कतारबाट स्वदेश फर्केका नेपालीले पाए कम्पनीबाट पाउने पर्ने सुविधा रकम

 

परदेशी खबर । १२ जनवरी ।
विभिन्न कारणले स्वदेश फर्किएका १४ नेपालीले कतारी कम्पनीबाट पाउनु पर्ने रकम संकलन गरी कतार स्थित नेपाली
दूतावासले पठाएको छ् ।

कतारी कम्पनीले नेपालीलाई दिन बाँकी झण्डै ४५ लाख संकलन गरेर दूतावासले पठाएको हो ।

कतारमा काम गरेर फर्किएका १४ जना नेपालीहरुले पाउन बाँकी पारिश्रमिक तथा सेवासुविधा बापतको रकम संकलन गरेर कतारस्थित नेपाली दूतावासले पठाएको सूचाना प्रकाशित गरेको छ् ।

विभिन्न कारणले स्वदेश फर्किएका १४ नेपालीले कम्पनीबाट पाउन बाँकी १ लाख ४४ हजार ६९ कतारि रियाल (करिब ४५ लाख नेपाली रुपैयाँ) रकम संकलन गरेर दूतावासले पठाएको हो।
दूतावासको समन्वयनमा उक्त रकम संकलन गरी कन्सुलर सेवा विभाग काठमाडौंमा पठाइसकेको दूतावासले जनाएको छ। कन्सुलर विभागले उक्त रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएपछि सम्बन्धित हकवालाले त्यहिँबाट रकम प्राप्त गर्न सकिने बताएको छ् ।

 






Related Posts
  • निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा
  • कुन देशको कस्तो प्रतिक्रिया बाइडेनको सपथपछि?
  • नेपालमा ‘कोभिसिल्डु’ कोभिडको खोप प्रयोग गर्न अनुमति दियो सरकारले
  • नेपाल–भारत पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर हजारौं लिटर डिजेल चोरी
  • पछिल्ला सम्प्रेसणहरु

    निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा

    कुन देशको कस्तो प्रतिक्रिया बाइडेनको सपथपछि?

    कुवेतमा सरकार विघटन, राजाद्वारा राजीनामा स्वीकृत

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस