तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

एएसबिसी एसियन स्कुल ब्वाईज बक्सिंग च्याम्पियनसिपमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दै

परदेशी खबर / अगष्ट ४, कुवेत l एएसबिसी एसियन स्कुल ब्वाईज बक्सिंग च्याम्पियनसिपका लागि नेपालबाट आएका बक्सिङ्ग खेलाडी छिरिङ वाङ्दी शेर्पाले भोलि ०५ अगष्ट २०१९ का दिन कुवेतको समय अनुसार ४:०० बजे उज्गेस्तान संग क्वाटर फाइनलमा प्रतिस्पर्धा गर्दै छन् । नेपालले सिधै बाइ पाएर क्वाटर फाइनलमा प्रवेश गरेको हो । भोलीको उक्त खेल कुवेत स्पोर्ट्स क्लब कैफानमा हुँदैछ । कुवेत स्पोर्ट्स क्लब कैफान (बस स्टप) नजिकै रहेको छ । गतफुर्सदमा

मोना कुवेतको आयोजनामा इद छुट्टीको अवसरमा खुला भलिबल प्रतियोगिता आयोजना हुदै

परदेशी खबर / अगष्ट ४. कुवेतl म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले बकर इदको अवसर पारेर महाबुलाको खेल मैदानमा खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । उक्त प्रतियोगितामा प्रथम र द्वितीय पुरस्कार क्रमश १०१ कुवेती दिनार, ६१ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । भने उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र रहेको सह-कोषाध्यक्ष तथा खेलकुद प्रमुख तुल बहादुर पुनले तितोपाटी लाई जानकारी दिएका छनफुर्सदमा

विश्वकप छनोट अन्तर्गत नेपाल र अस्ट्रेलियाबीच क्यानबेरामा खेल हुने

काठमान्डौ/ १७, साउन । सन् २०२२ मा हुने कतारमा फिफा विश्वकप फुटबल र सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कपको छनोट प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले अस्ट्रेलियासँगको अवे खेल क्यानबेरामा खेल्ने भएको छ। अस्ट्रेलिया फुटबलले शुक्रबार जनाएअनुसार नेपाल र अस्ट्रेलियाबीच जिआइओ रंगशालामा खेल हुनेछ। असोज २३ (अक्टोबर १०) हुने खेल त्यहाँको समयअनुसार दिउँसो १ बजे सुरु हुनेछ। विश्वकप छनोटमा नेपालको यो तेस्रो अवे खेल हुनेछ। त्यसअघि अखिल नेपालफुर्सदमा

फिफा बर्ष खेलाडीको मनोनयन सार्वजनिक, को-को परे ? (नामसहित)

काठमाण्डौ १५,साउन |विश्व फुटबल महासंघ (फिफ) ले बुधबार फिफा बर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले बुधबार सार्वजनिक गरेको शीर्ष १० खेलाडीको सूचीमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्टार लियोनल मेस्सी अटाए पनि ब्राजिलियन स्थान नेइमार अटाउन सकेनन् । फिफाले पुरुष खेलाडीको मनोनयनमा रोनाल्डो र मेस्सीसंँगै डी जोङ फ्रेनकी, म्याथिज डी लिट, इडेन हजार्ड, ह्यारी केन, साडियो माने, केलियन एम्बाप्पे, मोहमद सलाह र भर्जिल डिजिकलाई राखेको छफुर्सदमा

नेपालको ग्लोबल विश्वकप छनौट यात्रा टुङ्गियो, सिंगापुरसँग ८२ रनले पराजित

परदेशी खबर/ २८ जुलाई ।सिंगापुरमा भएको एसिया रिजन फाइनल खेलमा नेपाल आयोजक सिंगापुर संग परिजित भएको हो । यो हार सँगै विश्कप छनौट यात्रा टुङ्गिएको छ । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा सिंगापुरले दिएको १९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटियो । उत्कृष्ट सुरुवात गरेपनि मध्येक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपाल पराजित भयो । नेपालले २७ रन जोड्दा पहिलो विकेटको रुपमा कप्तान पारस खड्कालाई १२ रनमाफुर्सदमा

टि-२० विश्वकप छनोटको खेलमा नेपालको शानदार जित, कुवेत ७ विकेटले पराजित

साउन ११, काठमाडौं । पारस खड्काको कप्तानी पारीसँगै नेपालले टी-२० विश्वकप छनोटको खेलमा कुवेतलाई ७ विकेटले हराएको छ । शनिबार बिहानको शानदार जितसँगै नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ । अब नेपालले सिंगापुरविरुद्धको खेलमा पनि जित निकाल्नुपर्छ । इन्डियन एसोसियसन क्रिकेट मैदानमा कुवेतले नेपाललाई १४२ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य नेपालले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । कप्तान पारस खड्काले ६८ रनको शानदारफुर्सदमा

विश्वकप एसिया छनोट : ज्ञानेन्द्र मल्लको कीर्तिमानी ब्याटिङमा नेपालको सहज जित

साउन ८l  आईसीसी ट्वान्टी २० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले महत्वपूर्ण जित हासिल गरेको छ । मलेसियालाई ७ विकेटले पराजित गरेपछि नेपाल उपाधि होडमा फर्किएको छ मलेसियाले पेश गरेको ८४ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ८ ओभरमै पूरा गरेको हो । वर्षाका कारण खेल ९ ओभरमा झारिएको थियो । कप्तान पारस ढाडको समस्याका कारण आराम गरेपछि नेपालको ओपनिङ ज्ञानेन्द्र मल्ल र प्रदीप ऐरीले सम्हालेका थिए । यीफुर्सदमा

टी–ट्वीन्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले सानदार जित,पारस खड्काको विस्फोटक ब्याटिङ

सम्वाददाता क्वालालम्पुर  २८,असार ।  मलेसियाविरुद्ध टी–ट्वीन्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले सानदार जित हात पारेको छ । पारस खड्काको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो। मलेसियाको किनरारा मैदानमा  भएको खेलमा मलेसियाले टस जितेर ब्याटिङ रोजेको थियो। पहिले ब्याटिङ गरी मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो । १२९ रनको लक्ष्य नेपालले १८.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितका लागि कप्तान पारस खड्काले एकल प्रदर्शन गरे । ५०फुर्सदमा

गौतम बुद्ध विमानस्थलको लागत ३५ अर्ब पुग्दै

काठमाडौं : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत ३५ अर्ब रुपैयाँ पुग्ने भएको छ। साढे ७ अर्ब रुपैयाँ मात्रै लागत तय गरेर ठेक्का गरिएको भए पनि त्योभन्दा ५ गुणा बढी खर्च हुने देखिएको छ। विमानस्थल निर्माणभन्दा तीन गुणाबढी रकम जग्गा अधिग्रहणमा लागेकाले लागत बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। जग्गा अधिग्रहणलाई विमानस्थलको भौतिक पूर्वाधारसँग नजोडिएकाले पनि यसलाई एकमुष्ट खर्चमा देखाउँदा भने विमानस्थल निर्माणमा ठूलो रकम खर्च भएको प्राधिकरणको भनाइफुर्सदमा

हिपात फुटबल क्लब युएईले इद फुटबल कपमा दोस्रो स्थान हात पार्न सफल

मान सिङ गुरुङ (मानु कोन्मे)/ जुन १०, युएई । संघीय लिम्बुवान मञ्च युएई (दुबाई) ले बिशुद्ध नेपाली खेलप्रेमी खेलाडीहरुको सहभागिता राखेर आयोजना गरेको ईद फुटबल कपमा राजु गुरुङ्गको कप्तानीमा रहेको हिपात (हिमाल पहाड तराई) फुटबल क्लब युएईले दोश्रो स्थान हासिल गर्न सफल भएको छ । १७ वटा फरक टिमको सहभागिता रहेको एकदमै प्रतिस्पर्धात्मक खेलमा हिपात फुटबल क्लब युएईले रुपन्देही – ११ ,शर्जाह युनाइटेड स्टार, माउन्ट एभरेष्ट जस्ता बलियो टिमहरुलाई सजिलैफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रम सम्पन्न

दोहा कतारमा राष्ट्रिय किरात महान चाड उद्यौली –५०७९ डिसेम्बर २० मा हुने

मध्यरातमा क्लबमा भेटिएका विमल घर्तीमगरसहित चार खेलाडी बर्खास्त

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस