तपाईं अहिले कार्यक्रमहरु सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

१८ औं बमजन कपको उपाधी पुर्वेली टाईगरको पोल्टोमा

परदेशी खबर / फेब्रुअरी २२, कुवेत। माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले आयोजना गरेको १८ औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्को उपाधि पुर्बेली टाइगरले चुम्न सफल भएको छ l १८ औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेन्ट कुवेतको फाहाहिलस्थित फुटबल मैदानमा हिजो फेंरुअरी २१ शुक्रबारको दिन एक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको हो । १४ र २१ फेब्रुअरी लगातार २ शुक्रबार खेलाईएको गोल्ड कपको १८ औं संस्करणमा बिजेताकोफुर्सदमा

एनआरएनए कुवेतको आयोजनामा हुन गैरेहेको भलिबल प्रतियोगिताको टाइ-सिट प्रकाशित

परदेशी खबर / फेब्रुअरी २६, कुवेत l गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आयोजनामा कुवेतको राष्ट्रिय दिवसको अवसर परेर मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा यहि २५ फेब्रुअरी २०२० मंगलबारको दिन खेलाउन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिताको टाइ-सिट प्रकाशित गरेको छ।   उक्त भलिबल प्रतियोगिताको लागि जम्मा ११ टिमको सहभागिता रहने भएको छ l प्रकाशित टाइ-सिट अनुसार पहिलो खेल ‘ए पोल’ मगर संघ कुवेत ए टिम र नेपाल टिम बिचफुर्सदमा

नेपाली समाज युएई द्वारा एक दिने नि:शुल्क स्वास्थ्य परिक्षण सम्पन्न

परदेशी खबर/ फेब्रुअरी १६, युएई। नेपाली समाज युएईले एक दिने नि:शुल्क स्वास्थ्य शिविर एवं स्वास्थ्य सचेतना मुलुक कार्यक्रम गत १४ फेब्रुअरी २०२० शुक्रबार युएईको दुबई स्थित रसिदिया पोलिक्लिनिक वर दुबईमा सम्पन्न गरेकाे छ । युएईको दुबई राज्यको मुटुमा अवस्थित बरदुबईमा रहेकाे रसिदिया प्राईभेट पाेलीक्लिनिककाे स्वास्थ्य टोली सँगको सहकार्यमा सञ्चालित स्वास्थ्य शिविरमा २ सय ३० भन्दा बढी नेपालीहरूले आफ्नो स्वास्थ्य जाँच गराउदै लाभ लिन सफल भएको थियो। स्वास्थ्य परिक्षण कार्यक्रम विहानफुर्सदमा

लमजुङ समाज  युएईको पाँचौं अधिवेशनबाट अध्यक्षमा बाबुराम सापकोटा निर्वाचित

परदेशी खबर / फेब्रुअरी १५, युएई l लमजुङ समाज युएईको १४ फेब्रुअरी २०२० शुक्रबार युएईको दुबई स्थित एभरेष्ट होटल वर दुबईमा सम्पन्न भएको पांचौ अधिवेशनबाट  अध्यक्ष पदमा सर्वसम्मत बाबुराम सापकोटा  निर्वाचित भएको छ।   लमजुङ समाज युएईका अध्यक्ष महेश पराजुलीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा प्रमुख अतिथि संस्थाका संस्थापक संरक्षक भिम गुरुङ (सबिनय) रहेको थियो भने अधिवेशनमा संस्थाकै संरक्षक मुक्ति गुरुङ, अर्जुन गौली,सल्लाहकार राजु घले, बिष्णु लाल श्रेष्ठ, नेपाली समाज युएईफुर्सदमा

प्रथम तनहुँ कास्की कप भलिबल प्रतियोगिता : २०२० को तयारी पूरा

परदेशी खबर/फेब्रुअरी१३, युएई। “स्वास्थ्यको लागी खेलकुद र संस्थागत सहकार्य आजको आवस्यकता” भन्ने मुल नाराका साथ तनहुँ सेवा समाज युएई र कास्की आदर्श सेवा समाज युएईले आयोजना गर्न गइरहेको “प्रथम तनहुँ कास्की कप भलिबल प्रतियोगिता – २०२०” को तयारी पूरा भएको छ। तनहुँ सेवा समाज युएई र कास्की आदर्श सेवा समाज युएईको सहकार्यमा भोलि १४ फेब्रुअरी २०२० शुक्रबार युएईको दुबई स्थित अलकुज बलोदिया भलिबल खेल मैदानमा प्रतियोगिता आयोजना हुन गइरहेको छफुर्सदमा

हिमालयन शेर्पा युनिक ग्रुपको आयोजनामा इराकमा ग्याल्पो  ल्होछार मनाउदै 

फेब्रुअरी १२,इराक – हिमालयन शेर्पा युनिक ग्रुपले २१४७ औं च्या”फो,जिवा ल्हो अर्थात् (मुसा वर्ष) ग्याल्पो ल्होछार कार्यक्रम आगामी फेब्रुअरी २८ तारिख शुक्रबारको दिन गर्ने भएको छ । नेपालीहरुले प्रवासमा रहेर पनि आ-आफ्नो जातीय अनुसारको हरेक चाडहरु मान्दै आएको छ। कुर्दिस्तान इराकको सुलेमानिय स्थित सर्चिनारको कुर्दोनिया हलमा नेपालबाट आमन्त्रित राष्ट्रिय स्तरका चर्चित गायक तथा मोडेल दुर्गेश थापा र चर्चित सेलो गायक तेम्बो लामाको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेगरि हिमालयन शेर्पा युनिकफुर्सदमा

लुम्बिनी समाज नेपाल कुवेतको सातौं वार्षिक उत्सव कार्यक्रम आगामी मार्च १३ मा हुने

परदेशी खबर / फेब्रुअरी ११, कुवेतl  लुम्बिनी समाज नेपाल कुवेतको सातौं वार्षिक उत्सव तथा शुभकामना आदान प्रदान  कार्यक्रम आगामी मार्च १३मा स्थानीय कलाकारहरुका साथ कुवेत स्थित पपिन हल जिलिपमा हुने समाजको अध्यक्ष रमेश नेपालीले जानकारी दिएका छन् l वैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत नेपाली दाजु भाई दिदी बहिनीहरु कुवेतलाई आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, आफ्नो छोटो समया मा सफल संस्ठाफुर्सदमा

एनआरएनए  कुवेत द्वारा आयोजित अन्तर नेपाली भलिबल प्रतियोगिताको लागि आगामी शुक्रबार टिम दर्ता हुने

परदेशी खबर / फेब्रुअरी १०, कुवेत।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले यहि फेब्रुअरी २५ तारिक मंगलबारको दिन कुवेतको मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा सम्पन्न गर्न लागेको अन्तर नेपाली भलिवल प्रतियोगिताको लागि फेब्रुअरी १४ तारिक शुक्रबार टिम दर्ता र फेब्रुअरी २१ तारिक टाइसिट तयार गर्ने भएको छ । टिम दर्ता र टाइसिट तयार गर्ने कार्य माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको खेल मैदान सुकसभा फुटबल ग्राउण्ड फाहाहिलमाफुर्सदमा

किराया शाखा यूएई द्वारा आयोजित यलेदोङ ५०८० तथा आबिष्कार केन्द्र सहयोगार्थ प्रचार प्रसार कार्यक्रम भब्यरुपमा सम्पन्न

परदेशी खबर / फेब्रुअरी १०, युएई l किरात राई यायोक्खा शाखा युएई द्वारा आयोजित संवत् ५०८० यलेदोङ तथा राष्ट्रिय आबिष्कार केन्द्र सहयोगार्थ कार्यक्रम गत ०७ फेब्रुअरी २०२० शुक्रबार युएईको अबुधाबी स्थित ब्राइट राइडर्स स्कुल साबियामा भव्यरुपमा सम्पन्न भएको छ। किरात राई यायोक्खा शाखा युएईका अध्यक्ष चन्द्रकला साम्पाङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेफिन युएईका अध्यक्ष महेश मोक्तान ,बिशेष अतिथिमा नेपाली समाज युएईका अध्यक्ष गोबिन्द ढकाल, किरात राई युएईका संस्थापकफुर्सदमा

नमुना बिश्वकर्मा समाज नेपाल कुवेतको तेस्रो बार्षिक उत्सव कार्यक्रम सम्पन्न

परदेशी खबर / फेब्रुअरी ९, कुवेत । नमुना बिश्वकर्मा समाज नेपाल कुवेतले गत फेब्रुअरी ७ तारिक शुक्रबार जिलीबको पपिन्स हलमा  संस्थाको तेस्रो बार्षिक उत्सव बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुक साथ सम्पन्न गरेको छ  ।   केबि विश्वकर्माको सभापतित्वमा सम्पन्न बार्षिक उत्सव कार्यक्रममा ईश्वर परियार प्रमुख अतिथि रहेका थिए भने कार्यक्रम ज्ञान बहादुर गजमेर र अनामिका तिरुवाले संचालन गरेका थिए । कार्यक्रममा सबिन लामगादेले उपस्थितलाई मन्तब्यद्धारा स्वागत गरेका थिए l   संस्थाका पदाधिकारीफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

यो हप्ता भरी मलाई साह्रै दु:ख बनाएको दुई वटा घटना

एमसीसीबारे नेकपा सचिवालय बैठक,सम्झौता अनुमोदन नभएसम्म काम रोक्ने सहमति

विदेशमा अलपत्र परेका करिब २५ हजार नेपालीलाई तत्काल स्वदेश ल्याइने

बिजनेष

आँखी झ्यालबाट लकडाउन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस