कोभिड–१९को कारण लुम्बिनी समाज नेपाल कुवेतको सातौं वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम स्थगित

परदेशी खबर / मार्च ३, कुवेतl विश्वलाईनै त्राशित बनाइरहेको कोभिड–१९ अर्थात् कोरोना भाइ’रसको स’ङ्क्र’मणको कारण लुम्बिनी समाज नेपाल कुवेतले आउदो मार्च १३ तारिख शुक्रबार गर्ने भनिएको सातौं बार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम स्थगित गरेको छ l

विश्वका ७० भन्दा बढी देशमा फैलिएको कोरोना भाईरस कुवेतमा पनि  संक्रमण देखा परेकोले कुवेत सरकारले स’ङ्क्र’मणको नियन्त्रणको लागि मार्च १ तारिक देखिनै सबैखाले सार्वजनिक कार्यक्रमहरु रद्द गर्दै अनिश्चितकालसम्मका लागि कुनै पनि कार्यक्रमहरु नगर्न सुझाव दिईरहेकोले उक्त कार्यक्रम स्थगित गर्नुपरेको समाजका अध्यक्ष रमेश नेपालीले जानकारी दिएका छन्।

कुवेतमा ७० भन्दा बढी विभिन्नखाले संघ संस्थाहरुले बिगतका दिनमा समय अनुकुल पारेर प्रत्येक शुक्रबार २/३ वटा कार्यक्रमहरुको आयोजना गर्दै आइरहेकोमा कोभिड–१९ अर्थात् कोरोना भाइ’रसको कहरको कारण कुवेतमा केहि दिन यता सबै कार्यक्रमहरु स्थगित गरिदै आएको छ l






Related Posts
  • नेपालगञ्चका पत्रकारलाई नगद सहित सम्मान
  • नवराज विश्वकर्मा लगायतको हत्याप्रकरणको निश्पक्ष छानबिनको माग गर्दै मुलबासी मंगोलहरु सडकमा उत्रिए
  • एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६६१, संक्रमित संख्या ३४,५५७ र संक्रमित २ जनाको मृत्यु
  • पछिल्ला सम्प्रेसणहरु

    नेपालगञ्चका पत्रकारलाई नगद सहित सम्मान

    युएईमा कोभिड – १९ को नयाँ संक्रमित ५९६, संक्रमित संख्या ३५,७८८ र संक्रमित ३ जनाको मृत्यु

    दुई हजार ९९ जनामा कोरोना पुष्टि : मंगलबार मात्र २७० जनाको रिपोर्ट पोजिटिभ

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस