कुवेतमा कोरोना संक्रमनबाट ९७ हजार ८२४ सङ्क्रमित, ८२५ नयाँ संक्रमित, चार जनाको मृत्‍यु (अपडेट)

परदेशी खबर/ १७, सेम्टेम्बर – कुवेत ।  कुवेतमा कोरोनाभाइरसबाट ८२५ जना नयाँ संक्रमित थपे संगै संक्रमितको संख्या बढे ९७ हजार ८२४ जना पुगेको कुवेतको स्वास्थ्यमन्त्रालयले आज अगस्ट १७ सेम्टेम्बरमा पुष्टि गरेको छ l

कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु ९७ हजार ८२४ जना मध्ये ९ हजार ३३८ संक्रमितहरुको उपचार भैरहेको छ भने ९४ जनाको अवस्था गम्भीर साथै ७२४  थप गरि ८७ हजार ९११ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको कुवेतको स्वास्थ्य मन्त्रालयले (MOH) ले जनाएको छ। पछिल्लो अपडेटमा नयाँ नेपाली संक्रमितको संख्या उल्लेख गरिएको छैन। कुवेतमा अहिले सम्ममा १ महिला सहित ९ जना नेपालीको कोरोनाको कारण मृत्‍यु भएको छ ।  कुवेतमा कति नेपाली सङ्क्रमित भयो त्यो उल्लेख गरिएको छैन।  पछिल्लो २४ घण्टामा ४ जना मृत्‍यु भएको छ । कुवेतमा मृत्यु हुनेको संख्या ५७५  पुगेको छ । साथै विश्वभरिमा डब्लुएचओका अनुसार कोरोना भाइरसको संक्रमण २०८ देशमा फैलिएको छ ।

कुवेतमा अझै सबै हवाइ उडानहरु सहज हुन सकेको छैन ।  सार्वजनिक यातायात सुचारु गरिएको छ ।  कर्फ्यु हटाएको छ ।  

साथै स’ङ्क्र’मण नियन्त्रणको लागि कुवेत सरकारले ५० %  जनशक्ती राखेर खुलाएसंगै सरकारी कार्यालय, जिम, रेस्टुरेन्ट, सपिङमल, सिसाईड, गार्डेन, लगाएत ठूलो संख्यामा जमघट हुने सबै ठाँउहरु बिस्तारै चलपहल हुन थालेका र बन्द रहेका सहरहरु सुन्सान अवस्थामा रहेको मलहरु बिस्तारै खुल्न थालेका छन ।  






Related Posts
  • कुवेतमा कोरोना संक्रमनबाट १ लाख २० हजार २३२ सङ्क्रमित, ८१२ नयाँ संक्रमित, १० जनाको मृत्‍यु (अपडेट)
  • “बिजय लक्ष्मी ले गरिन समर्पण “
  • कुवेतमा कोरोना संक्रमनबाट १ लाख १५ हजार ८४३ सङ्क्रमित, ७३९ नयाँ संक्रमित, ४ जनाको मृत्‍यु (अपडेट)
  • देशभर ३७ हजार ३८२ सक्रिय संक्रमित, २४ घण्टामा ४ हजार ३९२ कोरोना पुष्टि
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट १ लाख २० हजार २३२ सङ्क्रमित, ८१२ नयाँ संक्रमित, १० जनाको मृत्‍यु (अपडेट)

    “बिजय लक्ष्मी ले गरिन समर्पण “

    कुवेतमा कोरोना संक्रमनबाट १ लाख १५ हजार ८४३ सङ्क्रमित, ७३९ नयाँ संक्रमित, ४ जनाको मृत्‍यु (अपडेट)

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस