आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

स्याङ्जाका अर्जुन गुरुङको कुवेतमा हृदयघातको कारण निधन :

परदेशी खबर १३ जेष्ठ २०७७, मंगलवार २०:०१ मा प्रकाशित ( ३ साल अघि) १९८ पाठक संख्या

 

युग लामा / २६ मे – कुवेत । रोजगारीको शिलशिलामा कुवेतको एक क्लिनिङ कम्पनिमा  कार्यरत  स्याङ्जाका ३७ बर्षिय अर्जुन गुरुङको हृदयघातको कारण मृत्यु भएको छ ।  

अल समस्या क्लिनिङ कम्पनीमा कार्यरत मृतक गुरुङको हृदयघातको कारण गत २१ तारिकका दिन अदान अस्पतालमा उनको निधन भएको हो । 

कम्पनी र परिवारसंग समन्वय गरेर कानुनी प्रकृया पूरा गर्न कदम चालिएको दूतावासले श्रोतले जनाएको छ ।