आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

एनआरएनए युएई द्वारा Expecting Mothers’ Relief Force गठन

परदेशी खबर ७ जेष्ठ २०७७, बुधबार १९:३५ मा प्रकाशित ( ३ साल अघि) २३६ पाठक संख्या

मानु कोन्मे तमु/ युएई – अनगिन्ती इच्छा, चाहना र सपनाको भोक बोकेर घरबाट निस्कनु चराचर जगतको विशेषता हो भन्ने धारणा सहित युएईमा रही त्यही “खोज” को सम्मान र सम्बर्द्धन गर्नु हाम्रो जिम्मेवारी हो  भन्ने मुल  उद्देश्यको साथ एनआरएनए युएईले  कोरोना भाइरसको  विषम परिस्थितिलाई मध्यनजर  राख्दै  EMRF (Expecting Mothers’ Relief Force) गठन गरेका छ।

 उक्त समितिको  BoD coordinator मा कल्पना राई – ०५५९९६५३५३ , EM and relief coordinator मा शोभा शेर्मा – ०५८९५७३४१० चयन भएका छ्न। भने  सदस्यहरुमा मन्जु मल्ल – दुबई /शारजाह/अजमान – ०५६५८६४७०२, शरु थिङ्ग – दुबई /शारजाह/ अजमान – ०५८९५८६४३८, शर्मिला थपलिया – दुबई /शारजाह/ अजमान – ०५५९९७१७०६, रेखा घिमिरे – दुबई /शारजाह/अजमान – ०५६३४७२१०५, बिष्णु राई – अबुधाबी – ०५४३९१८१५४, शान्ति भण्डारी – अबुधाबी – ०५०२४५३६३४, अनिता घलान – रसअलखैमाह – ०५६३७२५७९५, सुष्मा शर्मा – रस अलखैमाह- ०५६८४८२८६८, खिना माया मगर – फुजेराह – ०५४७३०७९११, देउकला राई – फुजेराह – ०५२८७४३७८३,माया तामाङ – ०५०९३३४७४५ र पुजा राना मगर – अलऐन – ०५०१५६७२१८  चयन भएका छन।

 

 EMRF ले युएईमा रहेका गर्भवती महिला र नेपाली राजदुतावास  युएई संग समन्वय गरी सेवा पुर्‍याउने एनआरएनए युएईले जानकारी गराएको छ । त्यसैगरिं  हाल नेपाल एशोसिएशन (एनआरएनए) युएई संग २० जना गर्भवती महिलाहरु सम्पर्कमा रहेको छ भने  सबै लाई  Expecting Mothers’ Relief Force  संग सम्पर्क राख्न  एनआरएनए युएईले अनुरोध गरेको छ।