आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

काठमाडौंमा भूकम्पको धक्का

परदेशी खबर २५ कार्तिक २०७७, मंगलवार ११:३८ मा प्रकाशित ( ३ साल अघि) ६१ पाठक संख्या

२५ कात्तिक, काठमाडौं । काठमाडौं नजिकै धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको छ ।

दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । यो खबर अनलाइन खबरले प्रकाशित गरेका छन