३- युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ८४,००० जना भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नयाँ परिणाम अनुसार २०२० सेप्टेम्बर १३ तारिख आइतबार ६४० जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। यो नै अहिले सम्मकै युएईको कोरोना संक्रमित भेटिएको उच्च परिणाम हो। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट युएईमा संक्रमित हुनेहरुकोफुर्सदमा

युएईमा कोभिड – १९ को नयाँ संक्रमित १,००७ र संक्रमित संख्या ७८,८४९ र १ जनाको मृत्यु

मानु कोन्मे तमु, युएई सेप्टेम्बर १२- युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ९५,००० जना भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नयाँ परिणाम अनुसार २०२० सेप्टेम्बर १२ तारिख शनिबार १,००७ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। यो नै अहिले सम्मकै युएईको कोरोना संक्रमित भेटिएको उच्च परिणाम हो। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट युएईमा संक्रमित हुनेहरुकोफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

कुवेतमा कोरोना संक्रमनबाट १ लाख २० हजार २३२ सङ्क्रमित, ८१२ नयाँ संक्रमित, १० जनाको मृत्‍यु (अपडेट)

“बिजय लक्ष्मी ले गरिन समर्पण “

कुवेतमा कोरोना संक्रमनबाट १ लाख १५ हजार ८४३ सङ्क्रमित, ७३९ नयाँ संक्रमित, ४ जनाको मृत्‍यु (अपडेट)

बिजनेष

सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस