आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

नवनियुक्त ३ मन्त्रीले गरे शपथ ग्रहण

परदेशी खबर २९ आश्विन २०७७, बिहीबार ०७:०२ मा प्रकाशित ( ३ साल अघि) १६९ पाठक संख्या

२९ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीन जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । यो खबर अनलाइन खबरले प्रकाशित गरेका छन ।