“9A side  समृद्धि कास्की कप फुटबल प्रतियोगिता २०२०” स्थागित

परदेशी खबर/ मार्च ५, युएईl कास्की आदर्श सेवा समाज युएईको व्यवस्थापन र अन्तर्गत रहेको फुटबल टिम कास्की XI ले भोलि शुक्रबार तदानुसार मार्च ६, २०२० शुक्रबारका दिन युएई स्थित दुबईको अलकुज, दुबईमा आयोजना गर्ने भनिएको “9A side समृद्धि कास्की कप फुटबल प्रतियोगिता २०२०” स्थागित गरेको छ।

 

संसार भर फैलदै गरेको महामारी भाईरसका कारणले वर्तमान परिवेशमा युएईको सरकारी निकायले जारी गरेको सुचनाका आधारमा प्रतियोगिता संचालनको अवस्था अनुकुल नहुँदा सम्म तत्कालका लागि संचालन गर्न असमर्थ रहेको व्यहोरा सम्बन्धित सबै सहभागी टिमहरूलाई पत्राचार गर्दै  अतिथिगणहरु एवं फुटबल खेलप्रेमि समस्त नेपालीहरुमा जानकारी गराउदै स्थागित गरेको छ।

 

यसबाट पर्न जाने असुविधा प्रति आयोजक कमिटी क्षमा याचना प्रकट गर्दै सुचना  प्रकाशित गरि आयोजक कमिटी समृद्धि कास्की कप फुटबल प्रतियोगिता एवं कास्की आदर्श सेवा समाज तथा कास्की XI फुटबल टिम परिवार  युएईले स्थागित गरेको जानकारी गराएको छ।






Related Posts
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६४० र संक्रमित संख्या ७९,४८९ पुग्यो 
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित १,००७ र संक्रमित संख्या ७८,८४९ र १ जनाको मृत्यु
  • हङकङमा संकलित तिन लाख खोरामुख पहिरो पिडितलाई हस्तान्तरण
  • अल्झियो जिन्दगी तिम्रो यादमा..✍️
  • पछिल्ला सम्प्रेसणहरु

    भलिबल खेलाडी ओम प्रकाश परियारलाई नेपाल कोरिया भलिबल संघको पहलमा उपचार्थ असी हजार रुपैंया सहयोग

    २४ घण्टामा देशभर १ हजार ३५६ संक्रमित थपिए

    खाडी मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस