हट फोटो खिचाउने इजिप्टियन मोडल सल्मा पक्राउ

काठमाडौं २१, मंसिर । इजिप्टियन मोडल सल्मा अल सिमी पक्राउ परेकी छन् । इन्ष्टाग्राममा हट तस्विर राखेकै आधारमा उनी इजिप्ट प्रहरीको आँखामा परेकी हुन् ।

सल्मासँगै उनका फोटो ग्राफर होसम मोहम्मद समेत इजिप्ट प्रहरीको नियन्त्रणमा छन् । उनीहरुलाई गत हप्ता कायरो बाहिरको ४७०० वर्ष पुरानो स्टेप पिरामिडमा अश्लिलता झल्कने पोशाक लगाएर फोटो तथा भिडियो खिचाएको आरोप छ ।इजिप्टका स्थानीय मिडियाका अनुसार उनीहरुलाई अश्लिलता भड्काएको तथा मिश्री सभ्यताको अनदार गरेको आरोप छ ।

स्थानीय मिडियाका अनुसार सल्मा अहिले जमानतमा छिन् । उनलाई साक्करा पुरातात्विक क्षेत्रमा अनुमति विना फोटो सुट गरेको आरोप छ ।

इन्ष्टाग्राममा लाखौं फलोवर्स रहेकी सल्मालाई पक्राउ गरीएको विषयमा इजिप्टमा व्यापक वहसहरु भएका छन् । पुरातनवादीहरुले सल्मालाई ऐतिहासिक सभ्यतामाथि अस्लिलता फैलाएको आरोप लगाएका छन् ।

 

 






Related Posts
  • निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा
  • कुन देशको कस्तो प्रतिक्रिया बाइडेनको सपथपछि?
  • नेपालमा ‘कोभिसिल्डु’ कोभिडको खोप प्रयोग गर्न अनुमति दियो सरकारले
  • नेपाल–भारत पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर हजारौं लिटर डिजेल चोरी
  • पछिल्ला सम्प्रेसणहरु

    निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा

    कुन देशको कस्तो प्रतिक्रिया बाइडेनको सपथपछि?

    कुवेतमा सरकार विघटन, राजाद्वारा राजीनामा स्वीकृत

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस