आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

“बिजय लक्ष्मी ले गरिन समर्पण “

परदेशी खबर ४ कार्तिक २०७७, मंगलवार १६:४६ मा प्रकाशित ( ३ साल अघि) २५७ पाठक संख्या

मानु कोन्मे तमु –  युएई मा बस्दै आएका आरजे तथा समाजिक कार्य मा निकै सक्रिय युवा मोडल बिजय लक्ष्मी राई ले  आफ्नो अभिनय द्वरा समर्पण  मियुजिक भिडियो सर्बजनिक गरेको छ ।

उक्त गीत गायिका कला राई को “लुक्स एल्बम ” बाट रहेको छ भने ,लामो समय बाट लन्डन मा बस्दै आउनु भएको मुकेश राई को शब्द रचना रहेको यो गीत लभ इस्टोरी बोकेको छ ।यश मा गायाक तथा संगीतकार सुनिल गिरि को संगित रहेको छ । “लभ इस्टोरी ” बोकेको यो गीत लाई जस्ता को तस्तै भिडियो मा उतारिए को छ ।

यश गीत को भिडियो लाई तिलक साम्पङ किराँती ले निर्देशन गरेको छ । उनले भिडियो मा एउटा सत्य प्रेमको भावनलाई काल्पनिक रुपमा उतारेका छन ।गीत लोक आधुनिक फ्लेबको छ ।यो भिडियो मा मोडल बिजय लक्ष्मी राई संग मोडल तथा डान्सर भुवन थापा मगर को अभियान रहेको छ ।

युएई र ओमनको बोडर hatta dam बिभिन भ्रमणिय स्थालको छायांकन रहेको छ । हाल कला राई को अफिसल यु-टुयुब च्यनल मार्फत सर्बजनिक गरिएको यो भोडियो निरोज लामा र भेष बन्दु ढकाल ले खिचेका हुन ।निरोज लामा ले सम्पादन गरेको भोडियोमा युवापुस्तामा देखिएको सकारात्मक र नकारात्मक दुबै रूपमा चित्रण गरिएको छ