नेपालमा कोरोनाका तेस्रो संक्रमित भेटिए

काठमाडौं : नेपालमा नोबेल कोरोना भाइरस (कोभिड–१९)  का नयाँ संक्रमित भेटिएको पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा एक जनाको रिपोर्टमा कोभिड–१९ पोजिटिभ देखिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । यो सँगै नेपालमा कोभिड–१९ को सक्रमित संख्या ३ पुगेको छ । 

फ्रान्सबाट फर्किएकी युवतीमा कोभिड–१९ देखिएपछि उनी शुक्रराज ट्रपिकल तथा सरुला रोग अस्पताल टेकुमा उपचारत्  छिन् । 

यसअघि पोजेटिभ रिपोर्ट देखिएका एक जना उपचारपछि निको भइसकेका छन्। अन्नपूर्ण पोस्टले यो खबर प्रकाशित गरेका छन ।  






Related Posts
  • डब्लूएचओ भन्छ : लकडाउनले मात्रै हुँदैन, श्रमिकहरुलाई पनि ध्यान देऊ
  • सशस्त्र प्रहरी हवल्दार निलम्बित
  • अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाटै कोरोना भाइरस परीक्षण
  • स्वास्थ्य सामग्री खरिदमा अनियमितता : व्यवसायीको कोटेसनभन्दा ४८ गुणासम्म महँगोमा खरिद
  • पछिल्ला सम्प्रेसणहरु

    डब्लूएचओ भन्छ : लकडाउनले मात्रै हुँदैन, श्रमिकहरुलाई पनि ध्यान देऊ

    सशस्त्र प्रहरी हवल्दार निलम्बित

    अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाटै कोरोना भाइरस परीक्षण

    बिजनेष

    किराया युएई द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस