कुवेतबाट बिदामा गएका नेपाली सहित सात राष्ट्रका नागरिकलाइ कुवेत आउन अनिश्चित बन्द

 

कुवेतबाट बिदामा गएका नेपाली सहित सात राष्ट्रका नागरिकलाइ कुवेत आउन अनिश्चित बन्द

परदेशी खबर/ ३० जुलाई कुवेत। कोविद-१९ का कारण कुवेत सरकारले घर बिदामा रहेका नेपाली नागरिक सहित अन्य सात देशका नागारिकलाई कुवेत प्रवेश नदिने कुवेत सरकारको मन्त्रिपरिषदले निर्णय गरेको छ।

जुलाई २९ तारिखको मन्त्रिपरिषद निर्णयले नेपाल सहित फिलिपिन्स, इरान, भारत, श्रीलंका, बाङ्लादेश र पाकिस्तान गरि सात ओटा देशहरुलाइ कुवेत फिर्तिमा रोक लगाएको छ। केहि समय अगाडी मात्र नेपाल सहित २० राष्ट्रहरुका कामदारहरुलाइ कुवेत फिर्तीमा अनुमती दिएको खबर समाचार माध्यमहरुमा आएको थियो तर २९ जुलाइको निर्णयले अझै यी सात राष्ट्रको नागरिकहरुले अनुमति नदिएको समाचार स्थानीय समाचार माध्यम ले प्रकाशित गरेको छ। साथै केहि समयको लागि आउन बन्द गरिएको जनाएको भएता पनि कति समय भन्ने अनिश्चित रहेको छ।






Related Posts
  • आदिवासी जनजाती महासंघ कुवेतले २६औं विश्व आदिवासी दिवस अगष्ट ७ तारिख मनाउने
  • सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय
  • पाकिस्तानले जारी गर्‍यो जम्मु काश्मीरलाई समेटेर नयाँ नक्सा, भारतले भन्‍यो – वैधता छैन
  • लेबनानको बेरुतमा शक्तिशाली विस्फोट : कम्तीमा ७८ जनाको मृत्यु, करिब ४ हजार घाइते
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट ७० हजार ४५ सङ्क्रमित, ६२० नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

    प्रचण्डसहित परिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ

    सुनको मूल्य तोलाको एक लाख दुई हजार पाँच सय

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस