कुवेतमा अवैधानिक कामदारका लागि (इल्लिगल) खुल्यो, पुन: कुवेत आउन पाउने

कुवेतमा अवैधानिक कामदारका लागि (इल्लिगल) खुल्यो, पुन: कुवेत आउन पाउने

युग लामा/  २७ मार्च, कुवेत – कुवेत सरकारले बिभिन्न कारण भिसा नभएर गैरकानुनी रुपमा कुवेतमा बसोवास गरिरहेका बिदेशी नागरिकहरुलाई पुन: कुवेत आउन पाउने गरी कुनै जरिवाना बिना मुलुक फर्किन सक्ने ब्यबस्था गरेको छ ।  

 

कुवेत सरकारले आगामी अप्रील १ तारिकदेखी ३० तारिक सम्म एक महिनाको लागि अवैधानिक रुपमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाइ यो ब्यबस्था गरेको छ। तर लागु औषध, चोरी, ज्यान मार्ने लगायतका जघन्य अपराधीहरुलाई भने यो छुट छैन ।  

अरब टाइम्सअन्लाइनले प्रकाशित खबर अनुसार यो दिएको अवधिमा आफ्नो देश फर्केका नागरिकहरु पुन: कुवेत आउन चाहेको खन्डमा कुनै रोकतोक बिना कुवेत आउन सक्ने पनि जनाएको छ । 






Related Posts
  • डब्लूएचओ भन्छ : लकडाउनले मात्रै हुँदैन, श्रमिकहरुलाई पनि ध्यान देऊ
  • सशस्त्र प्रहरी हवल्दार निलम्बित
  • अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाटै कोरोना भाइरस परीक्षण
  • स्वास्थ्य सामग्री खरिदमा अनियमितता : व्यवसायीको कोटेसनभन्दा ४८ गुणासम्म महँगोमा खरिद
  • पछिल्ला सम्प्रेसणहरु

    डब्लूएचओ भन्छ : लकडाउनले मात्रै हुँदैन, श्रमिकहरुलाई पनि ध्यान देऊ

    सशस्त्र प्रहरी हवल्दार निलम्बित

    अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाटै कोरोना भाइरस परीक्षण

    बिजनेष

    किराया युएई द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस