ह्योल्मो ह्युल सार्वजनिक (भिडियो सहित)

युग लामा / कुवेत । ह्योल्मो  मौलिक गीत  “ह्योल्मो ह्युल”  जिग्मे मेडियाको अफिसियल युट्युब च्यानल मार्फत बजारमा आएको छ । गायक एंव संगीतकार ओम वाइबा तामाङ आवाजमा रहेका ह्योल्मो मौलिक गीतलाई हिजो सार्वजनिक गरेको हो ।

डोल्मा ओमु ह्योल्मोको शब्द र प्रस्तुतीमा रहेका गीतलाई दर्शकले मन पराउने र माया गर्नेमा बिश्वस्त छन गायक ओम वाइबा तामाङ । संगीत पनि ओम वाइबा तामाङले नै गरेका हुन । यो गीतलाई जोगलाल लामाले एरेन्ज र दिपेस प्रधानले  मिक्सिङ गरेका हुन ।

भिडियोलाई छायांकन र कलर सुर्य लामाले गरेका हुन भने सम्पादन बज्र ङ्यास्युरले गरेका हुन । मोडल आलेक्स ह्योल्मु ( नन्दु ) र नायिका एंव मोडल पुर्णिमा थोकरको अभिनय गरेका छन । यस भिडियो निर्देशन ओम वाइबा तामाङले नै गरेका हुन । 

भिडियो हेर्न तलको लिंक थिच्नुस्






Related Posts
  • कुवेतमा कोरोना संक्रमनबाट १ लाख २० हजार २३२ सङ्क्रमित, ८१२ नयाँ संक्रमित, १० जनाको मृत्‍यु (अपडेट)
  • “बिजय लक्ष्मी ले गरिन समर्पण “
  • कुवेतमा कोरोना संक्रमनबाट १ लाख १५ हजार ८४३ सङ्क्रमित, ७३९ नयाँ संक्रमित, ४ जनाको मृत्‍यु (अपडेट)
  • देशभर ३७ हजार ३८२ सक्रिय संक्रमित, २४ घण्टामा ४ हजार ३९२ कोरोना पुष्टि
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट १ लाख २० हजार २३२ सङ्क्रमित, ८१२ नयाँ संक्रमित, १० जनाको मृत्‍यु (अपडेट)

    “बिजय लक्ष्मी ले गरिन समर्पण “

    कुवेतमा कोरोना संक्रमनबाट १ लाख १५ हजार ८४३ सङ्क्रमित, ७३९ नयाँ संक्रमित, ४ जनाको मृत्‍यु (अपडेट)

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस