तपाईं अहिले अन्तर्वार्ता सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

आफुले कमाएको पैसा र सिप मुलुकमै खर्च गरे नेपालमै प्रशस्त सम्भावनाहरु छन्: मासाको तनाका

प्रा. डा.  मासाको तनाका प्रा. डा. मासाको तनाका नेपालीहरुमाझ नौलो नाम होईन। उनी एक जापानी नागरिक भएपनि नेपाल र नेपालीहरुसंग घनिष्ठ छिन् । र औसत नेपालीहरुले भन्दा नेपाल र नेपालीहरुको बारेमा धेरै बुझेकी छिन् भन्दा फरक नपर्ला । पूर्वको पाँचथर देखी पश्चिमको कन्चनपुर सम्म ४० वटा जिल्लाहरुमा मात्र होईन, विदेशमा रहेका नेपालीहरुको बारेमा पनि अनुसन्धान गर्नु पुग्नु भएको छ । आफ्नो मातृभाषा जत्तिकै नेपाली भाषा पनि खरर्र बोल्न, पढ्न रफुर्सदमा

मोरङसुनसरी सेवा समाज कुवेतको आयोजनामा गरिएको बार्षिकोत्सव तथा बनभोज कार्यक्रम भव्यरुपमा सम्पन्न

  नैनकला राई / जनवरी २८, कुवेत। हिजो जनवरी २७ तारिकको दिन कुवेत स्थित रमणीय स्थान कवडमा मोरङ सुनसरी सेवा समाज कुवेतको आयोजनामा गरिएको बार्षिकोत्सव तथा बनभोज कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ l अध्यक्ष अरुण लिम्बुको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख आतिथि बेग खड्का रहेका थिए भने कार्यक्रम संस्थाका महासचिव उमेश फुयाँलले संचालन गरेका थिए l उक्त कार्यक्रममा सभापतिका साथ प्रमुख अतिथि लगाएत बिशेष अतिथिले सामुहिक रुपमा दिप प्रज्वलन गर्दै कार्यक्रमफुर्सदमा

बिगत पाँच महिना देखि तलब नपाउदा कतारमा एक नेपाली अलपत्र

लक्ष्मण रसाइली/ जनवरी २१, कतार। देशको राजनैतिक अस्थिरता र बेरोजगारीले हजारौं युबा खाडी मुलुक पलायन भइ रहेका छन। तर पलाएन भयर ती बोकेका अमुल्य सपना कयौंका त तातो घाममा तातिरहेका छन। कयौं नेपाली युबा तलब नपाएर अलपत्र परेका छन। त्यस्तै अमुल्य हजारौ सपना बोकेर बिगत २५ अघि काठमाडौंमा रहेको रोयल ओभरसिज प्रा.लि बाट कतारको एक माफतको कम्पनीमा कार्यरत लुम्दे ३ इलामका छबिलाल राई बिगत पाँच महिना देखि कम्पनी बाट तलबफुर्सदमा

मगर संघ कुवेतद्वारा प्रदर्सन हुन लागेको मगर चलचित्र खुर्पेटोको तयारि अन्तिम चरणमा

परदेशी खबर डटकम/ जनवरी १७, कुवेत। २७ जनवरिका दिन मगर चलचित्र खुर्पेटोको च्यारिटि सो हुने भएको छ। मिफ्रुङ फिल्म्स प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको पहिलो मगर कथानक चलचित्र खुर्पेटो कुवेतको ब्यस्त शहर ज्लीबको वेड्डिङ हलमा प्रदर्शन हुने भएको आयोजकले परदेशी खबरलाइ जानकारी दिएको छ। भिम रानामगरको कथा र बिकास मगरको निर्देशनमा बनेको यस चलचित्रका निर्माता भने मगर संघ कुवेतकै बरिस्ठ सदस्य राजेन्द्र आलेमगर हुन। राहुल राइको छायांकन, मित्र गुरुङको सम्पादन,फुर्सदमा

अबको केही समयपछि आउँने पुस्ताले लोक दोहोरी नै बिर्सेने हुन् की ? रामजी खाँड

सरकारले मापदण्ड तोक्न सकेको खण्डमा लोक संगीत व्यवस्थित हुने – कल्पना काफ्ले र भुमिका गिरी   आकाश शेर्पा/ जनवरी ७, कुवेत । नेपाली लोक गित संगीतमा आएको परिवर्तन सँगै विकृती र लोकधार पूरा परिवर्तन हुन थालेको प्रती लोक तथा दोहोरी गायक एवं शब्द संकलक रामजी खाँडले चिन्ता व्यक्त गरेका छन् । कुवेतको एक कार्यक्रमको उपस्थितिमा परदेशी खबर डटकमसँगको भेटमा कुराकानी गर्दै पुराना पुस्ता र नयाँ आउने पुस्ता बीच धेरै ठुलोफुर्सदमा

दुवै मृगौला फेल भएका नुवाकोटका सन्तबहादुरलाई कुवेतबाट नेपाल फर्काइदिन परिवारको आग्रह

दिलकुमार पाख्रीन/ जनवरी ३, कुवेत। चार बर्ष अघि वैदेशिक रोजगारिका लागि कुवेत आएका नुवाकोटका सन्तबहादुर मोक्तान कुवेतको सरकारी अस्पताल अदानमा लामो समय देखि उपचाररत छन। दुवै मृगौला फेल भएर अस्पतालको शैयामा पल्टिरहेका सन्तबहादुर मोक्तानलाइ नेपाल फर्काइदिन उनका परिवारले कुवेतका संघ संस्था एबम नेपाली दूतावासलाई आग्रह गरेका छन। ५० दिन (१ महिना २० दिन) देखी अस्पतालको बेडमा पल्टिरहेका सन्तबहादुर भिसा क्यान्सिल गराएर घर जाने तरखरमा रहेका बेला एक्कासी सिकिस्त बिरामी भएपछीफुर्सदमा

साउदीमा सोनाम ल्होछारको तयारी तिब्र , यही २७ जनवरीमा मनाउने

अशिमदोर्जे तामाङ/ जनवरी ३, साउदी अरब। आफ्नो मौलिक कला , संस्कार ,संस्कृति ,धर्म ,भाषा , परम्परा र पहिचानलाई जोगाइराख्नुको साथै यसको बिकास ,उत्थान, सम्बर्द्धन र प्रबर्द्धन गर्नु पर्छ भन्ने अभिप्रायले स्थापित नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरबले यो बर्ष पनि बिगत झै सम्पुर्ण तामाङ जतिको महान पर्व सोनाम ल्होछार २८५३ (ज्या ल्हो, चरा बर्ग ) धुमधाम मनाउने भएको छ । यसको लागि सुप्रीम गोले तामाङको संयोजकत्वमा सोनाम ल्होछार २८५३फुर्सदमा

अधिकार प्राप्ती रोएर हुँदैन: नेरुता मोक्तान

मेरो जातीय पहिरान पहरीए पनि नपहिरिए पनि मेरो खुसि को कुरा हो। स्वतन्त्र छु तर राज्यले सम्मान गर्नै पर्छ। गोईलो पहिरेर मात्र अधिकार प्राप्ती हुन्थ्यो भने जनयुद्धकालमा १५०० तामाङ शहादत हुनु पर्ने आवश्यक थिएन। गोइलो पहिचानको सबै धार हैन एक आधार हो। संवैधानीक आधिकारिक रुपमा पहिचानसहितको संघीयता, संघीयराज्य, तामाङसालिङ राज्य हुनुपर्छ भन्दा दिनरात गोइलो र तागी भकुण्डो जस्तो खुविहिन टाउको माथी भिरेर हिडेका हरुले तामाङसालिङ राज्य लाई जातीयराज्यको बिल्ला भिराउनेफुर्सदमा

चौतारी रेस्टुरेन्टले नयाँ साल संगै नयाँ शाखा बिस्तार

नयाँ वर्ष २०१७ सालको उपहार स्वरुप चौतारी ग्रुपले नयाँ शाखा सन्चालनमा ल्याएको छ। नयाँ वर्ष २०१७ को आगमन संगै कुवैत वासी नेपालीहरुको चापलाई मध्य नजर गर्दै कुवैतको मुटु साल्मिया स्थित ब्लक नम्बर ९ एम.आर.जी.(MRG) भवनमा अवस्थित छ। उक्त रेष्टुरेण्ट चार वर्ष अघि कुवैतको प्रमुख मालियामा चार जना जोसिला नेपाली युवाहरु मिलेर सेयरिङ्मा सन्चालन गरिरहेका छन। मालिया सिटी देखी टाढा रहेको नेपाली ग्राहकहरुले सधैं चौतारीको ब्रान्च अरु एरियामा पनि हुनु पर्योफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस