कुवेतमा कोरोना संक्रमनबाट ९४ हजार ७६४ सङ्क्रमित, ५५३ नयाँ संक्रमित, दुई जनाको मृत्‍यु (अपडेट)

परदेशी खबर/ १३, सेम्टेम्बर – कुवेत ।  कुवेतमा कोरोनाभाइरसबाट ५५३ जना नयाँ संक्रमित थपे संगै संक्रमितको संख्या बढे ९४ हजार ७६४ जना पुगेको कुवेतको स्वास्थ्यमन्त्रालयले आज अगस्ट १३ सेम्टेम्बरमा पुष्टि गरेको छ l

कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु ९४ हजार ७६४ जना मध्ये ९ हजार २०९ संक्रमितहरुको उपचार भैरहेको छ भने ९४ जनाको अवस्था गम्भीर साथै ५९१  थप गरि ८४ हजार ९९४ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको कुवेतको स्वास्थ्य मन्त्रालयले (MOH) ले जनाएको छ। पछिल्लो अपडेटमा नयाँ नेपाली संक्रमितको संख्या उल्लेख गरिएको छैन। कुवेतमा अहिले सम्ममा १ महिला सहित ९ जना नेपालीको कोरोनाको कारण मृत्‍यु भएको छ ।  कुवेतमा कति नेपाली सङ्क्रमित भयो त्यो उल्लेख गरिएको छैन।  पछिल्लो २४ घण्टामा २ जना मृत्‍यु भएको छ । कुवेतमा मृत्यु हुनेको संख्या ५६० पुगेको छ । साथै विश्वभरिमा डब्लुएचओका अनुसार कोरोना भाइरसको संक्रमण २०८ देशमा फैलिएको छ ।

कुवेतमा अझै सबै हवाइ उडानहरु सहज हुन सकेको छैन ।  सार्वजनिक यातायात सुचारु गरिएको छ ।  कर्फ्यु हटाएको छ ।  

साथै स’ङ्क्र’मण नियन्त्रणको लागि कुवेत सरकारले सबै ५० %  जनशक्ती राखेर खुलाएसंगै सरकारी कार्यालय, जिम, रेस्टुरेन्ट, सपिङमल, सिसाईड, गार्डेन, लगाएत ठूलो संख्यामा जमघट हुने सबै ठाँउहरु बिस्तारै चलपहल हुन थालेका र बन्द रहेका सहरहरु सुन्सान अव






Related Posts
  • भलिबल खेलाडी ओम प्रकाश परियारलाई नेपाल कोरिया भलिबल संघको पहलमा उपचार्थ असी हजार रुपैंया सहयोग
  • २४ घण्टामा देशभर १ हजार ३५६ संक्रमित थपिए
  • खाडी मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने
  • कुवेतमा कोरोना संक्रमनबाट ९९ हजार ४९ सङ्क्रमित, ५२१ नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)
  • पछिल्ला सम्प्रेसणहरु

    भलिबल खेलाडी ओम प्रकाश परियारलाई नेपाल कोरिया भलिबल संघको पहलमा उपचार्थ असी हजार रुपैंया सहयोग

    २४ घण्टामा देशभर १ हजार ३५६ संक्रमित थपिए

    खाडी मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस