पछिल्लो २४ घण्टामा १९४५ जना कोरोना संक्रमित थपिदा ५३६४ जना निको भए


काठमाण्डौ, ५ मङ्सिर। पछिल्लो २४ घण्टामा नेपालमा थप १९४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २१६९६५ पुगेको छ।

मन्त्रालयका अनुसार आज ५३६४ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण भएर निको हुनेको संख्या १९१००२ रहेको छ।

आजको पीसीआर १०३४१ रहेको छ। यससँगै हालसम्म देशभर १६४३९०० वटा नमूनाको पीसीआर परीक्षण भएको मन्त्रालयको भनाइ रहेको छ।

हाल २४६६५ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन् भने ७५३ जना क्वारेन्टिनमा रहेका छन्। 






Related Posts
  • एक वर्षपछि सार्वजनिक भयो तेह्रौँ सागको खर्च विवरण
  • कुवेतमा कार्यरत महिलाहरुले देउसीभैलो खेलेर उठेको रकम सियोनाको लागि सहयोग गरे
  • कोरियास्थित मुस्ताङ परिवार द्वारा १२० थान न्यानो कपडा सहित दुई लाख त्रिचालिस हजार रुपैंया सहयोग
  • रामप्रसाद राई गाउँपालिका वडा नम्बर ७ मा जसपा नेपालको समायोजन सम्पन्न, दर्जनौ नेकपा र कांग्रेस परित्याग गरि जसपा प्रवेश
  • पछिल्ला सम्प्रेसणहरु

    एक वर्षपछि सार्वजनिक भयो तेह्रौँ सागको खर्च विवरण

    कुवेतमा एक नेपाली महिलाद्वारा आत्महत्या

    कतारले दिने ३ वटा मर्सिडिज कार लिने मन्त्रिपरिषदको निर्णय

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस